arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

इजरायलमा म्ह: पुजा तथा नेवा: राष्ट्रिय महिला ड्रेस प्रतियोगिता सम्पन्न (तस्बिर -भिडियो सहित )text size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक ८, बुधवार)


युवराज थापा

तेल्भिभ/इजरायल (अर्घाखाँचीड्टकम ) । नेवा: समुदायले  नेपाल सम्वत् ११३८ को अवसरमा बिगतका बर्षहरुमा झै येस बर्ष पनि  इजरायलको तेलअभिव स्थित तखना मार्किजित तेलखिम (एभरेष्ट डिस्को क्ल्ब ) मा स्वन्ती नख :व   न्हू दँया भिंतुना म्ह: पुजा कार्यक्रम तथा   (नयाँ वर्षको शुभकामना) आदनप्रदान गर्दै नेवा खल इजरायलले म्ह: पुजा कार्यक्रम आयोजना गरेको थियो ।


उक्त म्ह : पुजा कार्यक्रममा नेवा : खल इजरायलका अध्यक्ष आरोह श्रेष्ठ सभापतित्वमा र कार्यक्रमकि प्रमुख अथिती गैर आवसिय इजरायलकि कार्यबाहक अध्यक्ष उमा गुरुङ रहनु भएको थियो भने बिशिस्ट अथितिमा नेपाली राजदुतावास इजरायलका सहचारी कमल कोइराला -विशेष अथितीमा नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष नयन लिम्बू रहनु भयेको थियो ।


कार्यक्रमको उदघाट्न भने सभापती , प्रमुख अतिथि, बिशिस्ट अतिथि हरुको संयुक्तरुपमा नेवा: खल इजरायलको ८ औ बर्ष प्रवेश गरेको खुशिको  उपलक्ष्यमा सभापति आरोह श्रेष्ठ ,पुर्व अध्यक्ष नरेश सैजु र सस्थापक महासचिव पुष्प श्रेष्ठ ज्युको हातबाट बार्षिकोत्सवको केक काटेर बिशेश रुपमा मनाइएको थियो ।


उक्त कार्यक्रममा इजरायलमा कार्यरत रहनुहुने स्थानीय नेपाली कलाकारहरुले  पनि नृत्य र गितहरु प्रस्तुती गरेका थिए ।


नेवा: खल इजरायलले आयोजना गरेको येस म्ह: पुजा कार्यक्रममा महिला ड्रेस २०१७ प्रतियोगिताका बिजेता प्रतिस्पर्धि हरुलाइ पुरस्कार बितरण गरेको थियो ! २८ जना मात्र प्रतियोगीहरु मध्येबाट सबै भन्दा पेज लाइक र तस्वीर लाइक पाउने ३ जना ,१० हजार भन्दा धेरै पोस्ट लाइक ल्याउने २ जना र सहभागी सम्पुर्ण प्रतियोगीहरुलाइ प्रमाणपत्र र बिजेतालाई पुरस्कार समेत बितरण गरिएको थियो ।


२८ जना प्रतियोगी मध्ये प्रथम पुरस्कार रेखा श्रेष्ठले हात पारेकी थिइन तेस्तै गरि  दोस्रो पुरस्कार गोमा श्रेष्ठ ,तेश्रोमा बिन्दिया महार्जन रहनु भएको थियो ! १० हजार भन्दा धेरै पोस्ट लाइक पाउने चन्द्रा उप्रेती अनि मिकिसा माथेमालेले पाउनु भएको थियो ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
भारतको नयाँ दिल्ली नोयडामा एक नेपालि युवाको लाश तिन दिन देखि लावारिस अवस्थामा
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको तेस्रो अधिवेशन भव्यताका साथ् सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
इजरायलमा श्री स्वास्थानी बिसर्जन तथा महाशिबरात्री कार्यक्रमको अन्तिम तयारि
अर्घाखाँची सम्पर्क समिति युएईको नयाँ बर्ष २०१८ शुभकामना तथा पिकनिक कार्यक्रम सम्पन्न
दिल्लीमा स्वर्ण पदक विजेताहरुलाई नेपाली देशभक्त आवाजको सम्मान
अर्घाखाँचीका एक युवक द्धारा दुबईमा आत्महत्या
इजरायलमा एक नेपालीले नेपालीकै गरगहना र पैसा चोरेर फरार
बंगलादेशको ढाकाको नेपाली विद्यार्थीले आत्महत्या गरिन्
इराकमा बेच्न लगिएका दुई महिलाको आबुधाबीबाट उद्धार
इजरायलबाट क्यान्सर पीडित बच्चालाई आर्थिक सहयोग हस्तान्तरण
इजरायलबाट मिर्गौला पीडित कलाकार गुरुङलाई आर्थिक सहयोग
भारतको उत्तराखण्ड देहरादुनमा नेपाली देशभक्त आवाजको कार्यक्रम सम्पन्न (तस्बिर सहित)
प्युठान सेवा समाज कतारको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा राना
कतारमा लाफा इन्भेष्टमेण्ट कम्पनीको अन्तरक्रिया कार्यक्रम सम्पन्न
साग फलाएर विदेशी भूमि इजरायलमा करोडौ कमाउने एक पौरखी नेपालीको कथा (तस्बिर सहित )
प्रदेश सभा समानुपातिक महिला उम्मेद्वारमा कतार नेपाली एकता समाजको केन्द्रिय सल्लाहकार जानुका खड्का
http://go.oclaserver.com/afu.php?zoneid=1465736