arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
प्रवास समाचार

अर्घाखाँची सम्पर्क समिति युएईको नयाँ बर्ष २०१८ शुभकामना तथा पिकनिक कार्यक्रम सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७४ पौष २४, सोमवार)

बसन्त आचार्य 

युएई । अर्घाखाँची सम्पर्क समिति युएई  (दुबई क्षेत्रीय ) समितिले हरेक वर्ष जस्तै यस बर्ष पनि अङ्ग्रेजी नयाँ बर्ष २०१८ को अवसरमा भेटघाट शुभकामना तथा पिकनिक  कार्यक्रम सम्पन्न गरेको छ । 


युएईको फुजेरामा सम्पन्न गरेको छ उक्त  कार्यक्रममा रसलखेमा तथा  सारजहा  क्षेत्रीय समितिका पदाधिकारी लगायत दर्जनौ अर्घाखाँचीबासीहरुको उपस्थिती रहेको थियो । 


उनिहरुले नयाँ वर्षको अवसरमा एक आपसमा सु-स्वास्थ दिर्घायु तथा उतर उतर प्रगतिको कामना आदान - प्रदान गरेका थिए । साथै संगित गीतबाट रमाइलो गरेका थिए । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
नेपाली जनप्रगतिशील मंच ओमानको नेतृत्वमा उमेश वि.क
नेपाली राजदूतावास साउदीको परिचयात्मक कार्यक्रम सम्पन्न
ओएनएफ साउदी र नवनियुक्त राजदुत बीच भेटघाट कार्यक्रम सम्पन्न
नेपाली राजदुतावास ओमान अन्तरक्रिया कार्यक्रम ! नारायण काजी अाेमानमा
साउदी अरबमा ८ बर्षदेखि बन्दी जीवन बिताएकि नेपाली चेलिको उद्दार
अवैधरुपमा रहेका नेपालीमाथि मलेसिया सरकारले पक्राउ गर्न थाल्यो
ओमानमा संयुक्त बैचारिक सयन्त्रद्दारा नेपाल सरकारका प्रधानमन्त्री लाई ज्ञापनपत्र
दक्षिण कोरियामा फेरि अर्का नेपालीको निधन
अर्घाखाँची सेवा समाज कतारको १४ औ बैठक सम्पन्न
साउदीको अलमराई अन्तर्गत घुरनाथा नेपाली कमिटी समाजसेवामा निरन्तर अघि बढ्दै
श्रमिक सेल्टरमा रहेका कामदारहरू सकुसल नेपाल फर्कीए
काबुल आतंकवादी आक्रमणमा परी पाँच नेपाली घाइते
युएईको दुबईमा नेपालीको शान
गैर आवासीय नेपाली संघ साउदी अरबको छैठौं महाधिबेशन हुदै
मुम्बईको भिबन्डीमा मुम्बई कौलाली सम्पर्क समिती गठन
साउदीमा जिफन्टले मनायो श्रमिक दिवस
कतार नेपाली एकता समाजले मई दिवस मनायो
साउदीमा दुख पाएका नेपाली कामदारहरुलाई एनआरएनएले गर्यो सहयोग
दुबई पुर्‍याइएका ३२ जना नेपाल फिर्ता
नेपाली विद्यार्थीलाई दक्षिण अमेरिका जान प्रतिबन्ध
http://go.oclaserver.com/afu.php?zoneid=1465736