arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
पश्चिमाञ्चल

पाल्पामा जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्युtext size increase   text size decrease   Print    rss (२०६९ वैशाख १५, शुक्रवार)

- टेकनरायण भट्टरई
 
पाल्पा  - पाल्पा बौघापोखराथोक गाविसको जोर्तेमा जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। शुक्रबार बिहान करिव १० बजे भएको दुर्घटनामा १४ जना घाइते भएको स्थानीयले बताएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको प्रत्यक्षदर्शी शंकर पाण्डेले बताए।
 
बुटवलबाट गुल्मीको दरलिङ्ग जाँदै गरेको ग १ ज ४७२५ नम्बरको जिपका दुबै पाङ्ग्रा फुत्किएर सडकमा घिसारिदै करिब २० मिटर तल खसेको थियो। जिपका पाङ्ग्रा फुत्किएपछि चालक हाम फालेर फरार छन्। प्रहरी नायव उपरीक्षक मीरा चौधरीले घटनास्थलमा प्रहरी जाँदै गरेकोले यकिन विवरण नआएको बताइन्। स्थानीयले घाइतेको उद्दार गरेर मिसन अस्पताल तर्फ पठाएको शिक्षक सञ्जय भट्टराईले बताए।
 
उनका अनुसार जिपका अगाडिका दुबै पाङ्ग्रा छैनन्। जिप सडकमा घिसारिदै भित्तामा ठोकिएर तल खसेको छ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य पश्चिमाञ्चल
पोखरामा माइक्रोबसले स्कुटरलाई ठक्कर दिदा एक २३ वर्षिकी युवतीको मृत्यु
महाभूकम्प: पश्चिम नेपालको बुटबल, दाङ नेपालगञ्ज क्षेत्रमा मौसम बदली सहित हुरिबतास
पानीमा डुबेर दाङमा एक बालकको मृत्यु
रुपन्देहीको फर्साटिकरमा भएको सबारी दुर्घटनामा एक जनाको मृत्यु
बुटबलमा तिनाउ नदिले बगाएर एक व्यक्तिको मृत्यु
कास्कीमा अपहरण गरी शरीर बन्धक गर्ने दुई अभियुक्तलाई पक्राउ
कास्कीको लेखनाथमा बर्डफ्लु भेटियो, पाँच सय भन्दा वढी कुखुरा नष्ट
कास्कीमा तीन वटा सकेट बम विष्फोट
गुल्मीमा जीप दूर्घटना हुँदा दुई जनाको मृत्यु
अवरुद्ध इलाममा राजमार्ग सुचारु
कास्की कारागारमा कैदीहरु बीच झडप हुँदा २० जना घाइते
स्वतन्त्र पत्रकार संघ रुपन्देहीले सांस्कृतिक कार्यक्रम गर्ने
स्वतन्त्र पत्रकार संघ रुपन्देहीले सांस्कृतिक कार्यक्रम गर्ने
दुर्गा भवानीमा विदाई तथा स्वागत
भैरहवा स्थित मेडीकल कलेजमा एनआईसीयु सेवा
सम्झना परिबार क्लवमा पुनः राना
नवलपरासीको दाउन्नेमा सरकारी गाडि दुर्घटना,एसपि,निमित्त सिडिओ, निमित्त एलडिओ र चालक घाईते
गुल्मीका पत्रकारको मृत्यु घटनाबारे अनुसन्धान गर्न नेपाल पत्रकार महासंघको माग
घाँस काट्न गएको समयमा भीरबाट लडेर बागलुङकी एक ४० वर्षीय महिलाको मृत्यु
अनेरास्ववियूको जिल्ला कमिटीमा विवाद कायमै, असन्तुष्ट पक्षले सपथ नै लिएनन