arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राष्ट्रिय समाचार

पूर्वराजा शाहद्वारा नयाँ वर्ष २०७४ को शुभकामना सन्देश, राष्ट्रियता र सबल एकता खल्बलिने त्रास बढेको उल्लेखtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ३१, विहीवार)


पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको सार्वभौमिक स्वतन्त्रता र प्रजातन्त्रमाथि खतरा देखिएको दाबी गरेका छन् ।  नयाँवर्ष २०७४ को पूर्वसन्ध्यामा बिहीबार शुभकामना सन्देश दिँदै पूर्वराजा शाहले राजनीतिक क्षेत्रप्रतिको भरोसा जनतामा टुट्दै गएकाले देशको राष्ट्रियता र सबल एकता खल्बलिने त्रास बढेको बताएका छन् ।

०६३ सालमा शान्ति र समृद्धिको आशासहित तत्कालीन संसद पुनःस्थापना गरेको उल्लेख गर्दै उनले तर राजनीतिक दलहरुले सहमतिअनुसार काम नगरेको आरोपसमेत लगाएका छन् ।

संसद पुनःस्थापनापछि सहमतिविपरीतका कामहरु हुँदै जाँदा पनि देशको समृद्धि र जनताको हितलाई ख्याल गर्दै हामीले मौनतापूर्वक साथ दिएका हौं- शुभकामना सन्देशमा भनिएको छ ।

तर, मुलुकमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकबीचको शक्ति सन्तुलनसमेत बिगारिएको उल्लेख गर्दै पूर्वराजा शाहले विश्वामा प्रचलित प्रजातान्त्रिक मूल्य, मान्यता र मर्मविपरीतका व्यवहार राजनीतिक तहबाट प्रकट भइरहेको आरोप पनि लगाएका छन् ।

हिमाल, पहाड र तराई नै नेपालको विश्व परिचय हो भन्ने वास्तविकतालाई आत्मसात गरी व्यवहार गर्न नसक्दा नेपाली-नेपालीबीच शंकाको वातावरण बढेको' स्मरण गराउँदै सन्देशमा सनातन धर्म र निष्ठामा आधारित जीवन मूल्यलाई क्षतविक्षत बनाउने अदृष्य चालबाजीले नेपालको प्रजातन्त्र र सार्वभौम स्वतन्त्रतामाथि आँच पुर्‍याउने खतरा बढेको' जिकिर गरिएको छ ।

विगत ११ वर्षमा देशमा के-कस्ता घटना भए र देश कुन अवस्थामा पुग्यो ? भन्ने तथ्य जान्न पाउनु देश-विदेशमा रहेका हरेक नेपालीको अधिकार भएको पनि पूर्वराजा शाहले उल्लेख गरेका छन् । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
प्रदेश न ५ को कपिलबस्तुमा चुनावको रौनक
बाजुराका स्थानीय निर्वाचनमा जिल्लाका चार गाउँपालिका सन्चारको पहुँचबाट टाढा
सुडान घोटालामा सर्वोच्चबाट दोषी ठहर भएका दुई पूर्वप्रहरी महानिरीक्षकलाई जेल चलान
भरतपुर महानगर- १९ मा पुनः मतदान गराउने विषय अझै लम्बियो
मनसुन सुरु भएपनि पूरै सक्रिय हुन अझै केही समय लाग्ने, रोपाइँ सुरु हुन सकेन
उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान
सुनसरीका १२ स्थानीय निकायमा आइतबार शान्तिपूर्ण मनोनयन दर्ता
बाँकेको बैजनाथमा गाउँपालिकामा एमाले र माओवादी केन्द्रबीच झडप, प्रहरीद्वारा हवाई फायर
बाजुराको डोगडीमा कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको झडपमा एक जनाको मृत्यु
बुटवलमा माओवादीका पूर्व जिल्ला सदस्यसहित ५० युवा एमालेमा प्रवेश
विराटनगर महानगरपालिकामा एमाले र लोकतान्त्रिक फोरमबीच चुनावी तालमेल
काठमाडौंको गोकर्णेश्वरमा गाई फार्ममा आगलागी हुँदा ५२ वटा गाई मरे
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १.५० घट्यो
राष्ट्रिय जनता पार्टी दोस्रो चरणको निर्वाचनमा पनि सहभागी नहुने, आन्दोलनलाई जारी राख्ने
असार १४ गते हुने स्थानीय निर्वाचनलाई लिएर अछामका उम्मेदवारहरुको घरदैलो कार्यक्रम तीब्र
सुनसरीको धरान उपमहानगरपालिकामा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच तालमेल हुने
माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा प्रकाशित
निर्वाचन आयोगद्वारा प्रदेश नम्बर-१, ५ र ७ को निर्वाचनको कार्यतालिका पुनः परिवर्तन
प्रदेश नम्बर-२ र ५ का ११ जिल्लामा निर्वाचन नगर्न माग गर्दै सर्वोच्चमा रिट
प्रदेश नम्बर २ को निर्वाचन सार्ने सरकारको निर्णय राष्ट्रिय जनता पार्टीलाई अमान्य