arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विश्व समाचार

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ओबामाको शासनकालमा जलवायु परिवर्तन नीति रद्ध गर्ने कार्यकारी आदेशमा हस्ताक्षर text size increase   text size decrease   Print    rss (२०७३ चैत्र १६, बुधवार)


अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ओबामाको शासनकालमा जलवायु परिवर्तन रोक्न जारी गरिएको नीति रद्ध गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

योसंगै ट्रम्पले पूर्व राष्ट्रपति बराक ओबामाको कार्यकालमा लागु गरिएका आधा दर्जन नीति रद्ध गरेका छन् ।

नयां आदेशले ओबामाको स्वच्छ उर्जा योजना पनि रद्ध गरेको छ । योजनामा प्यारिस सम्झौताको आधारमा अमेरिकाको सबै राज्यमा कार्बन उत्सर्जनको सीमा घटाउने व्यवस्था थियो ।

हस्ताक्षर पछि बोल्दै राष्ट्रपति ट्रम्पले कोइलालाई लिएर भएको विरोध र रोजगारी अन्त्य गर्ने नीति अन्त्य हुने बताए ।

चुनावी अभियानका क्रममा ट्रम्पले सन् २०१५ मा भएको जलवायु परिवर्तन सम्झौताबाट अमेरिकालाई अलग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उद्योग जगतले ट्रम्पको आदेशलाई स्वागत गरेका छन् भने पर्यावरण सुरक्षा समुहले भने आलोचना गरेका छन् । उनीहरुले ट्रम्पको आदेशलाई अदालतमा चुनौति दिने बताएका छन् ।(एजेन्सी)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
हेलिकप्टर दुर्घटनामा परी राष्ट्रपतिकी बहिनीसहित ६ जनाको ज्यान गयो
जाम्बिायाको लुसाकामा हैजाका कारण कम्तीमा पनि २० जनाको मृत्यु
भारतीय कांग्रेस पार्टीका नवनिर्वाचित अध्यक्ष राहुल गान्धीद्दारा सत्तारुढ भाजपा हिंसा फैलाउने कोशिसमा रहेको आरोप
इरानमा शक्तिशाली भूकम्प, ७३ जना घाइते
LIVE UPDATE- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विषेश २०७४
साउदी अरबद्दारा हुथी विद्रोहीबाट मुक्त रहन यमनलाई आग्रह
दक्षिण कोरिया सीमा क्षेत्रमा दशौं हजार सेनाको अहिलेसम्मकै सबैभन्दा ठूलो संयुक्त अभ्यास सुरु, उत्तर कोरिया क्रुद्ध
श्रीलंका र दक्षिणी भारतमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या २६
अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा सेनाको कारबाहीमा १७ जना तालिबान मारिए
यूरोपको अर्थतन्त्रमा व्यापक सुधार, रोजगारीका अवसर अत्यधिक तीव्र दरमा सिर्जना
जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबे, सरकारी टेलिभिजन र रेडियो सेनाको नियन्त्रणमा
बंगलादेशको एक गाउँमा धार्मिक दंगा भड्किदा एकजना मारिए
साउदी नेतृत्वको सेनाद्वारा यमनी रक्षा मन्त्रालयमा आक्रमण
नयाँदिल्लीको प्रदूषित तुवाँलो हटेन, जनजीवन प्रभावित, सबै प्राथमिक विद्यालयहरु बन्द
पाकिस्तानको एट्टोक जिल्लामा बस दुर्घटना, कम्तीमा २२ जनाको मृत्यु
नयाँदिल्लीमा वायु प्रदूषणको मात्रा बढेर दिउँसै विषालु हावाले अंधकार भएर जनजिवन अस्तव्यस्त
बेल्जियम प्रहरीसमक्ष आत्मसमर्पण गरेका पूर्व क्याटलन नेताहरु सशर्त रिहा
क्याटालनले स्वतन्त्र भएको घोषणा गरेपछि स्पेनद्दारा प्रत्यक्ष शासन लागु
भ्रष्टाचारको आरोपमा पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज सरीफविरुद्ध पक्राउ आदेश जारी
जापानमा आज संसदीय निर्वाचन
http://go.oclaserver.com/afu.php?zoneid=1465736