arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
विश्व समाचार

भेनेजुएलामा सरकार विरोधी प्रदर्शनमा तीन जना मारिएtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख ७, विहीवार)


भेनेजुएलामा सरकार विरोधी प्रदर्शनमा तीन जना मारिएका छन् ।

राष्ट्रपति निकोलश मदुरोको सरकारविरुद्ध दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा लगातारजसो विपक्षीले प्रदर्शन गर्दै आएका छन् । राजधानी कराकसमा एक किशोर र कोलम्बियाको सीमानजिकको सान क्रिटोबालमा प्रहरीले हानेको गोली लागेर एक महिला मारिएका हुन् ।

राजधानी कराकसमै एक जना सुरक्षाकर्मीको पनि मृत्यु भएको छ । राष्ट्रपति पदमा नयाँ चुनाव माग गर्दै विपक्षी पार्टीले गरेको प्रदर्शनमा दशौं हजार सहभागी छन् । उनीहरुले जेलमा रहेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाइको माग पनि गरेका छन् ।

भेनेजुएलमा आर्थिक संकटको अवस्था आएको छ भने प्रदर्शनले देशको अवस्था झन् सकसतिर धकेल्दैछ । (एजेन्सी)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
अमेरिकाको क्यालिफोर्निया जंगलमा लागेको आगो नियन्त्रण गर्न गाह्रो
भारतको बिहारमा गैरकानुनी रुपमा उत्पादित विषाक्त मदिरा सेवनबाट कम्तीमा १८ जनाको मृत्यु
यो बालकको तस्बिरले विश्वको ध्यान खिच्यो
मलेसियाको डिजल ट्रायन्कर सहितको पानी जहाज अज्ञात समूहद्वारा कब्जा
भारतका विभिन्न सहरमा सिसाको माड लगाएको चंगाको धागोले काटेर तीनजनाको मृत्यु
न्यूयोर्कमा एक मस्जिदका मुस्लिम पुजारी र अर्का एक जनाको हत्या
टर्कीद्वारा रसियालाई आइएस विरुद्ध संयुक्त कारबाही अघि बढाउन आह्वान
भारतमा बढ्दो भ्रूण हत्या रोक्न छोरी दिवस
सिरियाको एलेप्पो शहरमा स्वास्थ्य सामग्री सकिँदै, सेवा दिन नसकिने चिकित्सकहरुको चेतावनी
यमनमा साउदी अरब नेतृत्वको गठबन्धनले गरेको हवाई हमलामा १५ जनाको मृत्यु
५० जना राष्ट्रिय सुरक्षा विशेषज्ञहरुद्वारा डोनाल्ड ट्रम्पसँग अमेरिकाको राष्ट्रपति हुने कुनै अनुभव, मूल्य र चरित्र नै नभएको आरोप
इथियोपियामा शान्तिपूर्ण प्रदर्शनका क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा एक सय जनाको मृत्यु
जापानका सम्राट अकिहितोले उमेर र बिग्रँदो स्वास्थ्यका कारण स्वेच्छिक गद्दी त्याग्ने
म्यासेडोनियाको कोप्जेमा भारी वर्षा र आँधीका कारण कम्तीमा २० जनाको मृत्यु
इरानको परमाणु कार्यक्रमबारे महत्वपूर्ण जानकारी राख्ने एक बैज्ञानिकलाई फाँसी
थाइल्याण्डमा जनमत संग्रहका लागि मतदान
फ्रान्सको एक बारमा भएको आगलागीमा कम्तिमा १३ जनाको मृत्यु
भारतको असामस्थित कोकराझारमा भएको आतंकवादी आक्रमणमा १४ जनाको मृत्यु
अमेरिकी सेनाद्वारा लिबियास्थित आईएसको पकड रहेको क्षेत्रमा हवाई आक्रमण
डोनाल्ड ट्रम्पद्वारा प्रतिस्पर्धी डेमोक्रेटिक हिलारी क्लिन्टनलाई सैतानको संज्ञा