arghakhanchi
मिति: २०७० ज्येष्ठ ९, विहीवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
विश्व समाचार

चीन र रुसद्धारा पीत सागरको तटमा संयुक्त सैन्य अभ्यास सुरुtext size increase   text size decrease   Print    rss (२०६९ वैशाख १२, सोमवार)

चीन र रुसले पीत सागरको तटमा संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् ।
 
छिमेकी मुलुकसँग समुद्री विवादलाई लिएर तनाव भइरहेको समयमा चीनले रुससँग आफ्नो पहिलो साप्ताहिक नौ सैनिक युद्धाभ्यास हिजोदेखि सुरु गरेको हो ।
 
दुई देशबीच यो संयुक्त सैन्य अभ्यास चिनियाँ तट नजिक भइरहेको छ । चाइना–सी को दक्षिणी भागमा अमेरिका र फिलिपिन्सले संयुक्त सैन्य अभ्यास गरिरहेको समयमा चीन र रुसको पनि आफ्नो संयुक्त अभ्यास गरेका हुन् । अमेरिकाले हाल एसिया प्यासिफिक क्षेत्रमा आफ्नो सैन्य शक्तिको विस्तार गर्न सुरु गरेको छ ।
 
यस क्षेत्रमा चीन र उसको कैयौँ छिमेकी देशबीच लामो समयदेखि समुद्री सीमालाई लिएर विवाद भइरहेको छ ।
 
चीनले पीत सागरमा आफ्नो पूर्वी तटमा युद्धाभ्यासको लागि १६ जहाज र दुई पनडुब्बी तैनाथ गरिएको छ ।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
पाकिस्तानमा लडाकुहरुले गरेको आक्रमणमा परी कम्तिमा सात जना मारिए
भारतको सर्वोच्च अदालतले इट्लीका राजदूतलाई भारत छोड्नबाट लगाउँदै आएको प्रतिबन्ध फुकुवा
सिरियामा मार्च महिनामा मात्रै छ हजार जना मारिए
उत्तर कोरियाले सन् २००७ मा बन्द गरेको योङव्योङ आणविक रियाक्टर फेरि सञ्चालन गर्ने
बर्माको रंगुन शहरमा रहेको एक स्कुलमा आगलागी हुँदा १३ जनाको जलेर मृत्यु
अमेरिकाको अदालतद्धारा ट्रान्सजेण्डर पुरुषले गरेको सम्बन्ध विच्छेदको निवेदन अस्वीकार
उत्तर कोरियाद्धारा छिमेकी दक्षिण कोरियासँग मुलुक युद्धको स्थितिमा प्रवेश गरेको घोषणा
द्वन्द्वग्रस्त अफ्रिकी मुलुक सोमालियामा महिला र बालबालिका यौन दूव्र्यवहारको शिकार
भारत फर्काउने इटली सरकारको निर्णयप्रति असुन्तुष्ट विदेशमन्त्रीको पदबाट राजीनामा
LIVE : फाल्गु पूर्णिमा होलीको अवसरमा अर्घाखाँचीको सन्धिखर्कबाट प्रत्क्षय भिडियो लाईभ
पाकिस्तानको उत्तरी वजिरिस्तानमा आत्मघाती आक्रमण, १७ सैनिक मारिए
पाकिस्तानका पूर्व सैनिक शासक परवेज मुसर्रफ चार वर्षको स्वनिर्वासन पछि स्वदेश फर्किए
सिरियाली बिद्रोहीहरुद्धारा दारामा रहेको हवाई सुरक्षासम्बन्धी सैनिक अखडा कब्जा
पेरुमा भारी वर्षापछि आएको बाढीका कारण जनजीवन अस्तव्यस्त
पाकिस्तानमा आगामी ११ मे मा आम चुनावको घोषणा
अमेरिकी राष्ट्रपति बाराक ओबामा मध्यपुर्व भ्रमणमा
आफ्नै बिहेको प्रस्ताव समाचार वुलेटिनमा पढेपछी
बंगलादेशका राष्ट्रपति जिल्लुर रहमानको निधन
इराकको राजधानी बग्दादमा गराइएका श्रृंखलाबद्ध कार बम विष्फोटमा परी कम्तिमा ५० जना मारिए
पश्चिमी भारतको रत्नागिरीमा बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु