arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

जिल्ला युबा समिति अर्घाखाँचीको आयोजनामा युबा सम्मान एवं पुरस्कार बितरण कार्यक्रम सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७४ आषाढ ३०, शुक्रवार)

श्याम घिमिरे


सन्धिखर्क, अर्घाखाँची ।  जिल्ला युबा समिति अर्घाखाँचीको आयोजनामा आज सन्धिखर्कमा प्रमाणपत्र बितरण तथा युबा सम्मान एवं पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ ।


तिन महिने ब्यूटिसियन तालीममा सहभागी बिभिन्न सहभागीहरुलाई प्रमाणपत्र बितरण गरीएको हो । सोहि अबसरमा सनपा १२ बाट निर्वाचित वडा अध्यक्ष नारायण खड्कालाई समेत सम्मान गरीएको थियो । त्यस्तै युबाको बिभिन्न अभियानलाई सहयोग गरेको भन्दै राजु खड्का लगाएतलाई पनि  सम्मान गरीएको थियो ।


यस्तै बिभिन्न बिधामा पुरस्कृत हुने युबाहरुलाई समेत पुरस्कार बाट सम्मान गरीएको थियो । कार्यक्रम कार्यालय प्रमुख लिल बहादुर राउतको प्रमुख आतिथ्यता, समितिका अध्यक्ष लिल बहादुर बिकको अध्यक्षता र चोपलाल बेल्बासेको सन्चालनमा सम्पन्न भएको थियो ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीका आयुसले बचाए नुवाकोटका लामाको जीवन
सन्धिखर्कमा सुबिधाजन्य मासु पसल संचालन
छत्रदेव गाँउपालिकामा खरको छाना हटाई टिन लगाइने, एक करोड २० लाख रुपैया विनियोजन
चर्पी दिवस मनाइयो, २०२० मा अर्घाखाँचीलाई सरसफाइमा नमुना जिल्ला बनाइने
सितगंगा १४ सिमलपानीमा ढाव र अगेरेपानी सामुदायीक बन उपभोक्ता समुहको साधारण सभा सम्पन्न (तस्बिर सहित)
सन्धिखर्कसँगै सुवर्णखाल, धरापानी, धनचौर , धातिवाङ, सिद्दारा लगायतका विभिन्न स्थानहरुमा सचेतनामुलक कार्यक्रम गरि विश्व चर्पी दिवस मनाइयो
ढाकावाङ्ग, सितापुरमा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न
मालारानी गाउँपालिका वार्ड नम्बर १ मा प्रकाश दहालको निधनप्रति बाम गठबन्दनको शोक सभा (तस्बिर सहित)
टाेप बहादुर रायमाझीलाई आफ्नै गाउँ अर्घाका जनताले भोट् नदिने, रायमाझीले दुई सय घर परिवार खानेपानीबाट बन्चित गराएको आरोप
सन्धिखर्कमा पतञ्जली योग समिति अर्घाखाँचीको देउसी भैलोको समापन तथा सम्मान कार्यक्रम सम्पन्न (तस्बिर सहित)
सन्धिखर्कमा वाम गठबन्धनद्वारा प्रचार प्रसार तिव्र
कांग्रेस अर्घाखाँचीको गोखुंगा, हंसपुर, वागी, बल्कोट र मैदानमा चुनावी कार्यक्रम सम्पन्न, आगामी ५ बर्षमा देशकै नमुना जिल्ला बनाउने डा. विसी प्रतिबद्दता (तस्बिर सहित)
भुमिकास्थानको नुवाकोटमा र मालारानीको बांगी, गोखुङ्गामा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न (तस्बिर सहित)
सन्धिखर्कको गौरीशंकर इङ्गलिस वोर्डिङ्ग स्कूलमा अभिभावकहरुका लागि एक दिने अभिमुखीकरण तालिम सम्पन्न
भूमिकास्थान नगरपालिकाको हिले राईखन्नेमा बाम गठबन्धनको चुनावी सभा सम्पन्न (तस्बिर सहित)
अर्घाखाँचीमा साना दलका सबै उम्मेदवारको धरौटी जफत हुने (धरौटी जफत हुने दलको सम्पूर्ण विवरण, निर्वाचन तालिका सहित)
श्री भगवती मावि कुर शंखेटारीमा शुभकामना आदान - प्रदान कार्यक्रम सम्पन्न (तस्बिर सहित)
कांग्रेसको चिदिका, पटौटीका विभिन्न ठाउँमा चुनावी सभा-भेला सम्पन्न, कांग्रेसले अर्घाखाँचीलाई पाँच बर्षमा देशकै नमुना जिल्ला बनाउने मान बहादुर बिश्वककर्माको भनाई (तस्बिर सहित)
धातिवाङ्गमा पुर्ण सरसफाइ सम्बन्धि ७ बुँदे प्रतिबद्धता जाहेर
सन्धिखर्कको फुदवाङमा राष्ट्रिय जनमोर्चाको चुनावी भेला-सभा सम्पन्न
http://go.oclaserver.com/afu.php?zoneid=1465736