arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
स्थानिय समाचार

चितवनको दुई बेग्लाबेग्लै स्थानमा डुबेर दुईजनाको मृत्युtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख १०, आइतवार)

चितवनको दुई बेग्लाबेग्लै स्थानमा डुबेर आईतबार दुईजनाको मृत्यु भएको छ । नारायणी नदीमा डुबेर भरतपुर १७ का १६ वर्षीय जंगबहादुर बगडीको डुबेर मृत्यु भएको छ । 

दाङ घर भएका बगडी ना ७ क १८०९ नम्बरको ट्रिपरका सहचालक हुन् । उनी पोडी खेल्ने क्रममा बगाएर मृत्यु भएको प्रहरीले जनायो । 

त्यस्तै, ईच्छाकामना गाउँपालिका ४ कुरिनटारस्थित रिभर साईड स्प्रिङ रिसोर्टको स्विमिङपुलमा डुबेर आईतबार एक युवकको मृत्यु भएको छ । मोरङ घर भई हाल तनहुँ स्थित माछापुच्छ्र्रे बैकमा कार्यरत २३ वर्षीय सागरबाबु गिरी पौडी खेल्ने क्रममा स्विमिङ पुलमा डुबेर मृत्यु भएको प्रहरीले जनायो । 

स्वीमिङ गर्नेक्रममा डुबेर बेहोस भएपछि तत्काल उद्दार गरी उपचारको लागि तनहँुको दमौलीस्थित रत्नहरी अस्पतालमा पठाइएको थियो । उपचारको क्रममा अपरान्ह गिरीको मृत्यु भएको प्रहरीले जनायो । कान्तिपुरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य स्थानिय समाचार
ताप्लेजुङका वनरक्षकका हत्यारालाई सर्वस्वसहित जन्मकैदको फैसला
चितवनमा बसले पैदल यात्रीलाई ठक्कर दिंदा २ जनाको मृत्यु
झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु, एक गम्भीर घाइते
बागलुङको मल्म पाण्डवखानी सडकको स्तरोन्नति सुरु
काठमाडौंको गौशालामा स्कुलबसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु
नुवाकोटमा आपँको रुखबाट लडेर मृत्यु
उच्च रक्तश्रावका कारण जुम्लामा एक महिलाको अकालमा मृत्यु
बुटवलको सैनामैना मुर्गियामा अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सुरु
वीरगन्जको महावीरस्थान चोकमा स्कुल बसले ठक्कर दिँदा १४ वर्षीया छात्राको मृत्यु
मुग्लिन-नारायणगढ सडक आजदेखि पुनः ६ घन्टा बन्द
रसुवाबाट काठमाडौं जाँदै गरेको कन्टेनर 'ब्रेक फेल' भएर नुवाकोटमा दुर्घटना, सातजना घाइते
पर्वतमा चट्याङ लागेर दुई जनाको मृत्यु, सात जना घाइते
अल्का अस्पतालमा भ्रूण हत्या गर्ने उद्देश्यले लिंग पहिचान गरेकी डा. नूतन निलम्बित
ट्रयाक्टरको ठक्करबाट सिरहामा एक बालकको मृत्यु
दिल्ली-प्यूठान सिधा बस सेवा शुरु हुँदै
बागलुङ बजारमा आगलागीबाट एउटै घरमा रहेका दुई पसल खरानी हुँदा लाखौँको क्षती
बुटवलमा आश्रय स्थललाई सहयोग
एमाले बाग्लुङ् मुसिकोट नगरपालिकामा निर्वाचिन परचालन समिति गठन
नवलपरासीको गैंडाकोटमा बाघको आक्रमणबाट महिलाको मृत्यु
काठमाडौंको गोकर्णेश्वरमा विद्यालय बनाइरहेको घाँसी नेपाललाई आनीछोइङको सहयोग