arghakhanchi
मिति: २०७० ज्येष्ठ ९, विहीवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
धर्म, समाज, संस्कृति

रुसको एक अदालतद्धारा हिन्दुहरुको पवित्र धार्मिक ग्रन्थ भागवत गीताको रुसी भाषा प्रकाशनमा रोकtext size increase   text size decrease   Print    rss (२०६८ चैत्र १०, बुधवार)

हिन्दू ग्रन्थ गीताको रुसी भाषा प्रकाशनमा रोक लगाउन नपाइनेरुसको एक अदालतले हिन्दुहरुको पवित्र धार्मिक ग्रन्थ भागवत गीताको रुसी भाषा प्रकाशनमा रोक लगाउन गरिएको माग खारेज गरेको छ ।
 
साईवेरिया स्थित टोम्स्कको एक अदालतले गीताको रुसी भाषा संस्करणमाथि रोक लगाउने माग गरेर दिइएको निवेदन खारेज गरेको हो ।
 
निवेदनमा हिन्दुहरुको धार्मिक ग्रन्थले सामाजिक मतभेद बढाउने भन्दै प्रतिबन्ध लगाउन माग गरिएको थियो ।
 
अदालतको निर्णयपछि हिन्दू धर्मावलम्बीहरुले खुशीयाली मनाउदै रुसी न्याय व्यवस्था प्रति आभार व्यक्त गरेका छन् ।
 
भागवत गीताको रुसी संस्करणका सम्बन्धमा अदालतमा गत जुन महिना देखि बहस चलिरहेको थियो । साइबेरियामा डिसेम्बर महिनामै तल्लो अदालतले गीतामाथिको प्रतिबन्धको माग खारेज गरिसकेको थियो । तर फैसला विरुद्ध माथिल्लो अदालतमा अपील गरिएको थियो ।
 
रुसमा सन् १७८८ मा पहिलो पटक भागवत गीताको रुसी अनुवादपछि धेरै संस्करणहरु प्रकाशित भइसकेका छन् ।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य धर्म, समाज, संस्कृति
अक्षय तृतीया पर्व आज जौको सातु र सर्वत दानसहित मनाइँदै
आज आमाको मुख हेर्ने पर्व, अर्थात् मातातीर्थ औसी
सुनसरीको धरानमा दोस्रो पूर्वाञ्चल क्षेत्रीय पर्यटन महोत्सव शुरु
२०७० सालको पहिलो तीन महिना अनिष्टकारी हुने भविष्यवाणी
सेतो मत्स्येन्द्रनाथ जात्रा सुरु
मिथिलाञ्चलको धनुषा, जलेश्वरलगायतका क्षेत्रमा चैते दशैं र चैते छठको रमझम शुरु
मिथिलाञ्चल क्षेत्रमा एकापसमा हिलो दलेर जुड शितल पर्व मनाइदै
भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा
नयाँ वर्ष मनाउनका लागि भारतबाट घर फर्कनेको सङ्ख्यामा निकै वृद्धि
बिस्केटजात्राको भैरवको रथ तानातानमा ३ जनाको मृत्यु
आज घोडेजात्रा
रङैरङको पर्व होली तराई क्षेत्रमा मनाईदै
हिन्दु धर्मशास्त्र र संस्कारविपरीत कर्मकाण्ड गराउने पुरोहित अव कारबाहीमा पर्ने/कर्मकाण्ड गर्न परीक्षा पास हुनुपर्ने पुरोहितहरुको आचारसंहिता
साधु पिटिएपछि साधु हरुले लगाइदिएको आगो नियन्त्रणमा
तेश्रो अन्तर्राष्ट्रिय तामाङ सम्मेलन राजधानीमा सम्पन्न
आज महाशिवरात्री पर्व देशभर मनाईदै
महाशिवरात्रि पर्व हर्ष उल्लासका साथ मनाउन पशुपतिनाथ क्षेत्रभित्र सम्पूर्ण तयारी पूरा
प्रधानन्यायाधीश खिलराज रेग्मीको सरकार पनि नटिक्ने ज्योतिषीको भबीश्यवाणी
भारतको कुम्भ मेलामा एकैसाथ २ सय महिलाले सामूहिक रुपमा नागा सन्यास धारण
महायज्ञमा दान गर्ने दातालाई बिशेष सम्मान