arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

प्रा.डा. गोविन्द केसीको स्वास्थ्य स्थिति खस्कँदैtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण २३, सोमवार)

world news

प्रा.डा. गोविन्द केसीको स्वास्थ्य स्थिति खस्कँदै गएपछि अनसनस्थल मै भेन्टिलेटरसहितको सघन चिकित्सा कक्ष (आइसियु)मा चाहिने सबै उपकरण तयारी अवस्थामा राखिएका छन् । डा. केसी १५ दिन देखी त्रिवि शिक्षण असपताल हातामा ७ बुँदे मागसहित ११ औंपटक आमरण अनसन गरिरहेका छन् ।

अनसनस्थलमा हाल २४ घन्टा वरिष्ठ चिकित्सकलाई राखिएको जनाउँदै प्रा.डा. दिव्या सिंह शाहले त्यहाँ आइसियुमा चाहिने आवश्यक उपकरणहरु समेत तयारी अवस्थामा राखिएको बताइन् ।

अनसनस्थलमा हाल भेन्टिलेटर, मुटू एक्कासी बन्द भए विद्युतीय झड्का दिएर चलाउने मेसिन (डिफ्ब्रिलेटर) लगायतका अन्य मेसिनहरु राखिएका छन् ।

‘कुनै पनि बेला डा. केसीलाई सघन चिकित्साको आवश्यकता पर्नसक्ने भएकोले उक्त उपकरणहरु तम्तयार राखिएको हो,’ डा. शाहले भनिन्, ‘बोल्दा बाहेक हरदम उहाँलाई अक्सिजन दिई राखिएको छ ।’

हाल डा. केसीलाई बस्दा, पल्टदा समेत रिंगटा लाग्न थालेको छ । हातमा सेलाइन चढाइने ठाउँमा सुन्निएको छ । मांसपेसी बाउँडिन, छाती दुख्ने समस्या पहिलेको दाँजोमा अलि बढेको छ । शरिरमा अक्सिजन, इलेक्ट्रोलाइट, सेतो रक्त कोष, क्याल्सियम, फस्फोरस आदिकोको कमीमा समेत वृद्घि भएको छ । डा. केसकिो सिस्टोलिक रक्तचाप (माथिको) सयभन्दा कम रहने गरेको छ ।

कान्तिपुरबाट

          
           

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
निर्वाचन आयोगद्वारा सरकारले चुनाव सार्ने तयारी गरिरहेको सूचना नआएको प्रस्ट
संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनको गृहकार्य सुरु
माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका सबैलाई 'बिनाविभागीय'
माओवादी केन्द्र तत्काल सरकारबाट नबाहिरिने
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न राष्ट्रपतिको दलहरुलाई आग्रह
सुन तस्करीमा संलग्न भएको भन्दै रसुवाका कांग्रेस नेता मानबहादुर तामाङ पक्राउ
भूकम्पपीडितले छिमेकी जिल्लामा पनि घर बनाउन पाउने
खोटाङमा १४ वर्षीया बालिकालाई शरीर बन्धक बनाएर जबर्जस्ती करणी
विजयकुमार गच्छदारले नेतृत्व गरेको नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित
सर्वोच्चद्वारा आफ्ना ११ जना न्यायाशीधविरुद्ध परेको रिट निवेदन दर्ता नगर्ने फैसला
पूर्वी नेपालमा असोजमा भएका सवारी दुर्घटनामा परेर ४७ जनाले ज्यान गुमाए
सिन्धुपाल्चोकलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
५५ दलले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाए
प्रधानमन्त्री देउवाद्वारा माओवादीबाट नियुक्त मन्त्रीहरुलाई हटाइदिने संकेत
प्रदेश प्रमुखको सुविधा र भाषा आयोगसम्बन्धी विधेयक संसदमा पारित
बाबुराम भट्टराईको नयाँ शक्ति आफ्नै चुनाव चिह्नबाट लड्ने
प्रतिनिधिसभामा उम्मेदवारले बढीमा रु २५ लाख र प्रदेशसभा निर्वाचनमा बढीमा रु १५ लाख खर्च गर्न पाउने
संसद बैठकमा राष्ट्रियसभा गठन र चिकित्सा शिक्षा विधेयक पारित गर्न असफल
आगामी निर्वाचनमा नेपाली सेनालगायत चारवटै सुरक्षा निकायबाट पर्याप्त जनशक्ति परिचालन हुने
गोरखामा अनुदानबाट २,६६४ भूकम्प प्रतिरोधी घर निर्माण सम्पन्न