arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विश्व समाचार

भारतीय राज्य गुजरातमा भीषण वर्षापछि आएको बाढीमा परी कम्तीमा १५ को मृत्युtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण २, सोमवार)


पश्चिमी भारतीय राज्य गुजरातमा भीषण वर्षापछि आएको बाढीमा परी कम्तीमा १५ व्यक्तिको मृत्यु भएको छ ।

अविरल वर्षापछि आएको भीषण बाढीमा ती व्यक्तिहरुको मृत्यु भएको अधिकारीहरुले सोमबार (आज) जानकारी दिएका छन् ।

गुजरात राज्यमा तीन दिनदेखि जारी यस प्रकोपमा परी ती व्यक्तिको ज्यान गएको पनि अधिकारीहरुले थप जनकारी दिएका छन् ।

बाढी प्रभावित क्षेत्रमा प्रकोप व्यवस्थापन बलले उद्धार कार्य जारी राखेको जानकारी दिइएको छ । बाढी प्रभावित क्षेत्रका करिब दुई हजार व्यक्तिलाई उद्धार गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

बाढी प्रकोपको मारमा पर्नसक्ने र उद्धार गरिएका व्यक्तिहरुलाई सुरक्षित स्थानमा लगिएको छ ।

पहाडी राज्य उत्तराखण्डमा सन् २०१३ मा बाढी पहिरोको चपेटामा परेको थियो । त्यतिबेला झण्डै ६०० जनाको मृत्यु भएको थियो भने पाँच हजार ७०० जना बेपत्ता भएका थिए ।

बेपत्ता भएका ठूलो संख्याका ती व्यक्ति पछि नभेटिएकाले उनीहरूको पनि मृत्यु भएको अनुमान गरिएको छ । रासस/सिन्ह्वा

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
विश्व महिला शिखर सम्मेलनद्बारा महिलाद्वारा आर्थिक विकासको महत्वपूर्ण भूमिका अघि बढाइने
यसवर्ष अमेरिकाको आर्थिक विकास सो अघि दिइएको अनुमानको तुलनामा राम्रो - अमेरिकी संचय समिति
"चेवनान" नामको सैनिक जहाज उत्तर कोरियाको टारपेडोको आक्रमणमा परी डुबेको
पाकिस्तानको दक्षिण शहर कराचीमा भएको आतङ्कमा परी 23जनाको मृत्यु
थाइल्याण्डमा प्रदर्शनकारीद्वारा आत्मसमर्पण / दुई महिनादेखि जारी आन्दोलन फिर्ता
सैनिक जहाज डुबेको घटनाबारे दक्षिण कोरिया र अमेरिकाका नेतागण बीच टेलिफन वार्ता
इरानद्बारा युरेनियम सघन गतिविधि अझ चलाउने कुरा दाबी
अफगानिस्तानको राजधानीमा भएको बम विस्फोटमा कम्तिमा पैंसट्ठी जना हताहत
हङकङमा बसको ठक्करले नेपाली बालकको मृत्यु
बग्दादका आठ वटा सुरक्षा जाँचबुझ केन्द्रमा सशस्त्र शक्तिद्वारा हमला
विश्व अर्थतन्त्र मञ्चअन्तर्गत यूरोपेली सम्मेलन ब्रसेल्समा शुरु
नवौं अरब ऊर्जा-श्रोत सम्मेलन कतारको राजधानी दोहामा शुरु
बेलायती सर्वसाधारणले जुलुसको आयोजना, निर्वाचन प्रणालीमा सुधार गर्न माग
मेक्सिकोको समुद्री क्षेत्रमा तेल चुहिएको असर दश वर्षभन्दा बढीसम्म रहने
ब्रिटेनमा दलले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि नयां सरकार बनाउने प्रयासहरु शुरु
ब्रिटेनका लाखौं मतदाताहरुले आम चुनावमा मतदान
मुम्बई बम हमलाका दोषिलाई मृत्युदण्ड
युरो अर्थमन्त्रीद्बारा हेलिनिकको उद्धार प्रणालीका लागि विशेष बैठकको आयोजना गर्ने
भारतमा भएको भागदौडमा कुल्चिएर कम्तिमा 5 जनाको मृत्यु, धेरै मानिस घाइते
ग्रीसको क्रेडिट स्तर घटेकोबाट यूरोप तथा अमेरिकी स्टक बजारमा ठूलो घाटा
http://go.oclaserver.com/afu.php?zoneid=1465736