arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

जिल्ला स्तरिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न text size increase   text size decrease   Print    rss (२०७४ श्रावण २८, शनिवार)

विनोद गैरे
अन्तराष्ट्रिय युवा दिवसको अबसरमा राष्ट्रिय युवा समितिको कार्यालय अर्घाखाँचीको आयोजनामा सदरमुकाम सन्धिखर्कमा खल्ला व्यडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ  । प्रतियोगितामा अर्घाखाँची जिल्लाका विभिन्न २७ समुहले भाग लिएका थिए । प्रतियोगिताको उपाधि अशोक भुसालको समुहले हात पारेको छ । फाइनल खेलमा भोजबहादुर गन्धर्वको समुहलाइ सोझो सेटमा पराजित गर्दै भुसालको समुहले जित हासिल गरेको हो । कार्यक्रमको समापन समारोहमा जिल्ला न्यायाधीश केसव प्रसाद बास्तोला, प्रहरी नायव उपरीक्षक एकनारायण कोईराला, जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत चोपलाल बेल्बासे, जिल्ला समन्वय समितिका प्रेम खनाल, अर्घाखाँची युवा परिषदका अध्यक्ष कृष्ण प्रसाद भुसाल , जिल्ला युवा सञ्जालका अध्यक्ष मनिष सिंह, तरुण दल अध्यक्ष नारायण खड्का, युवा संघका अध्यक्ष गोविन्द आचार्य, अखिल नेपाल युवक संगठनका अध्यक्ष कबिराम खनाल, पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसि लेकालि, अखिलका जिल्ला अध्यक्ष प्रदिप नेपाली लगायतको सहभागीता रहेको थियोे । कार्यक्रम जिल्ला युवा सञ्जालका अध्यक्ष लिलबहादुर बिकको अध्यक्षता र हरि भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
सन्धिखर्क नगरपालिका ८ मा एमालेको प्यानल बिजयी
सन्धिखर्क नगरपालिकाको मेयरमा कांग्रेसका कमल प्रसाद भुसाल र उपमेयरमा माओवादी केन्द्रका ठाकुर कुमार बिक निर्वाचित
सन्धिखर्क नगरपालिका ६ नरपानीमा कांग्रेसको प्यानल विजयी
शितगंगा नगरपालिकामा कांग्रेसको बिजयी जुलुस मनाउन गएको जीप भेडामारामा दुर्घटना, ५ घाइते
भुमिकास्थानमा मतगणना सम्पन्न गठबन्धन सफल मेयरमा माओवादीका थापा विजयी, उपमेरमा काग्रेसका बेल्बासे बिजयी
सन्धिखर्कको निर्मल नवज्योती सुस्त मनस्थिती विद्यालयलाई भौतिक सामाग्री हस्तान्त्ररण
वार्डबाट पराजित भएपछि कांग्रेस भूमिकास्थान नगरपालिका ९ ढिकुराका सभापतिले राजीनामा दिए
सन्धिखर्क नगरपालिका ५ मा कांग्रेसको प्यानल विजयी
सन्धिखर्क नगरपालिकामा कांग्रेस- माओवादी गठबन्धनलाई नयाँ शक्तिले पनि मतदान गरेको खुलासा
अर्घाखाँचीमा ४ वटा तहको मत परिणाम सार्बजनिक
भूमिकास्थान नगरपालिका ५ असुरकोटमा राष्ट्रिय जनमोर्चाको प्यानल बिजयी
भूमिकास्थान नगरपालिकाको मेयरमा माओवादी केन्द्रका रेशम थापा र उपमेयरमा कांग्रेस खडानन्द बेल्वासे विजयी
सन्धिखर्क नगरपालिका ९ मा माओवादी केन्द्रको प्यानल विजयी
मालारानी गाउँपालीकाको अध्यक्षमा एमालेका बालकृष्ण आचार्य र उपाध्यक्षमा प्रमिला क्षेत्री विजयी
मालारानी गाउँपालिका ५ मा माओवादी केन्द्रको प्यानल विजयी
मालारानी गाउँपालिका ४ खनमा एमालेको प्यानल विजयी
पाणिनी गाउँपालिकाकाे अध्यक्षमा कांग्रेसका अच्युत गाैतम र उपाध्यक्षमा एमालेका लक्ष्मि गाैतम विजयी
पाणिनी गाउँपालिका ४ बाट काग्रेसको प्यानल विजयी
भुमिकास्थान नगरपालिका ४ बाट राष्ट्रिय जनमोर्चाको प्यानल विजयी
सन्धिखर्क नगरपालिका ४ मा कांग्रेसको प्यानल विजयी