arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
स्थानिय समाचार

वीरगन्जको महावीरस्थान चोकमा स्कुल बसले ठक्कर दिँदा १४ वर्षीया छात्राको मृत्युtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड ८, सोमवार)

वीरगन्जको महावीरस्थान चोकमा सोमबार बिहान स्कुल बसले ठक्कर दिँदा १४ वर्षीया छात्राको मृत्यु भएको छ ।

कादम्बरी एकेडमी विद्यालयको ना२ख ८९३ नम्बरको बसले ठक्कर दिँदा वीरगन्जको महावीरस्थान चोक निवासी राम अग्रवालकी १४ वर्षीया छोरी दिया अग्रवालको घटनास्थलमै मृत्यु भएको हो ।

दिल्ली पब्लिक स्कुल, वीरगन्जको कक्षा ९ मा अध्ययन गर्ने दिया विद्यालयको बस समात्नका लागि सडक पार गर्दा कदम्बरी एकेडमीको बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

सवारी दुर्घटनाको विरोधमा मृतकका अफन्त तथा स्थानीयवासीले बसलाई घटनास्थलमा रोकी सडक अवरुद्ध गरेको प्रवक्ता जोशीले बताए ।

मदिरा सेवन गरेको र ६५ वर्षभन्दा बढी उमेर भएका व्यक्तिलाई बस चलाउन लगाई विद्यालयले बच्चाको ज्यान जोखिममा पारेको आरोप लगाउँदै विद्यालय व्यवस्थापनसमेत माथि कारबाही गर्न माग गर्दै पीडित पक्षले सडक अवरुद्ध गरेको नायब उपरीक्षक जोशीले जानकारी दिए ।

घटनाको विरोधमा अहिले वीरगन्जको आदर्शनगर बजारसमेत बन्द गरिएको छ । बसमा बन्धक बनाई राखिएका चालकलाई छुटाउने प्रयासमा लागिएको जिप्रका, पर्साले जनाएको छ ।

अवरुद्ध सडक खुलाउन स्थानीय भद्रभलाद्मीहरुसँग छलफल चलिरहेको र चाँडै समस्या समाधान भई सडक सञ्चालन हुने नायब उपरीक्षक जोशीले बताए ।

शव परीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । (रासस)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य स्थानिय समाचार
हेल्थ असिस्टेण्ट संघ स्याङजाद्धारा डा. अमृत पोख्रेललाई स्वागत
लायन्स र लियोद्धारा बृक्षारोपण
नासपातीको रुखबाट खसेर सल्यानमा एक जनाको मृत्यु
रुपन्देहीको ओमसतिया गाउँपालिकाका विजेताहरुको सम्मानमा सुभकामना आदानप्रदान कार्यक्रम
ताप्लेजुङका वनरक्षकका हत्यारालाई सर्वस्वसहित जन्मकैदको फैसला
चितवनमा बसले पैदल यात्रीलाई ठक्कर दिंदा २ जनाको मृत्यु
झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु, एक गम्भीर घाइते
बागलुङको मल्म पाण्डवखानी सडकको स्तरोन्नति सुरु
काठमाडौंको गौशालामा स्कुलबसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु
नुवाकोटमा आपँको रुखबाट लडेर मृत्यु
उच्च रक्तश्रावका कारण जुम्लामा एक महिलाको अकालमा मृत्यु
बुटवलको सैनामैना मुर्गियामा अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सुरु
मुग्लिन-नारायणगढ सडक आजदेखि पुनः ६ घन्टा बन्द
रसुवाबाट काठमाडौं जाँदै गरेको कन्टेनर 'ब्रेक फेल' भएर नुवाकोटमा दुर्घटना, सातजना घाइते
पर्वतमा चट्याङ लागेर दुई जनाको मृत्यु, सात जना घाइते
चितवनको दुई बेग्लाबेग्लै स्थानमा डुबेर दुईजनाको मृत्यु
अल्का अस्पतालमा भ्रूण हत्या गर्ने उद्देश्यले लिंग पहिचान गरेकी डा. नूतन निलम्बित
ट्रयाक्टरको ठक्करबाट सिरहामा एक बालकको मृत्यु
दिल्ली-प्यूठान सिधा बस सेवा शुरु हुँदै
बागलुङ बजारमा आगलागीबाट एउटै घरमा रहेका दुई पसल खरानी हुँदा लाखौँको क्षती