arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
जिल्ला समाचार

छत्रगंजको श्री सार्बजनिक मावीमा चार दिने आधारभूत प्राथमिक उपचार प्रशिक्षण कार्यक्रम शुरुtext size increase   text size decrease   Print    rss (२०७४ फाल्गुन २, बुधवार)

पहिलो प्रकासित मिती:   फाल्गुन १, २०७४

दिपेन्द्र श्रेष्ठ 

छत्रगंज, अर्घाखाँची फाल्गुन १, २०७४ । अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिका वार्ड नं ५ छ्त्रगंजमा रहेको श्री सार्बजनिक माबि चार दिने आधारभूत प्राथमिक उपचार प्रशिक्षण कार्यक्रम शुरु भएको छ।


महाशिवरात्रिको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी उप शाखा छ्त्रगंजको आयोजना तथा छ्त्रदेब गाउँपालिकाको आतिथ्यता साथै सहयोगमा फाल्गुन १ देखि ४ गतेसम्म सन्चालन  हुने चार दिने आधारभूत प्राथमिक उपचार प्रशिक्षण कार्यक्रममको मंगलबार छ्त्रगंजमा उद्घाटन भएको हो।

जिल्लाको छ्त्रदेब गाउँपालिका वार्ड नं ५ छ्त्रगंजमा रहेको श्री सार्बजनिक माबिको प्रांगणमा हुने प्रशिक्षणको उद्घाटन समारोह  राष्ट्रिय गान हुदै रेडक्रस सोसाइटीका सस्थापक हेनरी डुयुनाको तस्बिरमा माल्यामपर्ण गर्दै  सुभारम्भ भएको कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी अर्घाखाँचीका उप सभापति तथा छत्रगंज उपशाखाका सभापति कैलाश कुमार श्रेष्ठको अध्यक्षता, शम्भु प्रसाद पोख्रेलकोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो |


 कार्यक्रममा छ्त्रदेव गाउपालिका वार्ड नं ५ का अध्यक्ष बालकृष्ण श्रेष्ठ ,प्रशिक्षक नेपाल रेडक्रस सोसाइटी गुल्मिका उपसभापती कृष्ण भण्डारी ,नवलपरासिका मन्त्री शशी कडेल ,छत्रदेव गाउपालिकाका प्रमुख लेखनाथ पोख्रेल लगाएतले ले मन्तव्य राख्नु भएको थियो।कार्यक्रमको सन्चालन कृष्णबहादुर खत्री र स्वागत मन्तब्य उपसाखाका सदस्य नेत्रप्रसाद पोख्रेल ले गर्नु भयो।


छ्त्रदेब गाउपालिकाका आठै वटा वार्डका जनप्रतिनिधि , विधालयका प्राचार्यहरु ,रेडक्रस उप शाखा छ्त्रगंजका कार्यसमिति ,स्वास्थ्य क्षेत्रका कर्मचारी ,पत्रकार ,समाजसेबी हरुको आतिथ्यता रहेको कार्यक्रममा रेडक्रस सोसाइटी को आजिबन सदस्यतालिएका हरुलाई प्रमाण पत्र प्रदान गरि सम्मान समेत गरिएको थियो ।

उदघाटन समारोहमा बोल्दै उप शाखाका सभापति कैलाश कुमार श्रेष्ठले उक्त कार्यक्रम आयोजना गर्न सहयोग पुर्याउने छ्त्रदेब गाउ पालिका प्रति हार्दिक कृतज्ञता प्रकट गर्दै उक्त प्रशिक्षणबाट सिकेका कुराहरुलाई सबै शिक्षक ,बिधार्थी प्रतिनिधिहरुले तालिम पश्चात आ आफ्नो बिधालयमा सबैलाई सिकाइ ब्याबहारमा समेत उतार्नु पर्नेमा जोड दिनुभयो।


छ्त्रदेब गाउ पालिका मा रहेका बिधालयका शिक्षक र बिधार्थी गरि २४ जनाको सहभागिता रहने चार दिने प्रशिक्षण कार्यक्रममा विपद ब्याबस्थापन तथा भैपरी आकस्मिक  स्वास्थ्य समस्यामा कसरि प्राथमिक उपचार गर्न सकिन्छ भन्ने बिषयमा तालिमप्राप्त तथा मान्यता प्राप्त प्रशिक्षक हरुबाट प्रशिक्षण दिइने बताइएको छ |

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
नेपाल महिला संघ शितगंगाको प्रथम नगर अधिवेशन सम्पन्न, सभापतिमा जीबा पौडेल निर्वाचित, ५ वर्षपछि कांग्रेस मुलुकको पहिलो शक्ति हुने मुस्कान दावी (तस्बिर सहित)
धारापानीको फलाम खिल्जी स्थित श्री लक्ष्मी आधारभुत विद्यालयमा ३ कोठे पक्की भवन उद्घाटन कार्यक्रम सम्पन्न (तस्बिर सहित)
सन्धिखर्कमा नेपाल अर्बुद रोग निवारण संस्थाको आठौं जिल्ला सभा सम्पन्न, पिताम्बर बन्जाडे पुन: अध्यक्षता (तस्बिर सहित)
पणेनाका ५० भन्दा बढी युवाले कुखुरा, बाख्रा र गाईभैंसी पालनबाट मनग्य आम्दानी गर्दै
सिमलपानीमा जग्गाधनी लालपुर्जा वितरण शुरु (तस्बिर सहित)
साथीभाइ र चिनजानका भेटेर भलाकुसारी गर्ने सन्धिखर्कको सुन्दर शान्ति बगैंचा
अर्घाखाँचीका दुई जनाको बुटवलमा बस ठक्करबाट मृत्‍यु
शितगंगा नगरपालीकाले आरन व्यबसायलाई औजार र क्षमता विकास तालीम प्रदान गर्ने
शितगंगाको बर्रेबाट अवैधरुपमा काठ लैजाँदै गरेको एक ट्रकसहित ५ जना पक्राउ
जुनोटिक रोगबारे सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न , मान्छेको जस्तै पशुको पनि स्याहार
सन्धिखर्कको ग्रीन इंगलिस बोर्डिंग स्कुल चुत्राबेसीमा पुरस्कार बितरण कार्यक्रम सम्पन्न (तस्बिर सहित)
सुपा देउरालीमा आउने दर्शनार्थीको संख्यामा दोब्बर वृद्धि, यस वर्ष ८० लाख आम्दानी पुग्ने अनुमान
सन्धिखर्क २ मा महिला नेतृत्व बिकास तालीम सुरु (तस्बिर सहित)
नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीका जिल्ला ईन्चार्जद्दारा बन्दुक उठाउने चेतावनी
किमडाँडाको आँपखोला बोडखोलामा बाबु र छोराको स्मृतिमा प्रतिक्षालय निर्माण
डिभर्नाको जोगिमारे आधारभुत बिद्यालयको ४० औ बार्षिक उत्सब सम्पन्न, सामुदायीक बिद्यालय नमुना बनाउने सन्धिखर्क नगरप्रमुखको प्रतिबद्धता
मालारानी - २ मा प्रदेश सांसद चेतनारायणद्दारा सिलाइ कटाइ तालिमको उद्घाटन
नेपाल बन्द कारण दिनभर प्रभाबित भएको अर्घाखाँचीको जनजिबन साँझ बन्द खुलेसँगै सामान्य बन्दै
सन्धिखर्कमा नगर स्तरीय अगुवा कृषक तालिम सुरु
सन्धिखर्कको बिहार बरापमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको शोक सभा सम्पन्न
http://go.oclaserver.com/afu.php?zoneid=1465736