arghakhanchi
मिति: २०७० ज्येष्ठ ८, बुधवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
विश्व समाचार

अफगानिस्तानमा शान्तीवार्ताका लागि प्रयासरत वरिष्ठ मध्यस्थकर्ता अर्सला रहमानीको गोली हानी हत्याtext size increase   text size decrease   Print    rss (२०६९ ज्येष्ठ ३, मंगलवार)

अफगानिस्तानमा शान्तीवार्ताका लागि प्रयासरत वरिष्ठ मध्यस्थकर्ता अर्सला रहमानीको गोली हानी हत्या गरिएको छ । पुर्व तालीवान सरकारका मन्त्री समेत रहेका रहमानीको आज विहान काबुलस्थित कार्यालय जाँदै गर्दा गोली हानी हत्या गरिएको हो ।
 
रहमानीको हत्याले अफगानिस्तानमा तालीवानहरुसँग जारी वार्ता प्रयासमा ठुलो धक्का लाग्ने बताईएको छ ।

गत सेप्टेम्बरमा वार्ता टोलीका संयोजक बुरानुद्दीन रब्बानीको हत्या गरिएपछि तालीवानका वरिष्ठ कमाण्डरहरुसँग रहमानीले संवाद गर्दै आएका थिए ।
 
रहमानीको पनि हत्या गरिएपछि अफगान अधिकारीहरुलाई तालीवानका वरिष्ठ कमाण्डरसँग विश्वासीलो सम्पर्क स्थापित गर्नै कठिन हुने बताईएको छ ।
 
 

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
अमेरिकामा टोरनाडो आँधीमा परेर मृत्यु हुनेको संख्या ५१
इराकको दक्षिणी शहर बार्सामा गराइएको श्रृखलाबद्ध बम विष्फोटमा परि कम्तिमा १६ जना मृत्‍यु
भारतीय प्रधानमन्त्री मनमोहन सिंहद्धारा प्रशासित जम्मू कश्मीरको लद्दाखमा चिनियाँ सेना प्रवेश गरेकामा गम्भीर चिन्ता व्यक्त
असदद्धारा सिरियाको भविष्य सिरियाली जनताको हातमा रहेको भन्दै सिरियाको मामिलामा हस्तक्षेप नगर्न चेतावनी
सिरियामा दुई वर्षयताको सशस्त्र हिंसाका कारण १५ लाखभन्दा बढी सर्वसाधारण अरु मुलुकमा शरण लिन बाध्य
बलिउड कलाकार संजय दत्तले अदालतसमक्ष आत्मसमर्पण गरे
चक्रवाती तूफानका कारण बंगलादेश, बर्मामा लाखौं बासिन्दा घर छाडेर धमाधम अन्यत्र पलायन, ठूलो हावाहूरीको चेतावनी
ईराकमा अज्ञात समूहले अन्धाधुन्ध गोली प्रहार गरी ११ जनाको हत्या
बिभिन्न शहरमा इस्लामिक बिद्रोहीले आक्रमण गरी थुप्रैको हत्या गरेपछी नाइजेरियामा संकटकाल लागू
सिरियामा विद्रोहीले आक्रमणका क्रममा मारिएका एक जना सरकारी सेनाको मुटु झिकेर खाएपछि चौतर्फी आलोचना
बर्माको पश्चिमी पाउटाओ क्षेत्रमा डुङ्गा पल्टियो
लिबियामा कार बम बिस्फोट हुँदा ९ जनाको मृत्यु
पाकिस्तानमा पूर्व प्रधानमन्त्री नवाज सरिफद्धारा नयां सरकार गठनका लागि छलफल
तालिवानको आक्रमण र ब्यापक सुरक्षाका बीच पाकिस्तानमा संसदीय निर्वाचनको मतदान
बंगलादेशमा १७ दिनअघि भत्किएको भवनको भग्नावशेषबाट एक महिलालाई जिउँदै उद्दार
पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ रजा गिलानीका छोराको चुनावी -यालीबाटै अपहरण
भारतीय कारागारमा रहेका पाकिस्तानी बन्दीको मृत्यु
बंगलादेशको एक गार्मेन्ट कारखानामा आगलागी हुँदा सात जनाको मृत्यु
नाईजेरीयाको बोर्नोमा ईस्लामीक अतिवादी समुह बोको हराम र सुरक्षाकर्मीबीचको भिडन्तमा ५५ जना मारिए
फिलिपिन्समा ज्वालामुखी विस्फोटमा परि पाँच पर्वतारोहीको मृत्यु