arghakhanchi
मिति: २०७० ज्येष्ठ १०, शुक्रवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
विश्व समाचार

थाईल्याण्डमा तीनवटा बिस्फोट हुँदा कम्तिमा आठ जनाको मृत्यु, ७० जना घाइतेtext size increase   text size decrease   Print    rss (२०६८ चैत्र २१, आइतवार)

थाईल्याण्डको दक्षिणी शहर यालामा तीनवटा बिस्फोट हुँदा कम्तिमा आठ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् ।
 
दक्षिणी थाईल्याण्डको ब्यापारिक शहर यालामा दश मिनेटको समयमा तीनवटा श्रृंखलाबद्ध बिस्फोट भएका थिए ।
 
विस्फोटमा परी मारिने अधिकांश युवाहरु रहेका छन् । बिस्फोट भएपछि रेष्टुरेन्टमा खाना खाईरहेका सर्वसाधारणवीचमा भागदौड मच्चिएको थियो ।
 
पार्किङ स्थलमा भएको बिस्फोटका कारण कयौ गाडीहरु पनि क्षतिग्र्रस्त बनेका छन् । बिस्फोटको जिम्मेवारी कसैले लिएको छैन । थाईल्याण्डमा विस्फोटका घटनाहरु बारम्बार भईरहने गरेका छन् ।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
ईरानका चर्चित राजनीतिज्ञ हाशमी रफसंजानीलाई आगामी जुनमा हुने राष्ट्रपति चुनाबमा भाग लिनबाट प्रतिबन्ध
बेलायतमा प्रधानमन्त्री क्यामरुनद्धारा लण्डन घटनामा आतंकवादीको हात रहेको संकेत मिलेको भन्दै यस्ता घटनाबाट ब्रिटेन कहिल्यै नडराउने उल्लेख
पाकिस्तानको क्वेटा शहरमा बम विष्फोट हुँदा १२ जना मारिए
अमेरिकामा टोरनाडो आँधीमा परेर मृत्यु हुनेको संख्या ५१
इराकको दक्षिणी शहर बार्सामा गराइएको श्रृखलाबद्ध बम विष्फोटमा परि कम्तिमा १६ जना मृत्‍यु
भारतीय प्रधानमन्त्री मनमोहन सिंहद्धारा प्रशासित जम्मू कश्मीरको लद्दाखमा चिनियाँ सेना प्रवेश गरेकामा गम्भीर चिन्ता व्यक्त
असदद्धारा सिरियाको भविष्य सिरियाली जनताको हातमा रहेको भन्दै सिरियाको मामिलामा हस्तक्षेप नगर्न चेतावनी
सिरियामा दुई वर्षयताको सशस्त्र हिंसाका कारण १५ लाखभन्दा बढी सर्वसाधारण अरु मुलुकमा शरण लिन बाध्य
बलिउड कलाकार संजय दत्तले अदालतसमक्ष आत्मसमर्पण गरे
चक्रवाती तूफानका कारण बंगलादेश, बर्मामा लाखौं बासिन्दा घर छाडेर धमाधम अन्यत्र पलायन, ठूलो हावाहूरीको चेतावनी
ईराकमा अज्ञात समूहले अन्धाधुन्ध गोली प्रहार गरी ११ जनाको हत्या
बिभिन्न शहरमा इस्लामिक बिद्रोहीले आक्रमण गरी थुप्रैको हत्या गरेपछी नाइजेरियामा संकटकाल लागू
सिरियामा विद्रोहीले आक्रमणका क्रममा मारिएका एक जना सरकारी सेनाको मुटु झिकेर खाएपछि चौतर्फी आलोचना
बर्माको पश्चिमी पाउटाओ क्षेत्रमा डुङ्गा पल्टियो
लिबियामा कार बम बिस्फोट हुँदा ९ जनाको मृत्यु
पाकिस्तानमा पूर्व प्रधानमन्त्री नवाज सरिफद्धारा नयां सरकार गठनका लागि छलफल
तालिवानको आक्रमण र ब्यापक सुरक्षाका बीच पाकिस्तानमा संसदीय निर्वाचनको मतदान
बंगलादेशमा १७ दिनअघि भत्किएको भवनको भग्नावशेषबाट एक महिलालाई जिउँदै उद्दार
पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ रजा गिलानीका छोराको चुनावी -यालीबाटै अपहरण
भारतीय कारागारमा रहेका पाकिस्तानी बन्दीको मृत्यु