arghakhanchi
मिति:
*BREAKING NEWS ताजा समाचार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीमा निर्वाचन विरोधी गतिविधि भए सुरक्षाकर्मीले गोली ठोक्ने text size increase   text size decrease   Print    rss (२०७४ म‌सिर १९, मंगलवार)

कमल बिष्ट

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जिल्लामा शान्ति सुरक्षाको स्थिति सामान्य रहेको बताउँदै निर्वाचनलाई असर पार्ने गतिविधि गरेर स्थिति गम्भीर बनाउन खोज्ने जो कोहीलाई सुरक्षा कर्मिले गोली ठोक्न पाउने अधिकार कानुनमा उल्लेख रहेको बताउनु भएको छ ।


रिपोटर्स क्लब नेपाल अर्घाखाँची शाखाले सन्धिखर्कमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सुरक्षा संवेदनशिलता रहेका क्षेत्रमा थप सुरक्षाबल परिचालन गरिएको हुँदा ढुक्क भएर मतदान कार्यमा सहभागी हुन मतदातालाइ आग्रह समेत गर्नुभएको छ ।


निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन जिल्लाभर म्यादी,जनपथ,सशस्त्र प्रहरी र नेपाली सेना लगायतका पर्याप्त सुरक्षाकर्मिको परिचालन गरिएको बताउनुभयो । साथै सुरक्षा चुनौती तपिएको खन्डमा थप सुरक्षा आवश्यक भएमा पन्ध्र मिनटमै सम्बन्धित क्षेत्रमा आवश्यक थप सुरक्षाबल पुग्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

सोही कार्यक्रममा मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलले फर्जि मत राख्ने र बुथ क्याप्चर हुने कुनै सम्भावना नरहेकोले निश्पक्ष निर्वाचन हुनेमा कसैले शङ्का नगर्न आग्रह गर्नुभएको छ ।


सबै मतदान स्थलहरुमा मतदान सामाग्री र कर्मचारी पुगीसकेकोले आजैबाट मतदाता परिचय पत्र वितरण र मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने समेत उहाँले जानकारी दिनुभयो ।

एकलाख अड्तीस हजार तीनसय अट्ठाइस जम्मा मतदाता रहेको अर्घाखाँची जिल्लामा ९३ मतदान स्थल,१७४ मतदान केन्द्र कायम गरिएको छ । यस जिल्लामा प्रतिनिधि सभाको लागी एक र प्रदेशसभाको लागी दुईवटा क्षेत्र रहेका छन् ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
खिल्जीको बेल्बोटमा लागेको आगलागी नियन्त्रणमा (तस्बिर सहित)
छत्रदेव ७ काे ढिकुरामा भैलाे खेलेर उठेको रकमबाट पधेरा कुवा संरक्षण
केरुंगाकी शान्ता र वाङ्लाका विजयको दाइजो गरगहना बिनानै विवाह, विहे खर्च सबै बाढी पीडितलाई सहयोग
मालारानी गाउँपालिका वडा नं ३ का अध्यक्ष जीवन चौहानको स्वास्थ्य अवस्था स्थिर, बाबुको निधन
भूमिकास्थानको पकले मेयलपोखरीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते
अर्घाखाँचीमा समानुपातिकतर्फ राष्ट्रिय जनमोर्चाका धेरै भोट् सूर्य र गोलाकारभित्र हसिया हथौडामा परे
पाणिनी बहुमुखी क्याम्पसमा शुल्क वृद्धि गरेको विरोधमा तालाबन्दी
अर्घाखाँचीमा समानुपातिकतर्फको मतगणना जारी | प्रतिनिधिसभामा काँग्रेस अगाडि, प्रदेश सभामा एमाले अगाडि (सबै दलका मत विवरण सहित)
अर्घाखाँचीमा प्रदेश सभा क्षेत्र नम्बर १, २ का यि उम्मेद्वारको जमानत जफत भयो (विवरण सहित)
अर्घाखाँचीमा ५ जना प्रतिनिधिसभा उम्मेद्वारको जमानत जफत (विवरण सहित)
मालारानी गाउँपालिका वडा नं ३ का अध्यक्ष जीवन चौहान रुपन्देहीमा दुर्घटना परी गम्भीर घाइते
सन्धिखर्कमा वाम गठबन्धनको विजयी -र्याली, सभा सम्पन्न (भिडियो, तस्बिर सहित)
संयुक्त वाम गठबन्धनले आज सन्धिखर्कमा विजयी जुलुश सहित सभा गर्ने
अर्घाखाँचीमा वाम गठबन्धनको क्लिन स्वीप
अर्घाखाँचीबाट प्रदेश सभा क्षेत्र नम्बर २ मा रामजी प्रसाद घिमिरे विजयी
अर्घाखाँचीबाट प्रदेश सभा क्षेत्र नम्बर १ मा चेतनारायण आचार्य विजयी
त्रिशुली नदीमा बस दुर्घट्ना परि बेपत्ता मध्ये फेरि अर्घाखाँचीका एक जनाको शब फेला
अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका टोप बहादुर रायमाझी विजयी
अर्घाखाँचीमा प्रदेशसभा क्षेत्र नम्बर-१, २ मा बामगठबन्धन एमालेको अग्रता, मतगणना जारी
अर्घाखाँचीमा प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका टोप बहादुर रायमाझी विजयी नजिक
http://go.oclaserver.com/afu.php?zoneid=1465736