arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

इजरायलमा बडा दशैँको अवसर पारेर दशैँ गोल्ड कप-२०१७ को आयोजना हुनेtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र २६, सोमवार)

यूवराज थापा 

तेलाभिव इजरायल । इजरायलमा रहेका सम्पूर्ण नेपाली तथा नेपाली भाषीहरु बिच एक अर्कामा भातृत्वको बिकास,स्वास्थ र मनोरञ्जनको लागि फुटबल'' भन्ने नाराको साथ आयोजना गर्न लागिएको फुटवल प्रतियोगितालाई स्थानीय नेपाली क्लब सम्सरा युथ क्लब र इस्ट स्पोर्टिङ क्लबले मुख्य आयोजना गर्ने भएको गोल्डकप आयोजक संयोजक आङछिरिङ शेर्पा र सागर तुम्बापोले जानकारी दिनुभएको छ ।

आयोजकका अनुसार यो पल्ट सहभागी रहने फुटवल टिमहरु र खेल तालिका यस्तो रहेको छ :-


आयोजकका अनुसार स्थानीय ६ वटा नेपाली फुटवल टिमहरु  सहभागी हुने प्रतियोगितामा - १३०० सेकेल दर्ता शुल्क राखिएको छ भने प्रतियोगितामा प्रथम, र दोश्रो हुनेलाई ३५०० सेकेल र २००० सेकल  साथमा कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ | यस्तै म्यान अफ द म्याचका ट्रफीहरु अनुशाशीत टिम, उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट खेलाडी अफ द टूर्नामेन्ट, उच्च गोलकर्तालाई कप, प्रमाणपत्र र हरेक सहभागी टिम प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

इजरायल स्थित वोल्सोन फुटबल मैदान, ह-लोखामिम स्टेट ८ मा यहि सेप्टेम्बर १५ शुक्रबार हुन लागेको प्रतियोगितामा भाग लिन जाने फुटवल टिम, खेलाडी तथा समर्थकहरुलाई जान आउनको लागी यातायातको व्यवस्था गरिएको बताइएको छ | बस बेलुका ४ बजेलेबिन्सकी पार्कबाट छुट्ने पनि जानकारी गराइएको छ ।

इजरायलमा रहेका सम्पूर्ण फुटवल प्रेमी तथा बिभिन्न संघ सस्था, मिडियाकर्मी साथिहरुलाई प्रतियोगिता सफल बनाउन भरपुर सहयोग गर्नहुन पनि आयोजकले विनम्रताका साथ अनुरोध गरेको छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
अन्तराष्ट्रिय समन्वय परिषदमा दिपक ओलीको युवा प्रतिनिधिमा आधिकारिक घोषणा
केवाईसी इजरायल क्लबको आयोजना हुन् गहिरहेको बलिहाङ कप फुटवल प्रतियोगिताको पत्रकार कार्यक्रम सम्पन्न ( खेलका सम्पूर्ण विवरण सहित)
एनआरएनए एनसीसी इजरायलको कार्यसमितिको धन्यवाद ज्ञापन तथा विदाई कार्यक्रम सम्पन्न ( तस्बिर सहित)
इजरायलमा दशैँ गोल्ड कप फुटबल प्रतियोगितामा इस्ट स्पोर्टिंग क्लबको सानदार जित (तस्बिर सहित)
नेपाल आईडलका चर्चीत गायक सुरज थापा कोरिया आऊँदै
वाढि पिडितको वस्ति निर्माणार्थ सहयोग रकम हस्तान्तरण
बाढि पीडितका लागि राहतस्वरूप ओमानबाट रकम संकलन
इजरयालमा बाढी पीडितहरुको सहयोगार्थमा सामुहिक तिज कार्यक्रम सम्पन्न ( तस्बिर सहित)
एनआरएनए-एनसिसी इजरायलको निर्वाचनमा छिरिङ लामा शेर्पाको प्यानलै अत्याधिक वहुमतले विजयी
बाढि पिडितहरूका लागि एनआरएनए साउदीले ४०६,२०५ रूपैया बराबरको सहयोग जुटायो
एनआरएनए इजरायलका अध्यक्ष उम्मेदवार छिरीङ लामा शेर्पाको प्यानलद्वारा १६ बुंदे घोषणापत्र सार्वजनिक
एनसीसी कतारको प्रथम उपाध्यक्षमा अर्घाखाँचीका ठाकुर कुमार परियारको उम्मेद्वारी
दिल्लीमा नेपाली प्रेरणा समितिको कार्यक्रममा गायक पुष्कल शर्मा रोएपछि ( तस्बिर)
डेनमार्कमा "अर्गानिक तीज साँझ २०१७" अायोजना
विश्व नेपाली साहित्य महासंघ साउदी अरवद्वारा बगालेका गजल कृती बिमोचन कार्यक्रम सम्पन्न
इजरायलमा प्रवासी नेपालीहरु बीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न KYC ISRAEL को सानदार जित (तस्बिर)
मृगौला पिडितलीई सहयोग रकम हस्तान्तरण
रोजगारीको लागि आकर्षक गन्तब्य मुलुक दक्षिण कोरियामा पछिल्लो समय मृत्युको शृंखला बढ्दो
कम्पनीको श्रम गराएर घरको काममा कुवेत पठाइएका ९ जना नेपाली महिलालाई कुवेतस्थित दुतावासको सहयोगमा नेपाल फिर्ता
अर्घाखाँची सेवा समाज कतारको १६औ बैठक सम्पन्न