arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विश्व समाचार

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा विदेशी कामदारलाई नियन्त्रण गर्ने कार्यकारी आदेशमा हस्ताक्षरtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख ६, बुधवार)



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी कामदारलाई नियन्त्रण गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

यो हस्ताक्षरसंगै  एच वन भिसा कार्यक्रमको समीक्षा पनि सुरु हुनेछ । ट्रम्पको कार्यकारी आदेश एच वन भिसा कार्यक्रमलाई नियन्त्रण गर्ने सुरुवात मानिएको छ ।

अब एच वन भिसा सबैभन्दा दक्ष कामदार या सबैभन्दा बढी तलब माग गर्नेलाई सुनिश्चित गरिनेछ ।

हस्ताक्षर पछि अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी जनताको काम विदेशी कामदारको भागमा गइरहेको भन्दै भिसा प्रणालीको दुरुपयोग अन्त्य गर्ने माग सम्बोधन भएको बताए ।

विभिन्न कम्पनीले कम तलब दिएर विदेशीलाई काममा राखेकाले ठूलो संख्यामा अमेरिकीले काम पाउनबाट बञ्चित भएको ट्रम्पको भनाई थियो ।

एच वन भिसाको समीक्षा गर्दै सुधारका लागि सुझाव पनि मागिने भएको छ । यस्तै सरकारी योजनामा विदेशी कम्पनीलाई काम नदिने नियम कडा रुपमा लागु गरिने छ ।

अमेरिकी राष्ट्रपतिले अमेरिकामा निर्मित बस्तुको बिक्री बढाउने आदेश पनि जारी गर्नु भएको छ ।

यी दुवै आदेशलाई बाइ अमेरिकन, हायर अमेरिकन नीति अनुसार जारी गरिएको ह्वाईट हाउसले जनाएको छ ।

अमेरिकाले प्रत्येक वर्ष ६५ हजार एच वन भिसा, चिठ्ठाको माध्यमबाट जारी गर्ने गरेको छ । (एजेन्सी)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
हेलिकप्टर दुर्घटनामा परी राष्ट्रपतिकी बहिनीसहित ६ जनाको ज्यान गयो
जाम्बिायाको लुसाकामा हैजाका कारण कम्तीमा पनि २० जनाको मृत्यु
भारतीय कांग्रेस पार्टीका नवनिर्वाचित अध्यक्ष राहुल गान्धीद्दारा सत्तारुढ भाजपा हिंसा फैलाउने कोशिसमा रहेको आरोप
इरानमा शक्तिशाली भूकम्प, ७३ जना घाइते
LIVE UPDATE- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विषेश २०७४
साउदी अरबद्दारा हुथी विद्रोहीबाट मुक्त रहन यमनलाई आग्रह
दक्षिण कोरिया सीमा क्षेत्रमा दशौं हजार सेनाको अहिलेसम्मकै सबैभन्दा ठूलो संयुक्त अभ्यास सुरु, उत्तर कोरिया क्रुद्ध
श्रीलंका र दक्षिणी भारतमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या २६
अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा सेनाको कारबाहीमा १७ जना तालिबान मारिए
यूरोपको अर्थतन्त्रमा व्यापक सुधार, रोजगारीका अवसर अत्यधिक तीव्र दरमा सिर्जना
जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबे, सरकारी टेलिभिजन र रेडियो सेनाको नियन्त्रणमा
बंगलादेशको एक गाउँमा धार्मिक दंगा भड्किदा एकजना मारिए
साउदी नेतृत्वको सेनाद्वारा यमनी रक्षा मन्त्रालयमा आक्रमण
नयाँदिल्लीको प्रदूषित तुवाँलो हटेन, जनजीवन प्रभावित, सबै प्राथमिक विद्यालयहरु बन्द
पाकिस्तानको एट्टोक जिल्लामा बस दुर्घटना, कम्तीमा २२ जनाको मृत्यु
नयाँदिल्लीमा वायु प्रदूषणको मात्रा बढेर दिउँसै विषालु हावाले अंधकार भएर जनजिवन अस्तव्यस्त
बेल्जियम प्रहरीसमक्ष आत्मसमर्पण गरेका पूर्व क्याटलन नेताहरु सशर्त रिहा
क्याटालनले स्वतन्त्र भएको घोषणा गरेपछि स्पेनद्दारा प्रत्यक्ष शासन लागु
भ्रष्टाचारको आरोपमा पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज सरीफविरुद्ध पक्राउ आदेश जारी
जापानमा आज संसदीय निर्वाचन
http://go.oclaserver.com/afu.php?zoneid=1465736