arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
मनोरन्जन,कला र शैली

योगराज पोखरेलको कमेडि गीत “ कुखुरी पहिले कि अण्डा बजारमा ( भिडियो सहित)text size increase   text size decrease   Print    rss (२०७४ भाद्र १७, शनिवार)


काठमाडौं । गायक योगराज पोखरेलको स्वरमा रहेको कमेडि बेसमा अाधारित गीत ‘कुखुरी पहिले कि अण्डा” हालै मात्र सार्वजनिक भएको छ ।

शब्द, स्वर, योगराजकै रहेको गीतमा संगीत खेम सेन्चुरीले भरेका छन् । यस्तै उक्त्त गीतको म्युजिक भिडियोलाई विजय पोखरेलले निर्देशन् गरेका हुन् । भिडियोमा आफै योगराज, प्रसाद,  संदिप र पछिल्लो समय निकै चर्चामा रहेका कमेडियन “सरापे” को मुख्य अभिनय देख्न सकिन्छ ।गीत बजारमा आएको केही समयमै चर्चा पाउन थालेको छ ।

युनिक मुभिजको प्रस्तुतीमा बजारमा अाएको गीतको भिडियो माधव पौडेलको छायांकानमा सुमन थापा मगरको सम्पादन रहेको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
दोर्जे डोल्मा गुरुङको पोल्टामा मिसेस ग्लोबल २०१७को ताज
संगीतकार तथा गायक कमल सौरागको सन्धिखर्कको सभागृहमा एकल साँझ हुने
ठाडोभाकाका गायक भेंडीखर्के साइँलाको ८५ बर्षको उमेरमा निधन
ओ एस नेपाल म्युजिक अवार्ड २०७४ सम्पन्न
यो बर्षको मिसेस नेपाल आईडल २०१७ रक्की श्रेष्ठलाई
अर्घाखाँचीमा जन्मेका चर्चित एरेन्जर कमल सौरागले छाया छबी तीज अवार्ड हात पारे
काठमाडौंमा ''हिमआँधी'' बहुभाषिक चलचित्रलाई शुभ मुहूर्त
अव यि पांच मध्ये एक बन्ने छन लुम्बिनी राईजिङ स्टार
'भन सरकार धरहरा खोई' सार्वजनिक
भारतीय कलाकार इन्दर कुमारको मृत्यु
पूजा पुरीको तिजको कोशेली "राडोको घडी" सार्बजनिक
छत्रदेवका पौडेलले प्रेमिकाले धोका दिएपछी यसरी फोडे टाउको (हेर्नुस भिडियोमा)
अर्घाखाँचीका चर्चित गायक जोडी तिलक बेल्वासे र रुक्मिणा घिमिरेको तिजको कोशेली "चिनिन मैले त" सार्वजनिक
चलचित्र २ रुपैयाँको कुटुमा कुटु गीतले नयाँ रेकर्ड बनायो
प्रशान्त तामाङ लाई बंगाल सरकारले प्रहरीको जागिरबाट बर्खास्त गर्यो
चर्चा विवाहको
अर्घाखाँचीका घनश्याम खनालको "बरु एकछाक खान्छु म - नेपालतिरै जान्छु म" म्युजिक एल्बम सार्वजनिक
अर्घाखाँचीकी चेली पाण्डे र गैरेको तीज कोशेली 'मायाले खान दिन्न बरिलै' सार्वजनिक
सुरेन गौतमको रेशमी पर्दा बजारमा [भिडियो सहित]
१०० बर्ष पुरानो भाकाको तीज गीत बजारमा (भिडियो सहित)