arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

खाचिकोटको प्रगतीनगर भालुखोला बाजाबारीमा बाघले बच्चा खायो text size increase   text size decrease   Print    rss (२०७४ भाद्र २७, मंगलवार)

प्रेम खड्का 

भालुखोला, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क -७ प्रगतीनगर ( साविक खाचिकोट - ६ भालुखोला बाजाबारी) का एक बालकलाई बाघले खाएको छ । 


रमेश केसी र  निर्मलाको वर्ष ४ को कान्छो छोरो बालक मनिष केसी (गोले)लाई घरको आगनमा खेलिरहेका बेला बाघले आक्रमण गरी लगेको थियो ।   

स्थानियबासी र प्रहरीको खोजीमा बच्चालाई सपेटा ( साप्रा ) खाएको अवस्थामा टोडेहारा वारी ठुला पहिरा दमासेको खेती माथि फेला पारीएको छ । साथै बच्चाको शवलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको छ ।  

पछिल्लो समय अर्घाखाँची जिल्लामा बाघले ठुलो मानविय क्षती पुर्याएको छ । दैनिक जसो आक्रमणका घटना भएका छन् ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
शीतगंगा नगरपालिकाको देउरालीमा अबैध गाजा नष्ट (तस्बिर सहित)
अब अर्घाखाँचीमा रात्रिकालीन समयमा होटल तथा रेस्टुरेन्टमा कडाई, मापसे गरेर होहल्ला गर्नेलाई प्रहरीले नछोड्ने
भुमिकास्थान नगरपालिका -६ मा रहेको दुर्बाङ्ग फाट पर्यटकको पखाईमा
अर्घाका एक गन्धर्व बालकको आर्थिक कारणले उपचार हुन् नसक्दा मृत्‍यु, बाबु बेपत्ता
अखिल छैठौं अर्घाखाँचीको सन्धिखर्कमा पाँचौ पूर्ण बैठक सम्पन्न
अर्घाखाँचीमा प्रतिनिधिसभाका लागि १ र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र हुने (तपाईंको गाउँ/नगर कुन निर्वाचन क्षेत्रमा पर्‍यो थाहा पाउनुहोस् )
बल्कोट स्वास्थ्य केन्द्रका लागी एम्बुलेन्स हस्तान्तरण कार्यक्रम सम्पन्न (तस्बिर सहित)
अर्घाखाँचीमा भाइरल ज्वरोका बिरामी बढे, अस्पतालमा चाप
मालारानी गाउँपालिकाको खनमा भीरबाट लडेर एकको मृत्‍यु
सन्धिखर्कमा सगरमाथा युथ क्लवद्धारा आयोजीत अन्डर १० कक्षाका बिधार्थिहरुको क्रिकेट टुर्नाममेन्ट सम्पन्न (तस्बिर सहित)
श्री जनज्योति मावि चुत्राबेसीका पुर्ब प्रधानाध्यापक वीर बहादुर सिंहको ७७ बर्षको उमेरमा निधन
सुशासन प्रर्बधनका लागि नागरीक सञ्जाल अर्घाखाँचीको गठन
सरकारी अड्डामा जग्गाधनी पुर्जाको अभिलेख नहुँदा अर्घाखाँचीवासी अप्ठ्यारोमा
खनका मृगौला पिडितको उपचारका लागि आर्थिक सहयोग रकम हस्तान्तरण
अर्घाखाँचीबाट बुटवल जादै गरेको बस दुर्घट्ना, ६ जना घाइते
अर्घाखाँचीमा चितुवा, भालु, बाँदर र बँदेलको आतंक, स्थानीय तहबाटै तलब दिई बाँदर हेरालु नियुक्त
मालारानी गाउँपालिकाको प्रथम गाउँसभा ५ नम्वर वार्डको विवादका कारण स्थगित
सन्धिखर्कमा मोटरसाईकलको ठक्करवाट एक घाईते
डिभर्नाको सल्लिकोट चिल्याथुममा कांग्रेसको शोक सभा सम्पन्न
सन्धिखर्क - १ मा ५० प्रतिशत नापीको काम सम्पन्न