arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
जिल्ला समाचार

सन्धिखर्कमा डा. गोविन्द केसीको रिहा गर्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा ज्ञापनपत्र (तस्बिर सहित)text size increase   text size decrease   Print    rss (२०७४ पौष २६, बुधवार)

प्रेम खड्का 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अदालतको मानहानी गरेको आरोपमा सोमबार रातिदेखि प्रहरी हिरासतमा रहेका डा. गोविन्द केसीको रिहा गर्नुपर्ने माग गर्दै अर्घाखाँची जिल्लाको सन्धिखर्कमा विरोध कार्यक्रम गरिएको छ । 


विभिन्न संघ- संस्था, पत्रकारहरुले आयोजना गरेको विरोध कार्यक्रम पछि डाक्टर केसीको रिहा गर्नु माग गर्दै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा ज्ञापनपत्र बुझाईएको छ । 


अर्घाखाँचीभर केसीको गिरप्तार गरे देखी सोमबारबाट व्यापक विरोध गरिएको छ । 


उता मंगलबार डा. केसीमाथि लागेको अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको बेञ्चले हेरेको थियो। हिजोको इजलासले उनको बयान लिएको थियो। बयान सकिएपछि प्रहरीले उपचारका लागि डा. गोविन्द केसीलाई वीर अस्पताल लगेको थियो। हिजो उनलाई वीर अस्पतालमा नै भर्ना गरेर राखिएको थियो।


प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि भ्रष्टाचार गरेको आरोप लगाउँदै डा. केसीले सोमबार दिउँसोदेखि अनसन सुरु गरेका थिए। लगत्तै उनीमाथि अदालतमा मानहानीको आरोप लागेको हो।  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
छत्रदेवको मरेङ्गमा विद्यार्थी अभिभावक र शिक्षकहरुलाई स्वीटर वितरण कार्यक्रम सम्पन्न
भुमिकास्थानको सिउडेनीमा एक युवा झुन्डिएरको अवस्थामा मृत फेला
ठाडा कोप्चेमा बस दुर्घटना, यात्रु सबै सकुशल
सन्धिखर्कबाट बुटवल तर्फ जाँदै गरेको जीप नरपानीमा दुर्घटना
वाङ्गलाको नाङ्गेठाटीमा ग्लोवल आईएमईको शाखा सञ्चालन
सन्धिखर्क ३ का बिभिन्न कृर्षि समुहहरुका लागि ३ दिने तालिमको समापन
धातिवाङ्गमा सूचनाको हक सम्वन्धी अभिमुखिकरण सम्क्न्धी कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा माघ १३ गते  चलचित्र औठे छाप  प्रदर्शन हुने
पटौटीमा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
सन्धिखर्क नगरपालिका कार्यालयमा सिसिटिभि क्यामरा जडान
सन्धिखर्कमा अाधारभुत सौन्दर्यकर्मी तालिम सन्चालन
युएईबाट धारापानी साना औवलका क्यान्सर पिडितलाई आर्थिक सहयोग
कपडा तथा सिलाई व्यवसायी संघ अर्घाखाँचीको प्रथम जिल्ला अधिवेशन सम्पन्न
अर्घाखाँची वचत तथा ऋण सहकारी संघको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
अर्घाखाँचीडट्कममा प्रकासित "पाणिनी ४ धौराली मावीमा आर्थिक हिनामिना" शिर्षक समाचारमा सत्यता नभएको विधालयको भनाई
पोखराथोकमा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
बुटवललाई प्रदेश नम्बर ५ को अस्थायी राजधानी तोकेपछि सन्धिखर्कमा दिपावली
नेविसंघ अर्घाखाँचीको बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न
सन्धिखर्कको सालारुख जगतामा ट्याक्सी दुर्घट्ना, २ जना घाइते (तस्बिर सहित)
अर्घाखाँचीमा नर्सको आन्दोलनका कारण अस्पताल प्रभावित
http://go.oclaserver.com/afu.php?zoneid=1465736