arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

मैदानमा सुनासरे भीरको धुले पहिरोका कारण कयौँ स्थानीय जनता मर्कामा, जनप्रतिधि सम्मान कार्यमै व्यस्तtext size increase   text size decrease   Print    rss (२०७४ पौष २३, आइतवार)


प्रदीप सूर्यवंशी

पाणिनी , अर्घाखाँची पौष २३ आईतवार (अर्घाखाँची डट्कम ) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं ५ साविकको मैदान ७ स्थित लहरधारा र धजाबाध्ने बिचको धुले पहिरोको स्थिति निकै ख़तरनाकभएको हुदा कयौँ स्थानियवासीले सास्ति वोक्नु परेको छ ।

त्यो वाटोको समितिले यस क्षेत्रमा चार पाँच पटक JCV लगाएर सफ़ा गरेता पनि खरखरे माटो नियन्त्रण नहुदा त्यो सफल हुन नसकेको मसिना नेटा वाटो समितीका अध्यक्ष ईन्द्रमणी घिमिरेले अर्घाखाँची डटकमलाई बताएका छन । यस बाटोमा आज JCV लगाएर तत्काल समस्या त तारिन्छ तर भोलिपल्ट त्यहि स्थिति आउने भएको हुदा यसलाई स्थायी नियन्त्रण गरि जनतालाई यस सास्तिमुक्त वनाउन पाणिनी ५ का जनताले पटक पटक नियमन पक्षलाई अनुरोध गर्दै आएका छन् ।

पुस २१ गते यस विषयमा छलफल गर्नको लागी मैदानको वडा कार्यालयमा करिव ५० - ६० उपस्थित भई मैदानको वडा अध्यक्ष जिवलाल घिमीरेसँग यस विषयमा कुरा उठाएको थियो । यस वाटोमा वडावाट पाँच लाख र गाँउ पालिकावाट एक लाख गरि जम्मा  ०६,००,०००/- लाख बजेट परेको भएतापनि यो वाटो राम्रो संग मर्मत नभएको मसिना वर्थान लहहरेधारा भर्तापुरका स्थानीय वासीको गुनासो रहेका छन । यसै क्षेत्रमा केही वर्ष पहिला एक जनाको ज्यान समेत गईसकेको छ ।  

उपल्लो मसिनावाट घाँसको भारी वोकेर नेटा तर्फ जाने क्रममा स्थानियवाँसी बावुराम भनिने थानेश्वर घिमिरे निकै अप्ठारो स्थितिमा पुगेको देखेर तत्काल भर्तापुरका ईन्द्र वहादुर सारुले उद्धार गरेका थिए । यस क्षेत्रमा यस्तो हुदाहुदै पनि नेताहरुले सहि विकास दिन नसक्नु कहा सम्म उचित हो त आम सरोकारवालाको प्रश्न हो भन्छन लहरेधारा स्थिति युवा पुष्कर वेल्वासे । यो क्षेत्र उच्च पहाड़ी पर्यटकीय क्षेत्र कालिकाठीको सेरोफेरो मात्र हैन । 

चुनढुंगा खानी मसिना र काठपातको भण्डार मानिने भर्तापुर स्थित संभावित औघोगिक क्षेत्रको विचमा पर्ने भएको हुदा जिल्ला र प्रदेश स्तरका नेताको पनि ध्यानाकर्षण गराउनु पर्नेमा धेरैको गुनासो छ । तस्वीर प्रदिप सूर्यवंशी/अर्घाखाँची डटकम/पाणिनी

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
सन्धिखर्क नगरपालिका कार्यालयमा सिसिटिभि क्यामरा जडान
सन्धिखर्कमा अाधारभुत सौन्दर्यकर्मी तालिम सन्चालन
युएईबाट धारापानी साना औवलका क्यान्सर पिडितलाई आर्थिक सहयोग
कपडा तथा सिलाई व्यवसायी संघ अर्घाखाँचीको प्रथम जिल्ला अधिवेशन सम्पन्न
अर्घाखाँची वचत तथा ऋण सहकारी संघको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
अर्घाखाँचीडट्कममा प्रकासित "पाणिनी ४ धौराली मावीमा आर्थिक हिनामिना" शिर्षक समाचारमा सत्यता नभएको विधालयको भनाई
पोखराथोकमा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
बुटवललाई प्रदेश नम्बर ५ को अस्थायी राजधानी तोकेपछि सन्धिखर्कमा दिपावली
नेविसंघ अर्घाखाँचीको बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न
सन्धिखर्कको सालारुख जगतामा ट्याक्सी दुर्घट्ना, २ जना घाइते (तस्बिर सहित)
अर्घाखाँचीमा नर्सको आन्दोलनका कारण अस्पताल प्रभावित
सन्धिखर्कमा पत्रकार भेटघाट, कसैले चाहदैमा पार्टी एकता नरोकिंने डिलाराम आचार्यको भनाई
खिदिममा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
सन्धिखर्कमा २० अौ भुकम्प सुरक्षा दिबस मनाइयो
अर्घाखाँचीमा निर्माणका कामहरु अगाडि सक्नेगरि अगाडि बढाउन सरोकारवालालाई निर्माण ब्यबसायी संघका अध्यक्षको अाग्रह
अर्घाखाँचीको सन्धिखर्क स्थित त्रिवेणीधाममा माघेसंक्रान्ती बिशेष कृषि मेला प्रदर्शनी तथा सास्कृतिक कार्यक्रम सम्पन्न ।
अर्घाखाँची समाज जापानद्दारा धारापानी साना औवलका क्यान्सर पिडितलाई आर्थिक सहयोग
पाणिनी ४ धौराली मावीमा आर्थिक हिनामिना
सन्धिखर्कमा साथी बचत तथा ऋण सहकारी संस्थाको पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज भुसाल चयन
अर्घाखाँची संयुक्त बाम गठबन्धन रुपन्देहीद्दारा बुटवलमा जनप्रतिनिधीहरुलाई सम्मान
http://go.oclaserver.com/afu.php?zoneid=1465736