arghakhanchi
मिति: २०७० ज्येष्ठ ५, आइतवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
विश्व समाचार

चीन र रुसद्धारा पीत सागरको तटमा संयुक्त सैन्य अभ्यास सुरुtext size increase   text size decrease   Print    rss (२०६९ वैशाख १२, सोमवार)

चीन र रुसले पीत सागरको तटमा संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् ।
 
छिमेकी मुलुकसँग समुद्री विवादलाई लिएर तनाव भइरहेको समयमा चीनले रुससँग आफ्नो पहिलो साप्ताहिक नौ सैनिक युद्धाभ्यास हिजोदेखि सुरु गरेको हो ।
 
दुई देशबीच यो संयुक्त सैन्य अभ्यास चिनियाँ तट नजिक भइरहेको छ । चाइना–सी को दक्षिणी भागमा अमेरिका र फिलिपिन्सले संयुक्त सैन्य अभ्यास गरिरहेको समयमा चीन र रुसको पनि आफ्नो संयुक्त अभ्यास गरेका हुन् । अमेरिकाले हाल एसिया प्यासिफिक क्षेत्रमा आफ्नो सैन्य शक्तिको विस्तार गर्न सुरु गरेको छ ।
 
यस क्षेत्रमा चीन र उसको कैयौँ छिमेकी देशबीच लामो समयदेखि समुद्री सीमालाई लिएर विवाद भइरहेको छ ।
 
चीनले पीत सागरमा आफ्नो पूर्वी तटमा युद्धाभ्यासको लागि १६ जहाज र दुई पनडुब्बी तैनाथ गरिएको छ ।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
विश्व बैंकद्वारा बीस मुलुक समूहसँग खाद्य-पदार्थको संकटको सामना गर्न कदम चाल्न आह्वान्
रुसद्वारा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनतर्फ मालवाहक अन्तरिक्ष यान प्रक्षेपण
ओबामाद्वारा अफ्गानिस्तानबाट सेना हटाउने निर्णय
अमेरिकी राष्ट्रपतिव्दारा औपचारिक रुपमा अफ्गानिस्तानबाट सेना हटाउने सम्झौताको विषयमा सम्बोधन
लन्डनको भुइँ रेल बन्द
रुस हवाई दुर्घटनामा परी 44 जनाको मृत्यु
अफगानि राष्ट्रपति हामिद कर्जाइव्दारा अमेरिका र तालिवानले वार्ता गरिरहेको स्वीकार
जर्मनीद्वारा ईन्टेरोहेमोरर्हाजिक ई.कोलि वातावरणमा प्रवेश भएकोमा चिन्ता
जापानको फुकुशिमा जिल्लामा बसोबास गर्ने बीस लाख नागरिकहरुमाथि विकिरण सम्बन्धी सर्वेक्षण गरिने
सुरक्षा परिषद्व्दारा राष्ट्रसंघीय महासचिव वान कि मुनलाई पाँचवर्षे दोस्रो कार्यकालका लागि सिफारिस
लिबिया सरकार तथा सरकारविरोधी पक्षका प्रतिनिधिबीच अनौपचारिक सम्पर्क
संयुक्त राष्ट्र संघव्दारा बेग्लाबेग्लै गरी तालेवन र अल काइदा माथि कडा दण्ड दिइने
भारत तथा पाकिस्तानबीच विदेश मन्त्रालयका सचिवस्तरीय वार्ता पुनः आयोजना हुने
अन्तराष्ट्रिय आतंकवादी साजाल अलकायदाका सर्वोच्च नेतामा अयमन अल जवाहिरी चयन
भारतको केन्द्रिय बैङ्कले व्याजलाई 0.25 प्रतिशतले बढाउने घोषणा
नेटोद्वारा लिबियामाथि गरिएको बम आक्रमणमा परी 12 जनाको मृत्यू
सत्तारुढ भारतीय कङ्ग्रेस पार्टीकी नेतृ सोनिया गान्धीद्वारा मुम्बाईमा एक वरिष्ठ पत्रकारको हत्या गरेकोमा निन्दा
ओपेकद्वारा यस वर्षका पछिल्ला छ महिनामा विश्वको कच्चा तेल अन्तर्राष्ट्रिय बजारमा आपूर्ति तथा मागबीच असन्तुलन हुने अवस्था देखिने अनुमान
भारतीय आणविक भट्टीबाट मानव स्वास्थ्यमा कुनै बाधा नभएको भारतीय आणविक निगमको दाबी
सरकारी सेनाले नेटोको एउटा हेलिकोप्टरमाथि गोली प्रहार गर्दा उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त