arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
सुदुरपश्चिमाञ्चल

कोहलपुर सुर्खेंत सडक खण्ड अबरुद्धtext size increase   text size decrease   Print    rss (२०६९ भाद्र १८, सोमवार)

रत्न राजमार्ग अन्तर्गत कोहलपुर सुर्खेत सडक खण्डको हर्रे डाँडाँमा पहिरो जाँदा कोहलपुर सुर्खेंत सडक खण्ड अबरुद्ध भएको छ । गएराति गएको पहिरोका कारण यातायातका साधन हर्रे डाँडामै अलपत्र परेका छन । पहिरोले पुरै सडक बगाएपछि यात्रुहरुलाई हिडडुलका लागि समेत समस्या परेको छ ।
 
पहिरोका कारण नेपालगञ्जबाट सुर्खेत गएका यात्रुबाहक बसहरु लामबद्ध रुपले रोकिएका छन भने सुर्खेत बाट छुटेका सबारी साधन भने हर्रे बाटै सुर्खेत फर्किएका छन ।

सडकमा ठुलो पहिरो गएपछि प्रहरी स्थानियबासीले पहिरो हटाउने कार्य बिहानैदेखि सुरू गरेका छन् । सुर्खेतको हर्रेमा रहेको नेपाली सेनाको टोलिले पहिरो गएको स्थानमा सुरक्षा दिईरहेको छ ।
 
क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले पहिरो गएको जानकारी प्राप्त हुदा साथ ईलाका प्रहरी कार्यालय छिन्चु बाट प्रहरी टोलि घटनास्थल तर्फ पठाएको जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार सडक सुचारु गर्नका लागि कम्तिमा ३ दिन सम्म लाग्ने अनुमान गरिएको छ । - RSS

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य सुदुरपश्चिमाञ्चल
गाउँपालिका केन्दलाई लिएर दक्षिण रोल्पाका स्थानीयबासी आन्दोलित
सहकारीको पूँजी उत्पादनमा लगाउनुपर्नेमा जोड
कन्चनपुरमा दुईवटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु
कञ्चनपुरको महेन्द्रनगरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको शाखा कार्यालय स्थापना
रोल्पाको थबाङमा शून्य भोट
प्युठान बस दुर्घटनामा दुईको मृत्यु
कर्णालीमा बस पल्टिंदा दुईको मृत्यु, १२ घाइते
यातयातका साधन ठप्प पारेपछि प्यूठान र रोल्पाको जनजीवन प्रभावित
वनवसा पुलबाट महाकाली नदीमा हाम फाल्ने नेपाली युवकलाई भारतीय प्रहरीले बचायो
सल्यानवाट दाङ आउंदै गरेको जीप दाङको राम्रीमा दुर्घटना हुंदा २ जनाको घटनास्थलमा मृत्यु
असारको तेस्रो हप्ता बित्न लाग्दा पनि पानी नपरेपछि बर्दियाका किसान चिन्तित
रुकुममा सेनाको जीप दुर्घटना हुंदा एक सैनिकको मृत्यु
हुम्ला सदरमुकाम सिमकोटमा कर्फ्यु
जन्ती लिएर दार्चुलाको टकना जाँदै गरेको जिप खस्दा १६ जना घाइते
नेपालको सुदूरपश्चिमाञ्चलमा फेरि भूकम्पको झड्का
आगलागीपछि चासो नदिएको भन्दै तुलसीपुर बजार बन्द
कैलालीमा असिना पानी
भारतको रुपैडिहा बस पार्कमा झर्ने बित्तिकै दाङ घर फर्कंदै गरेका एक नेपाली लुटिए
रुकुममा विषालु च्याउ खाँदा एक २४ वर्षीया युवतीको मृत्यु
सल्यानमा सर्पको डसाइबाट दुई बालकको मृत्यु