arghakhanchi
मिति: २०७० ज्येष्ठ ५, आइतवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया

अर्घाखाँची सम्पर्क समिति युएई (हार्दिक बधाई)text size increase   text size decrease   Print    rss (२०६८ माघ ६, बुधवार)

"अर्घाखाँची सम्पर्क समिति युएई" गठन भएको सबैलाई यस अघि अर्घाखाँचीडट्कमको अन्लाईन, प्रिन्ट सस्करणमा प्रकासित समाचारबाट अवगत भएकै छ। यस संपर्क समितीको गठन सँगै दुवई लगायत मध्यपुर्वमा रहेका अर्घाखाँचीबासी नेपालीहरुमा आईपर्ने कुनै पनि आपतकालिन समस्याहरु एवम अर्घाखाँची जिल्लाको बिकास सहयोग, उन्नतीका लागि सदैव प्रमुख भूमिका रहने छ। हाम्रा नवगठित सम्पूर्ण पदाधिकारीहरुलाई मेरो व्यक्तीगत तर्फबाट बधाई- धन्यवाद दिदै आफ्नो - आफ्नो पद-क्षेत्रबाट उच्च भूमिका निर्भाह गर्नुहुनेछ भन्ने आशा लिएको छु।
 
म राजु खड्का (सन्धिखर्क २ छापडाँडा) को अध्यक्षतामा १७ सदस्सिय कार्य समिति गठन गरिएको छ । जसमा निम्न लिखित पदाधिकारी हुनुहुन्छ:
 
उपाध्यक्षमा सम्राट के.सी (वाङ्गला)
महासचिवमा चिरन्जिवि के.सी (धारापानी)
सचिवमा जिवन के.सी (नरपानी)
कोषाध्यक्षमा प्रकाश रायमाझी (अर्घा)
 
सदस्यहरु:
 
बिष्णु आचार्य (जुकेना)
भोज बहादुर खड्का (सन्धिखर्क)
पुष्पा के.सी (धारापानी)
तुल्सीराम चुँदाली (अर्घा)
अर्जुन खड्का (सन्धिखर्क)
करुणा कुबर (किमडाँडा)
राम प्रसाद अधिकारी (जुकेना)
नारायण प्रसाद आचार्य (डिभर्ना)
रामु घिमिरे (पाली),
माधव बन्जाडे (किमडाँडा)
सिता खत्रि (नरपानी)
बुद्धिराम आचार्य (सन्धिखर्क)
 
सल्लाहकारमा लामो समयदेखि युएईमा रहि बिभिन्न पेशा र संघ सस्थाहरुमा आवद्ध रहनुभएका अग्रज समाजसेवि कृष्ण भाट, कृष्ण भुसाल, चन्द्र सारु र रविलाल खनाल रहनु भएको छ।

राजु खडका
अध्यक्ष
अर्घाखाँची सम्पर्क समिति युएई
 

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया
जीवनरक्षाका लागि आर्थिक सहयोगको अनुरोध
सुवर्ण अवसर
हार्दिक समवेदना
युरोप फाउण्डेशनका फाउन्डर एवम प्रमुखको भेट्घाट कार्यक्रम
अर्घाखाँचीमा ६ घण्टा लोडसेडिङ्ग हुने समय तालिका
शुभ विवाह, हार्दिक बधाई, हार्दिक बधाई
डा.चित्रप्रसाद शर्मा वाग्ले बचाउ अभियानको लागि सहयोग गर्ने दाताहरुको नाम विवरण
डा.चित्रप्रसाद शर्मा वाग्ले बचाउ अभियान
मान्छे हराएको सुचना
प्रश्न: अमेरिकामा राष्ट्रपति चुनाव
विज्ञापन: अखिल छैठौ
बक्स अफिस अवार्ड दुबइ
भूगोलमा अर्घाखाँची जिल्ला
विज्ञापन
सुपा देउराली टुर एन्ड ट्रभल
आशिर्वाद स्टेशनरी एवम स्पोर्टस, चुत्राबेशी
रेडियो मलमला ८६.६ मेज्ञाहर्ज
युएईको प्रतिष्ठित कम्पनीमा कामदार आवश्यकता
सन्देश एवम विज्ञापन
विज्ञापनमा बाणगंगा-कपिलवस्तु