arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

बंगलादेशको ढाकाको नेपाली विद्यार्थीले आत्महत्या गरिन्text size increase   text size decrease   Print    rss (२०७४ पौष ५, बुधवार)

world news

सुबोध रेग्मी

पन्जाब, भारत। बंगलादेशको ढाकाको डेन्टल पढदै गरेकी नेपाली विद्यार्थीले आत्महत्या गरेकी छन् । बंगलादेशको ढाकाको पाईनर डेन्टल कलेजमा पढदै गरेकी नेपाली विद्यार्थी बेनिषा शाहले मंगलबार आत्महत्या गरेकी हुन्  ।

बंगलादेश बक्रा भन्ने स्थानको आफु बस्दै गरेको होस्टेलमा झुण्डिएर आत्महत्या गरेकि हुन् । २:१५ मा पाएको थिए जानकारी प्राप्त गर्ने बित्तिकै मैले टोलिलाइ घटनास्थलमा पठाएको थिए भन्छन घटनाको अनुसन्धान गर्दै गरेया प्रहरी अधिकारी करुम्जन  । स्रोतका अनुसार बिनीषा पाईनर डेन्टल कलेजको २२औं ब्याज हुन्  भने उनि ३ श्रो बर्षमा अध्यन गर्दै गरेकी विद्यार्थी हुन् ।

सिक्षक र कलेज प्रसासनको आत्याधिक  तनाब  सहन नसकेर आत्महत्या गरेको मृतक शाहकि साथीले त्यहाका स्थानीय पत्रकार तथा प्रहरीलाई बयान दिएका छन् । कलेज प्रसासनले २ श्रो टर्म परिक्षा दिनका लागि प्रवेश पत्रका लागि तुरुन्त  २लाख को माघ गरेको थियो । बिनिशाले २ लाखको जोरजाम गरेपछि परिक्षामा बस्न पाएकी थिइन ।

बिद्यार्थीहरु माथि निकै अन्याय हुने गरको र जानी जानी असफल बनाउन र घुस माग्ने बातावरण सिर्जना गरि चर्को रकम असुल्ने साथै परिक्षाको प्रश्न निकै कठिन राखी फेल गराएको र ५०-७० हजार सम्म घुस लिगी विद्यार्थीलाइ पास गराएको समेत विद्यार्थीले बताएका छन् ।

आत्मा हत्या गरेको दिन पनि परिक्षा जानी जानी गाहो प्रश्न राखी उनको मनोबल गिराइ गाली गलोच पनि गरिएको उनका साथीहरु बताउछन । बिनिषाले परिक्षा केन्द्र आधा घण्टा पहिले छाडेकी र असफल हुने डर र अत्याधिक प्रेसरका कारण आत्महत्या गरेको उनका साथीहरु गुनासो गर्छन ।

यो बिषयमा पुलिसको अनुसन्धान भैरहेको र उनको मृत सरिर ढाका मेडीकल कलेजको मुर्दाघरमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
भारतको नोएडामा मरिसकेको भनेर भुल्न लागेको मान्छे फेरि मरेको खबर पाएपछि
भारतको नयाँ दिल्ली नोयडामा एक नेपालि युवाको लाश तिन दिन देखि लावारिस अवस्थामा
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको तेस्रो अधिवेशन भव्यताका साथ् सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
इजरायलमा श्री स्वास्थानी बिसर्जन तथा महाशिबरात्री कार्यक्रमको अन्तिम तयारि
अर्घाखाँची सम्पर्क समिति युएईको नयाँ बर्ष २०१८ शुभकामना तथा पिकनिक कार्यक्रम सम्पन्न
दिल्लीमा स्वर्ण पदक विजेताहरुलाई नेपाली देशभक्त आवाजको सम्मान
अर्घाखाँचीका एक युवक द्धारा दुबईमा आत्महत्या
इजरायलमा एक नेपालीले नेपालीकै गरगहना र पैसा चोरेर फरार
इराकमा बेच्न लगिएका दुई महिलाको आबुधाबीबाट उद्धार
इजरायलबाट क्यान्सर पीडित बच्चालाई आर्थिक सहयोग हस्तान्तरण
इजरायलबाट मिर्गौला पीडित कलाकार गुरुङलाई आर्थिक सहयोग
भारतको उत्तराखण्ड देहरादुनमा नेपाली देशभक्त आवाजको कार्यक्रम सम्पन्न (तस्बिर सहित)
प्युठान सेवा समाज कतारको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा राना
कतारमा लाफा इन्भेष्टमेण्ट कम्पनीको अन्तरक्रिया कार्यक्रम सम्पन्न
साग फलाएर विदेशी भूमि इजरायलमा करोडौ कमाउने एक पौरखी नेपालीको कथा (तस्बिर सहित )
प्रदेश सभा समानुपातिक महिला उम्मेद्वारमा कतार नेपाली एकता समाजको केन्द्रिय सल्लाहकार जानुका खड्का
http://go.oclaserver.com/afu.php?zoneid=1465736