arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
विश्व समाचार

जर्मनी, फ्रान्सलगायतका मुलुक अखन्ड स्पेनका पक्षमाtext size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक ३, शुक्रवार)


स्पेनको क्याटलोनिया क्षेत्रको स्वतन्त्रताबारेको विवादमा युरोपेली परिषदले मध्यस्थता गर्ने सम्भावना नरहेको ईयूका अध्यक्ष डोनल्ड टुस्कले प्रस्ट गरेका छन् ।

स्वतन्त्रतासम्बन्धी क्याटलोनियाको प्रयासले निम्त्याएको संकटबारे युरोपेली नेताहरुले छलफल नगर्ने उनले प्रस्ट गरेका हुन् ।

यसअघि, बिहीबार स्पेनी सरकारले क्याटलोनियाको स्वायत्ततासम्बन्धी केही अधिकार कटौती गर्दै प्रत्यक्ष शासन गर्ने जनाएको थियो ।

तर, क्याटलन नेता कार्लस पुज्डमनले भने त्यसो गरिए स्वतन्त्रतालाई आफूले अनुमोदन गर्ने चेतावनी दिएका छन् ।

स्पेनबाट स्वतन्त्र हुन भन्दै क्याटलोनियामा यही अक्टोबर १ तारिखमा जनमतसंग्रह गराइएको थियो ।

तर, स्पेनको संवैधानिक अदालतले त्यसलाई गैरकानुनी घोषणा गरेपछि क्याटलोनियामा ठूला-ठूला प्रदर्शनहरु भएका छन् ।

उता, जर्मन चान्सलर एन्जेला मर्केल र फ्रान्सका राष्ट्रपति एमानुअल माक्रोंलगायत युरोपेली नेताहरु पनि अखन्ड स्पेनको पक्षमा रहेका छन् ।

ब्रसेल्समा भएको युरोपेली परिषदको बैठकमा आप्रवासी समस्याबारे पनि छलफल भएको र आप्रवासी रोक्न अफ्रिकी मुलुकहरुलाई इयू सदस्य राष्ट्रले दिने भनेका आर्थिक सहयोगको हालसम्म पाँच प्रतिशत रकममात्रै प्राप्त भएको उल्लेख गरिएको छ ।

युरोपेली मुलुकहरुले आप्रवासीको प्रवाह रोक्न ३ अर्ब ७० करोड अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । (एजेन्सी)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
इरान विश्वका लागि सबैभन्दा ठूलो खतरा:- इजरायली प्रधानमन्त्री नेतन्याहु
इरानमा ६० यात्रु सहित यात्रुवाहक विमान दुर्घटना
इजरायलका प्रधानमन्त्री नेतन्याहूमाथि मुद्दा चलाउने तयारी
सिरियाले गोली हानेर इजरेली लडाकू विमान खसाल्यो
बङ्लादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई पाँच वर्षको जेल सजाय
माल्दिभ्समा संकटकालिन अवस्था घोषणा
नयाँदिल्ली सबैभन्दा प्रदूषित सहर
अफगानिस्तानको काबुलमा एम्बुलेन्स बम विस्फोटमा परी कम्तीमा ९५ को मृत्यु, १ सय ५८ घाइते
टर्किस राष्ट्रपतिद्दारा कुर्द लडाकूविरुद्धको संघर्ष पूर्वी इराकसम्म पुर्‍याउने दावी
दक्षिण कोरियाको एक अस्पतालमा भीषण आगलागीमा परी ४१ जनाको मृत्यु
अफगानिस्तानको होटल भिडन्तमा १४ पर्यटकको मृत्यु
भारी हिमपातका कारण युरोपको जनजीवन प्रभावित
अमेरिकाको क्यालिफोर्नियामा बाढी र पहिरोमा परेर कम्तिमा १३ जनाको मृत्यु
दुई कोरिया पहिलो पटक उच्चस्तरीय वार्तामा
अमेरिकामा बस्दै आएका दुई लाख आप्रवासीलाई आफ्नो मुलुक फर्कन ट्रम्प प्रशासनले निर्देशन
म्यानमारमा सरकारविरुद्ध लडाइँ जारी राख्ने रोहिंग्या आर्मीको उद्घोष
उत्तर कोरियाले सिओलमा हुने आगामी ओलम्पिक प्रतियोगितामा भाग लिने
पाकिस्तानलाई दिँदै आएको सबैखाले सैन्य सहयोग रोक्ने अमेरिकाको घोषणा
पेरुमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा ३६ जनाको मृत्यु
इरानमा जारी प्रदर्शनमा मारिनेको संख्या २२, सयौं पक्राउ
http://go.oclaserver.com/afu.php?zoneid=1465736