arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विश्व समाचार

भारतीय राज्य गुजरातमा भीषण वर्षापछि आएको बाढीमा परी कम्तीमा १५ को मृत्युtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण २, सोमवार)


पश्चिमी भारतीय राज्य गुजरातमा भीषण वर्षापछि आएको बाढीमा परी कम्तीमा १५ व्यक्तिको मृत्यु भएको छ ।

अविरल वर्षापछि आएको भीषण बाढीमा ती व्यक्तिहरुको मृत्यु भएको अधिकारीहरुले सोमबार (आज) जानकारी दिएका छन् ।

गुजरात राज्यमा तीन दिनदेखि जारी यस प्रकोपमा परी ती व्यक्तिको ज्यान गएको पनि अधिकारीहरुले थप जनकारी दिएका छन् ।

बाढी प्रभावित क्षेत्रमा प्रकोप व्यवस्थापन बलले उद्धार कार्य जारी राखेको जानकारी दिइएको छ । बाढी प्रभावित क्षेत्रका करिब दुई हजार व्यक्तिलाई उद्धार गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

बाढी प्रकोपको मारमा पर्नसक्ने र उद्धार गरिएका व्यक्तिहरुलाई सुरक्षित स्थानमा लगिएको छ ।

पहाडी राज्य उत्तराखण्डमा सन् २०१३ मा बाढी पहिरोको चपेटामा परेको थियो । त्यतिबेला झण्डै ६०० जनाको मृत्यु भएको थियो भने पाँच हजार ७०० जना बेपत्ता भएका थिए ।

बेपत्ता भएका ठूलो संख्याका ती व्यक्ति पछि नभेटिएकाले उनीहरूको पनि मृत्यु भएको अनुमान गरिएको छ । रासस/सिन्ह्वा

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
भारत र पाकिस्तानका प्रधामन्त्री पक्षको भुटानको राजधानी थिम्पुमा द्बिपक्षीय वार्ता
पोल्याण्डद्बारा राष्ट्रपतिको विमान दुर्घटनाको प्रारम्भिक छानबिन नतिजा सार्वजनिक
दक्षिण एशिया क्षेत्रीय सहयोग संगठनमा संयुक्त नेतागणको बैठक भुटानमा शुरु
पाकिस्तानको पेशावरमा गराइएको आत्मघाती बम विस्फोटबाट चार जना प्रहरीको मृत्यु
ग्रीसको क्रेडिट स्तर घटेकोबाट यूरोप तथा अमेरिकी स्टक बजारमा ठूलो घाटा
अफ्गानी उत्तरी भागमा नेटोद्बारा गरिएको आक्रमणमा परी तेह्र तालिवानीहरूको मृत्यु
अन्तर्राष्ट्रिय मुद्रा कोष र युरो प्रयोग गर्ने अरु देशहरुले ग्रीसलाई मद्दत गर्ने
उत्तर कोरियाप्रति दक्षिण कोरियाद्बारा कडा नीति कार्यान्वयन गर्ने घोषणा
ग्रिस सरकारको बित्तीय घाटा धेरै नै बढेका कारण त्यहाँको ऋण सङ्कट अझ गम्भीर
श्रीलङ्काको नयाँ संसदको पहिलो अधिवेशन आयोजना, साँसदहरुले शपथ ग्रहण
इजरेलद्बारा गाजा क्षेत्रतर्फ प्यालेष्टिनीलाई निश्कासन गर्ने निर्णय कार्यान्वयन
इराकको पूर्वी दियाला प्रान्तमा भएको दुईवटा बम विस्फोटबाट तीन जनाको मृत्यु
युरोपका दुई विमान कंपनीहरुले ज्वालामुखीको क्षति पत्ता लगाउन परीक्षण उडान
पाकिस्तानकी पूर्व प्रधानमन्त्री बेनजीर भुट्टोको हत्या रोक्न सकिने: राष्ट्रसंघ
आइसल्यान्डमा ज्वालामुखी विस्फोटका कारण युरोपका विभिन्न हवाई उडान प्रभावित
हुरी बतासबाट भारतको पूर्वी भागमा कम्तिमा साट्ठी जनाको मृत्यु
आणविक सुरक्षा शिखर सम्मेलन वाशिङटनमा सम्पन्न
चीनको किङ्गघाई प्रान्तमा ७.१ रेक्टर स्केलको भूकम्पमा कम्तिमा ४ सयको मृत्यु
प्रदर्शनहरुले हिंसात्मक रुप लिइरहेको बेला थाइ प्रधानमन्त्रीद्वारा सरकारको बचाउ
हवाई दुर्घटनामा ज्यान गुमाएका पोल्याण्डका राष्ट्रपतिको शव राजधानी वार्सामा
http://go.oclaserver.com/afu.php?zoneid=1465736