arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
पश्चिमाञ्चल

मौसमी खराबीले माओवादी पुष्पकमल दाहाल र महरा चढेको हेलिकोप्टर २० मिनेटका लागि तानसेन टुंडिखेलमा अवतरणtext size increase   text size decrease   Print    rss (२०६८ चैत्र २३, विहीवार)

- माधव अर्याल
 
पाल्पा  - मौसमी प्रतिकूलताले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कृष्णबहादुर महरा चढेको हेलिकोप्टर २० मिनेटका लागि तानसेन टुंडिखेलमा अवतरण गर्‍यो ।

रोल्पाको थवाङ्गमा कार्यक्रमबाट काठमाडौं हिँडेको अवस्थामा मौसममा आएको खराबीले तानसेन टुंडिखेलमा अवतरण गर्नुपरेको माओवादी जिल्ला इन्चार्ज वसन्त शर्माले बताए । उनका अनुसार निजी हेलिकप्टरमा आएका दुवै नेता चितवनसम्म पुगेर स्थलमार्गबाट काठमाडौं जाने बताएका थिए ।

जिल्ला इन्चार्ज शर्मा, सचिव नेत्रप्रसाद पाण्डेय लगायत जिल्लास्तरीय नेता कार्यकर्तालाई टुँडिखेलमै सम्बोधन गर्दै दाहालले शान्ति प्रक्रिया एउटा निकासमा पुगेपछि संविधान निर्माणको प्रक्रिया पनि अगाडि बढ्ने बताएका थिए । उनले शान्ति प्रक्रियालाई टुङ्ग्याउन पार्टी र आफ्नोतर्फबाट कुनै कसर बाँकी नराख्ने समेत बताएका थिए ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य पश्चिमाञ्चल
रुपन्देहीमा उल्लासपूर्ण रूपमा मतदान जारी
पोखरामा माइक्रोबसले स्कुटरलाई ठक्कर दिदा एक २३ वर्षिकी युवतीको मृत्यु
महाभूकम्प: पश्चिम नेपालको बुटबल, दाङ नेपालगञ्ज क्षेत्रमा मौसम बदली सहित हुरिबतास
पानीमा डुबेर दाङमा एक बालकको मृत्यु
रुपन्देहीको फर्साटिकरमा भएको सबारी दुर्घटनामा एक जनाको मृत्यु
बुटबलमा तिनाउ नदिले बगाएर एक व्यक्तिको मृत्यु
कास्कीमा अपहरण गरी शरीर बन्धक गर्ने दुई अभियुक्तलाई पक्राउ
कास्कीको लेखनाथमा बर्डफ्लु भेटियो, पाँच सय भन्दा वढी कुखुरा नष्ट
कास्कीमा तीन वटा सकेट बम विष्फोट
गुल्मीमा जीप दूर्घटना हुँदा दुई जनाको मृत्यु
अवरुद्ध इलाममा राजमार्ग सुचारु
कास्की कारागारमा कैदीहरु बीच झडप हुँदा २० जना घाइते
स्वतन्त्र पत्रकार संघ रुपन्देहीले सांस्कृतिक कार्यक्रम गर्ने
स्वतन्त्र पत्रकार संघ रुपन्देहीले सांस्कृतिक कार्यक्रम गर्ने
दुर्गा भवानीमा विदाई तथा स्वागत
भैरहवा स्थित मेडीकल कलेजमा एनआईसीयु सेवा
सम्झना परिबार क्लवमा पुनः राना
नवलपरासीको दाउन्नेमा सरकारी गाडि दुर्घटना,एसपि,निमित्त सिडिओ, निमित्त एलडिओ र चालक घाईते
गुल्मीका पत्रकारको मृत्यु घटनाबारे अनुसन्धान गर्न नेपाल पत्रकार महासंघको माग
घाँस काट्न गएको समयमा भीरबाट लडेर बागलुङकी एक ४० वर्षीय महिलाको मृत्यु
http://go.oclaserver.com/afu.php?zoneid=1465736