arghakhanchi
मिति: २०७० ज्येष्ठ १०, शुक्रवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
Rastriya Samachar - Old

संवैधानिक निकायमा रिक्त पदाधिकारीको नियुक्ति अझै हुन सकेन text size increase   text size decrease   Print    rss (२०६८ चैत्र १८, विहीवार)

संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्ति गर्न बसेको संवैधानिक परिषद्को बैठकले आज पनि नियुक्ति गर्न सकेन । प्रधानमन्त्री एवं संवैधानिक परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले संवैधानिक निकायमा लामो समयदेखि रिक्त पदमा नियुक्तिबारे छलफल गर्न बैठक बोलाउनु भएको थियो । बैठकमा परिषद्को सचिवालयले तयार पारेको परिमार्जन सहितको अवधारणा पत्र पारित गरेको थियो ।
 
जसअनुसार रिक्त पदमा नियुक्ति हुने पदाधिकारीहरु प्रथम श्रेणीको कम्तीमा पनि १२ बर्ष कार्यको अनुभव भएका, उच्च नैतिकता र क्षमता भएका, नियुक्ति भइसके पछि कम्तीमा पनि उमेरको हद ननाघ्ने गरी ४ बर्ष काम गर्न सक्ने लगायतका कुराहरु उल्लेख रहेको सचिव जय मुकुन्द खनालले जानकारी दिनुभयो ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित चार महत्वपूर्ण संवैधानिक निकाय वर्षौदेखि पदाधिकारीविहीन छन् । माओवादी, कांग्रेस र एमालेबीच अख्तियार, लोकसेवा आयोग, महालेखा परीक्षक, निर्वाचन आयोगका अध्यक्ष र सदस्यहरु नियुक्तिमा अझै सहमति बनेको छैन ।
 
सार्वजनिक पदमा रहेका व्यक्तिबाट हुने भ्रष्टाचार र अख्तियार दुरुपयोगको छानबिन, अनुसन्धान र तहकिकात गरी मुद्दा दायर गर्ने सबभन्दा महत्वपूर्ण मानिएको संवैधानिक निकाय अख्तियारको प्रमुख आयुक्तमा तीन वटै ठूला दलको दावी रहेकाले वर्षौसम्म सहमति बन्न नसकेको हो ।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य Rastriya Samachar - Old
माओवादी एमाले छलफल निस्कर्ष विहिन आजै तीनदलको बैठक बस्ने तयारी
माओवादी केन्द्रीय समिति बैठक आज सकिने
अस्पताल बन्द हुँदा हजारौ बिरामी मर्कामा
पुर्व राजा ज्ञानेन्द्र शाहा आज नेपालगाज जादै
संविधानसभाको म्याद थप्न सत्तापक्ष र विपक्ष आ-आफ्ना अडानमा टसमस
'संविधान सभा चाहेको थिइँन' भन्ने प्रधानमन्त्री माधवकुमार नेपालको अभिव्यक्ति राजावादी- मधेसी फोरम (भिडियो सहित)
नयाँ वानेश्वरस्थित संविधानसभा भवनको मूल ढोका अगाडी बम विष्फोट
एमाले झलनाथ खनालले संविधानसभाको विषयमा प्रधानमन्त्री नेपालले दिएको अभिव्यक्तिबारे सोधपुछ (अडियो सहित)
जेठ १४ पछि शान्ति सम्झौता भंग हुने, अनिश्चय भएपछि नेपाली सेना पनि बाहिर निस्कनु पर्ने:- नेपाली कांग्रेस
प्रधानमन्त्री माधबकुमार नेपालले माओवादीको चित्त बुझाउन मात्र संविधानसभा स्वीकार गरेको खुलासा (भिडियो सहित)
काठमाडौंको बालाजुमा गोली चल्यो,एक अपराधि पक्राउ
आसामको मेघालयस्थित वर्नेहाटमा गाई पालेर वसेका २ नेपालीलाई जिउँदै जलाएर हत्या
माओवादीका लडाकु ठेगान नलागेसम्म शान्ति प्रक्रिया टुङ्गोमा नपुग्ने र संविधान जारी नहुने:- एमाले
प्रधानमन्त्री माधबकुमार नेपालले माओवादीको चित्त बुझाउन मात्र संविधानसभा स्वीकार गरेको खुलासा (भिडियो सहित)
सरकार फेर्ने काममा लागेर संविधानसभा नै विघटन हुने स्थिति आउन नदिन १० दलहरुको आग्रह
माओवादी दाहालको राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यहरुको मत विभाजन
माओवादीले लडाकु राखेको शिविर खाली गरेमात्र राष्ट्रिय सरकार बन्न सक्ने: प्रधानमन्त्री नेपाल
मेघालयबाट बिस्थापित हुने नेपालीको शख्या बड्दो
अखिल भारत गोर्खा लिगकाका अध्यक्षको हत्या
माओबादी लडाकुको संख्या तोकेपछि मात्र सहमति - प्रधानमन्त्री