arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
पश्चिमाञ्चल

कपिलवस्तुमा भिषण आगलागी, करोडौको क्षतिtext size increase   text size decrease   Print    rss (२०६९ वैशाख १७, आइतवार)

सिराह र कपिलवस्तुमा भिषण आगलागी

- चित्रांग रायमाझि
 
मोरङ, सिरहा र कपिलबस्तुमा भएका आगलागीका कारण करोडौ रुपैयाको क्षति भएको छ । मोरङको हात्तिमुडास्थित स्वस्तिक जुट मिलमा आज दिउंसो आगलागी हुंदा ठूलो क्षति पुगेको छ । विद्युत सर्ट भई लागेको आगलागीबाट मिल भित्र रहेको प्लान्टमा रहेको तीन वटा मेसिन पुर्ण रुपमा जलेर जलेर नष्ट भएका छन् । उद्योगका संचालक दिवाकर राठीका अनुसार आगलागीबाट करिब ३ करोड बराबरको क्षती भएको छ । आगलागी नियन्त्रणका लागि प्रहरी, स्थानिय वासिन्दा र विराटनगर र इटहरीबाट गएको वारुणयन्त्र परिचालन गरिएको थियो ।

सिरहाको वरियारपट्टि गाउँ विकास समितिको शिवनगरमा आज दिउंसो भिषण आगलागी हुँदा २ सय ५० घर जलेको छ । आगलागीबाट धनमाल, लत्ताकपडा र अन्नपात गरी झण्डै १० करोड बराबरको क्षती भएको प्रहरीले अनुमान गरेको छ । आगो नियन्त्रणको लागि लहानबाट गएको दमकल, स्थानिय वासिन्दा र प्रहरीले घण्टौपछि नियन्त्रणमा लिएका थिए । खरको छाना भएका घरहरुमा आगो फैलिएकाले नियन्त्रण गर्न समय लागेको बताईएको छ । उता, कपिलवस्तुको खुरहुरीया गाउँ विकास समितिको नवरङगीया गाउँमा भएको आगलागीबाट ५१ वटा घर जलेर नष्ट भएको छ ।
 
आगोले स्थानीय जमाल मियाको कुखुरा फर्ममा रहेका तीन हजार एक सय भन्दा बढी कुखुरा जलेको स्थानीइबासीले बताएका छन् । आगलागीबाट ३० लाख भन्दा बढीको क्षती भएको प्रहरीको अनुमान छ । सदरमुकाम तौलिहवाबाट गएको वारुण यन्त्र, स्थानिय वासिन्दा र प्रहरीलाई आगो नियन्त्रण गर्न घण्टौ लागेको थियो ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य पश्चिमाञ्चल
पोखरामा माइक्रोबसले स्कुटरलाई ठक्कर दिदा एक २३ वर्षिकी युवतीको मृत्यु
महाभूकम्प: पश्चिम नेपालको बुटबल, दाङ नेपालगञ्ज क्षेत्रमा मौसम बदली सहित हुरिबतास
पानीमा डुबेर दाङमा एक बालकको मृत्यु
रुपन्देहीको फर्साटिकरमा भएको सबारी दुर्घटनामा एक जनाको मृत्यु
बुटबलमा तिनाउ नदिले बगाएर एक व्यक्तिको मृत्यु
कास्कीमा अपहरण गरी शरीर बन्धक गर्ने दुई अभियुक्तलाई पक्राउ
कास्कीको लेखनाथमा बर्डफ्लु भेटियो, पाँच सय भन्दा वढी कुखुरा नष्ट
कास्कीमा तीन वटा सकेट बम विष्फोट
गुल्मीमा जीप दूर्घटना हुँदा दुई जनाको मृत्यु
अवरुद्ध इलाममा राजमार्ग सुचारु
कास्की कारागारमा कैदीहरु बीच झडप हुँदा २० जना घाइते
स्वतन्त्र पत्रकार संघ रुपन्देहीले सांस्कृतिक कार्यक्रम गर्ने
स्वतन्त्र पत्रकार संघ रुपन्देहीले सांस्कृतिक कार्यक्रम गर्ने
दुर्गा भवानीमा विदाई तथा स्वागत
भैरहवा स्थित मेडीकल कलेजमा एनआईसीयु सेवा
सम्झना परिबार क्लवमा पुनः राना
नवलपरासीको दाउन्नेमा सरकारी गाडि दुर्घटना,एसपि,निमित्त सिडिओ, निमित्त एलडिओ र चालक घाईते
गुल्मीका पत्रकारको मृत्यु घटनाबारे अनुसन्धान गर्न नेपाल पत्रकार महासंघको माग
घाँस काट्न गएको समयमा भीरबाट लडेर बागलुङकी एक ४० वर्षीय महिलाको मृत्यु
अनेरास्ववियूको जिल्ला कमिटीमा विवाद कायमै, असन्तुष्ट पक्षले सपथ नै लिएनन