arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
पूर्वाञ्चल

विराटनगरमा इन्धन कारोबार ठप्पtext size increase   text size decrease   Print    rss (२०६८ श्रावण २२, आइतवार)

- माधव घिमिरे
 
विराटनगर - नेपाल आयल निगमले तोकेको मूल्यभन्दा बढीमा इन्धन बेच्न नपाउने भएपछि पूर्वका पेट्रोलियम व्यवसायीले निगमबाट इन्धन लिन छाडेका छन् । निगमले तोकेको दरमा केही पैसा थप गरी इन्धन बेच्दै आएकामा प्रशासन र निगमले साबिक मूल्यमै बेच्न भनेपछि व्यवसायी असन्तुट बनेका हुन्  ।

व्यवसायीले दुई दिनदेखि निगमको विराटनगरस्थित डिपोबाट इन्धन लिन बन्द गरेका छन् । विराटनगर डिपोबाट अचेल (अफ सिजनमा) दैनिक करिब ३ सय किलोलिटर इन्धन व्यवसायीले लिंदै आएका थिए । सिजनमा भने डिजल, पेट्रोल र मटितेल गरी यसभन्दा करिब दोब्बर परिमाणमा इन्धन व्यवसायीले लिने गरेका छन् ।

ढुवानीलगायत खर्च बढी परेको भन्दै व्यवसायीले निगमले तोकेकोभन्दा बढी मूल्यमा इन्धन बेच्दै आएका थिए । बढी मूल्य लिएको भन्दै यातायात व्यवसायीले विरोध गर्दै आएका छन् । उनीहरुले साबिक मूल्यमा इन्धन उपलब्ध हुने व्यवस्था गरिदिन निगम र प्रंशासनको ध्यानाकर्षण गराएका थिए । त्यसपछि व्यवसायीलाई साबिक मूल्यमा इन्धन बेच्न प्रशासनले निर्देशन दिएको थियो ।

लागतअनुसार मूल्य तय गरिएको दावी पेट्रोलियम डिलर्स एशोसिएसन कोसी अञ्चल समितिका महासचिव अरबिन्द शर्माको छ । आयल निगमसँग भएको सहमतिअनुसारै ढुवानी खर्च, वीमा, ओभरहेड कष्ट, वर्किङ कष्ट जस्ता लागत बढेका लागतलाई समायोजन गर्न एशोसिएसनले मूल्य तय गरेको उनको भनाइ छ । निगमले कमिशनवापत ५ प्रतिशत दिनुपर्नेमा ३ प्रतिशतमात्र दिने गरेको उहाँले बताए ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य पूर्वाञ्चल
इन्डियन एअरफोर्सको हेलिकप्टर उद्दारकार्यमा सहभागी नहुन अनुरोध
रौतहटको चन्द्रपुर नगरपालिकामा १६ वर्षीया किशोरीद्धारा घाँटीमा पासो लगाएर आत्महत्या
त्रिभुवन विश्वविद्यालयमा तत्काल सुधार गर्नुपर्ने माग गर्दै प्राध्यापकहरुद्धारा १४ बुँदे प्रस्ताव प्रस्तुत
सप्तरीमा कैदी जीवन बिताइरहेका एचआइभी सङ्क्रमितको मृत्यु
सिरहा जेलमा एक कैदीले शौचालयमा झुण्डिएर आत्महत्या गरे
पेस्तोलसहित काठमाडौंको पुतलीसडकबाट एक पक्राउ
झापाको चियाबगानमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
सिरहाको डुमरीमा आगोमा जलेकी २१ बर्षीया युवतीको मृत्यू
निगरानी दैनिक पत्रिकाको अफसेट प्रेस तोडफोड
सुनसरीमा फेरि वर्डफ्लु देखा परेपछि प्रभावित क्षेत्रका कयौ कुखुरा नष्ट
पूर्वाञ्चलस्तरीय सुरक्षा भेला सुनसरीमा
पश्चिमा मुलुकमा पुनर्वास हुने भूटानी शरणार्थीको सङ्ख्या ५० हजार
बारामा एक २३ बर्षीया प्रावि महिला शिक्षक डेढ महिनादेखि बेपत्ता
महोत्तरीमा यही साउन महिनामा सर्पको डसाइबाट १२ जनाको मृत्यु
मोरङको उर्लाबारीमा एक बालिका बलात्कृत
सिरहामा चार बर्षीया बालिकालाई बलत्कार गरेको अभियोगमा एक युवक पक्राउ
बाराका १३ बर्षीय छात्रको दुई सातादेखि अवस्था अज्ञात
बाजुराका दुई बालक विगत पाँच दिनदेखि बेखबर
झापाको लखनपुरमा बस पल्टँदा करिब दुई दर्जन यात्रु घाइते
स्कूल छुट्टी भएर घर फर्केने क्रममा एक चार बर्षीय बिद्यार्थीको स्कुल बसले किचेर मृत्यु