arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विश्व समाचार

भेनेजुएलामा सरकार विरोधी प्रदर्शनमा तीन जना मारिएtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख ७, विहीवार)


भेनेजुएलामा सरकार विरोधी प्रदर्शनमा तीन जना मारिएका छन् ।

राष्ट्रपति निकोलश मदुरोको सरकारविरुद्ध दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा लगातारजसो विपक्षीले प्रदर्शन गर्दै आएका छन् । राजधानी कराकसमा एक किशोर र कोलम्बियाको सीमानजिकको सान क्रिटोबालमा प्रहरीले हानेको गोली लागेर एक महिला मारिएका हुन् ।

राजधानी कराकसमै एक जना सुरक्षाकर्मीको पनि मृत्यु भएको छ । राष्ट्रपति पदमा नयाँ चुनाव माग गर्दै विपक्षी पार्टीले गरेको प्रदर्शनमा दशौं हजार सहभागी छन् । उनीहरुले जेलमा रहेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाइको माग पनि गरेका छन् ।

भेनेजुएलमा आर्थिक संकटको अवस्था आएको छ भने प्रदर्शनले देशको अवस्था झन् सकसतिर धकेल्दैछ । (एजेन्सी)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
क्यूवाका पूर्व राष्ट्रपति फिडेल कास्ट्रोको निधन
इरानको उत्तरी क्षेत्रमा दुई वटा रेल आपसमा जुध्दा कम्तिमा ३१ जनाको मृत्यु
हिलारी क्लिन्टनको ईमेल प्रकरणको थप अनुसन्धान नगर्ने ट्रम्पको घोषणा
द्वन्द्वग्रस्त मुलुक सिरियाका १० लाख सर्वसाधारण सिरियाली सेनाको घेराबन्दीमा
जापानमा ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
अफगानिस्तानको राजधानी काबुलमा भएको आक्रमणमा कम्तीमा २७ व्यक्तिको मृत्यु
मर्केल चौथो पटक जर्मनीको नेतृत्वका लागि चुनावमा उठ्ने
भारतको कानपुरमा रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १०० माथि
भारतको उत्तरपूर्वी राज्य असाममा एम्बुस आक्रमणमा तीन सैनिकको मृत्यु
बोलिभियामा बलात्कारको आरोपमा पक्राउ परेका एकजनालाई स्थानीयले नियन्त्रणमा लिएर हत्या गरे
अमेरिकावाट ३० लाख आप्रवासीलाई निकालिने
कोलम्बियामा फेरि शान्ति सम्झौता
राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पसँग मन्त्रिपरिषद बनाउन अझै ७० दिन बाँकी
भारतको राजधानी नयाँदिल्लीलगायतका सहरहरुमा मास्कको अभाव
इराकको मोसुलनजिकको गाउँमा अज्ञात व्यक्तिले गोली प्रहार गरी ६ जनाको हत्या गरे
अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि भएको विरोध प्रदर्शनका क्रममा पाँचजना घाइते
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
भारतमा हजार र पाँच सयका नोटलाई बजारमा चलाउन प्रतिबन्ध
अमेरिकामा ४५औं राष्ट्रपति चुन्नका लागि निर्वाचनको मतदान
इराकको मोसुलमा इराकी सेनाले टाउको काटिएको अवस्थामा एक सयवटा शव बरामद