arghakhanchi
मिति: २०७० ज्येष्ठ ७, मंगलवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
राजनिती

प्रधानमन्त्री बाबुराम भट्टराईले बर्खास्थ गर्ने गर्ने चेतावनी दिएको २४ घण्टा नबित्दै नेपाल बन्द फिर्ताtext size increase   text size decrease   Print    rss (२०६९ वैशाख ४, आइतवार)

काठमाडौं - प्रधानमन्त्री बाबुराम भट्टराईले बन्द फिर्ताको घोषणा नगरे जनमुक्ति पार्टीका तर्फबाट मन्त्री बनेका श्रममन्त्री मालबरसिंह थापालाई बर्खास्थ गर्ने गर्ने चेतावनी दिएको २४ घण्टा नबित्दै नेपाल बन्द फिर्ता भएको छ। प्रधानमन्त्रीको चेतावनीपछि मोर्चाका प्रतिनिधि र सरकारबीच भएको वार्ता 'सकारात्मक' भएकाले बन्द फिर्ता गरिएको जनाइएको छ।

मोर्चाले आह्वान गरेको बन्दको मुलुकभरि अवज्ञा भएको थियो।

 
प्रधानमन्त्रीले मलाई निकाल्छु भन्नुभयो : मन्त्री थापा

प्रधानमन्त्रीको चेतावनीपछि मन्त्री तथा पार्टी अध्यक्ष थापाले शनिबारै राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरूको अनौपचारिक छलफल गरेका थिए। 'प्रधानमन्त्रीले मलाई बन्द फिर्ता नलिए मन्त्रीबाट निकाल्छु भन्नुभयो,' उनले राति नागरिकसँग भने, 'पार्टीलाई मनाउन पहल गर्छु भन्ने आश्वासन दिएको छु।'
बन्द फिर्ताको निर्णय नभए 'मन्त्री निवास छाडेर आफ्नो घरतिर लाग्छु' भन्ने आश्वासन पनि उनले प्रधानमन्त्रीलाई दिएको जानकारी दिए।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, प्रधानमन्त्रीले मन्त्री थापालाई मन्त्रिपरिषद्मा बसेको कुनै पनि पार्टीले बन्द आह्वान गर्न नमिल्ने सम्झाएका थिए। पार्टीका जायज मागप्रति सकारात्मक रहेकोमा पनि प्रधानमन्त्रीले जनाएका थिए। जनमुक्ति पार्टीका थापा एक्लो सभासद् हुन्। सद्भावना (आनन्दीदेवी) कि सरिता गिरीलाई बर्खास्त गरेपछि गत महिना प्रधानमन्त्रीले थापालाई मन्त्रीमा नियुक्त गरेका थिए।  - नागरिक

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
चुनावको नाममा सुरु भएको नागरिकता वितरणप्रति गम्भीर बन्न सरकारलाई आग्रह
२१ दिन अघि आमरण अनसनमा बसेका सद्भावनाका तिवारीले आज अनसन तोडे
देश असफलातर्फ उन्मुखः गुरुङ्ग
तमलोपा महामन्त्री चौधरीले पार्टी छाडे
समानुपातिक प्रतिनिधित्वका लागि १ प्रतिशत भोट् अनिवार्य/उमेदवारको धरौटी पुरानै कायम
संवैधानिक परिषदले निर्वाचन आयोग तथा अन्य आयुक्त सहित ४ पदाधिकारी सिफारिस
काँग्रेस सभापति र गृहमन्त्री घिमिरेबीच भेटवार्ता
चन्दा नउठाउने संगठनको रुपमा स्थापित गर्नु पर्दछ: केसी
नेकपा–माओवादीको बन्द सत्र स्थगित-‘मापसे’ गरेर बैठकमै सुते एमाओवादी नेता
मधेशी जनअधिकार फोरम लोकतान्त्रिककी करिमा बेगमले विजय गच्छदारको साथ छाडिन्
मधेशी जनअधिकार फोरम लोकतान्त्रिककी करिमा बेगमले विजय गच्छदारको साथ छाडिन्
स्थानीय नेता हत्याको विरोधमा भएको कार्यक्रममा भाग लिन रुकुम पुगेका कांग्रेस नेता रामशरण महत चढेको जहाज एमाओवादी कार्यकर्ताले फर्काए
अमेरिकाद्धारा नेपालमा हुने संविधानसभा निर्वाचनका लागि चाहिने सहयोग उपलब्ध गराउने आश्वासन
नेकपा एमालेद्वारा सबिधानसभा, संसद र स्थानीय निकायको चुनाब एउटै मितिमा गर्नुपर्ने प्रस्ताब
नेकपा एमालेले पूर्वसभामुख सुवासचन्द्र नेम्बाङलाई पार्टी उपाध्यक्ष बनाउने तयारी/केन्द्रीय सदस्यहरु बढुवामा पर्ने-पोलिटब्यूरोमा रावलको चर्चा
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई झापड हान्ने पदम कुँवरको धरौटी स्वंय दाहालले तिरिदिने
जति पटक चुनाव गराएपनि संविधान बन्दैन् : माओवादी प्रवक्ता भुसाल
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालले नेत्री बिना मगरसँग बिहे गरेको आफूले नभनेको बताए
नेकपा एमाले रुपन्देहीको सातौं जिल्ला अबिधेशनको बन्दसत्र जारि
राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीले आन्दोलनको घोषणा