arghakhanchi
मिति: २०७० ज्येष्ठ ५, आइतवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
Rastriya Samachar - Old

संवैधानिक निकायमा रिक्त पदाधिकारीको नियुक्ति अझै हुन सकेन text size increase   text size decrease   Print    rss (२०६८ चैत्र १८, विहीवार)

संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्ति गर्न बसेको संवैधानिक परिषद्को बैठकले आज पनि नियुक्ति गर्न सकेन । प्रधानमन्त्री एवं संवैधानिक परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले संवैधानिक निकायमा लामो समयदेखि रिक्त पदमा नियुक्तिबारे छलफल गर्न बैठक बोलाउनु भएको थियो । बैठकमा परिषद्को सचिवालयले तयार पारेको परिमार्जन सहितको अवधारणा पत्र पारित गरेको थियो ।
 
जसअनुसार रिक्त पदमा नियुक्ति हुने पदाधिकारीहरु प्रथम श्रेणीको कम्तीमा पनि १२ बर्ष कार्यको अनुभव भएका, उच्च नैतिकता र क्षमता भएका, नियुक्ति भइसके पछि कम्तीमा पनि उमेरको हद ननाघ्ने गरी ४ बर्ष काम गर्न सक्ने लगायतका कुराहरु उल्लेख रहेको सचिव जय मुकुन्द खनालले जानकारी दिनुभयो ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित चार महत्वपूर्ण संवैधानिक निकाय वर्षौदेखि पदाधिकारीविहीन छन् । माओवादी, कांग्रेस र एमालेबीच अख्तियार, लोकसेवा आयोग, महालेखा परीक्षक, निर्वाचन आयोगका अध्यक्ष र सदस्यहरु नियुक्तिमा अझै सहमति बनेको छैन ।
 
सार्वजनिक पदमा रहेका व्यक्तिबाट हुने भ्रष्टाचार र अख्तियार दुरुपयोगको छानबिन, अनुसन्धान र तहकिकात गरी मुद्दा दायर गर्ने सबभन्दा महत्वपूर्ण मानिएको संवैधानिक निकाय अख्तियारको प्रमुख आयुक्तमा तीन वटै ठूला दलको दावी रहेकाले वर्षौसम्म सहमति बन्न नसकेको हो ।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य Rastriya Samachar - Old
प्रधानमन्त्रीले माओवादीको आमहड्तालका कारण कुनैपनि हालतमा राजिनामा नदिने
आफूहरुलाई भत्ता उपलब्ध गराउनुपर्ने नत्र गोली ठोकेर मार- एचआइभी सङ्क्रमित
अर्घाखाँचीको विकट गाउका बासिन्दाको नेताहरुलाई सुझाव “देश नबिगार,पहिला संविधान बनाऊ“
राष्ट्रिय सरकार सडक संघर्षबाट बन्न नसक्ने सत्तारुढ दलहरुको भनाइ
सरकारले माओवादी आन्दोलनमा हिंसाको प्रयोग भए सेना परिचालन गर्ने
प्रहरीले गेष्ट हाउसबाट गुच्चा, पेट्रोल, गुलेली र खाली सिसी बरामद
संयुक्त सैन्य प्रशिक्षणका लागि अमेरिकी सेनाको १० सदस्यीय टोली नेपालमा
सहकार्य गर्ने सम्बन्धमा छुट्टा-छुट्टै घोषणापत्र जारी गर्दै सार्क शिखर सम्मेलन सम्पन्न
माओवादीको आम हडतालबारे छलफल गर्न सत्तारुढ दलको बैठक
माओवादीद्वारा प्रतिवद्धताविपरित देशभरबाट जबरजस्ती चन्दा माग,विभिन्न क्षेत्रबाट विरोध
दलका शीर्ष नेताले पहिले झैं आफ्नै अडानका बावजुद् पनि सहमतिमा जाने प्रतिबद्धता
गरिबी, आतंकवाद, जलवायु परिवर्तनको असरबारे ध्यानाकर्षण गर्दै सार्क सम्मेलन शुरु
सरकारद्वारा आन्दोलनरत् माओवादी विद्यार्थीसँग वार्ताका लागि समिति गठन
अर्घाखाँचीको नेपाल टेलिकममा नमस्ते मोवाईलको सिम लिन लागेको भीड ।
अर्घाखाँचीको सन्धिखर्कस्थित घोचे खोलाको गाउमा तालिममा सहभागी युवायुवतीहरु ।
अन्तर्राष्ट्रिय समुदायले माओवादीको हड्तालप्रति गम्भीर चिन्ता व्यक्त
माओवादीले बैशाख १९ गतेदेखि अनिश्चिकालीन देशव्यापी आमहड्ताल घोषणा
वामदेव गौतमलाई हजयात्रा लागि हवाई टिकट खरिद प्रकरणमा दोषी ठहर
शुल्क विवादमा देशभरका हजारौं निजी विद्यालय खुलाउने औपचारिक पहल हुन सकेन
माओवादीद्वारा एकलौटी गरिएको ४० करोडको ठेक्का अख्तियारको निर्देशनमा रद्द