arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विश्व समाचार

इरानले नयाँ सैन्य अभ्यास गर्नेtext size increase   text size decrease   Print    rss (२०७३ फाल्गुन ८, आइतवार)

इरानको विशेष रिभोलुसनरी गार्डले अर्को हप्तादेखि सैन्य अभ्यास सुरु गर्ने भएको उक्त सैन्य संगठनका वरिष्ठ कमान्डर मोहम्मद पाकपोरले शनिबार बताएका छन् ।
 
ग्रान्ड प्रोफेट-११ नामाकरण गरिएको उक्त सैन्य अभ्यास अमेरिकी प्रशासनद्वारा लगातार हतियार परीक्षणप्रति गरेको आलोचना र नयाँ परीक्षणमा लगाइएको प्रतिबन्धको बेवास्ता गर्दै गर्न लागिएको सुरक्षा बलका स्थल एकाइ कमान्डर पाकपोरले पत्रकार सम्मेलनमा बताए ।

उनले सोमबारदेखि सुरु भइ आगामी तीन हप्तासम्म हुने अभ्यासमा रकेटकोसमेत प्रयोग गरिने बताइएपनि कस्तो र कुन क्षमताको हतियार प्रयोगका लागि अभ्यास गरिनेछ भन्ने जनाउन चाहेनन् ।

पाकपोरले इरानमाथि वासिंगटनद्वारा गरिएको अपमानजनक प्रतिबन्धको सामना गर्ने उद्देश्यका साथ अभ्यास गरिन लागिएको बताए ।

इरानले गत जनवरी २९ मा गरेको क्षेप्यास्त्र परीक्षणलाई देखाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ हतियार परीक्षणमा प्रतिबन्ध लगाएको घोषणा गरेका थिए ।

पेन्टागनका प्रमुख जेम्स भ्याटिसले इरानलाई आतंकवादलाई प्रायोजन गर्ने विश्वकै एकमात्र राष्ट्र भनी केही समय पहिले इरानको आलोचना गरेका थिए ।

इरानी अधिकारीले अमेरिकाले बताएअनुसार आफ्नो हतियारले कुनै खतरा नल्याउने तर प्रतिरक्षाका लागि आवश्यक रहेको बताउँदै आएका छन् । रासस/एएफ

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
सिरियाली शहर राक्वामा गरिएको हवाई आक्रमणमा २१ बालबालिकासहित ५९जनाको मृत्यु
भारतीय राज्य बिहारमा बाढीबाट ९१ जनाको मृत्यु, करिब ९६ लाख नागरिक प्रभावित
उत्तर कोरिया अमेरिकाको सैन्य अखडालाई निशाना बनाएर हमला गर्ने योजनामा
चीनको सिचुवान प्रान्तमा शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या १३
अफगानिस्तानको सारीपुल प्रान्तमा भएको चरमपन्थी आक्रमणमा ५० जना सर्वसाधारणको मृत्यु
काबुलस्थित इराकी दूतावासमा आक्रमण गर्ने चारै जना आक्रमणकारीहरु मारिए
जर्मनीको एक रात्री क्लबमा भएको गोली प्रहारमा दुई जनाको मृत्यु
टर्कीमा सरकार विरोधी पत्रिकाका ७ जना पत्रकार ८ महिनापछि जेलमुक्त
उत्तर कोरियाको ब्यालिस्टिक मिसाइलको निशाना अमेरिका
नाईजेरियामा बोको हरामको आक्रमणमा परी कम्तीमा ५० जना मारिए
पाकिस्तानमा नवाज सरीफ प्रधानमन्त्रीकारूपमा रहन अयोग्य ठहर
ओबामा केयर खारेज गर्ने योजना अस्वीकृत
मुसलमान समुदायलाई इजरायलविरुद्धको संघर्षमा लाग्न इरानका सर्वोच्च नेताको आग्रह
बिहारका मुख्यमन्त्री नीतीश कुमारले पदबाट राजिनामा दिए
मुम्बईको उत्तरतर्फ भत्किएको पाँचतले भवनमा परी मृत्यु हुनेको संख्या १७
नवनिर्वाचित भारतीय राष्ट्रपति कोविन्दद्वारा शपथ ग्रहण
अफगानिस्तानमा तालीवानी विद्रोहीले सातजना गाउँलेको हत्या गरे
अमेरिकी हवाई आक्रमणमा १६ अफगान प्रहरीको मृत्यु
ईजराइलमा तनाव बढ्दै
भारतको १४ औं राष्ट्रपतिमा रामनाथ कोविन्द निर्वाचित