arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
मनोरन्जन,कला र शैली

निर्देशक बाबु रोका मगरले दिल्लीमा नेपाली झण्डा फराउदै देशभक्ती गितको शुटिङ सकेtext size increase   text size decrease   Print    rss (२०७३ माघ १३, विहीवार)

world news

नविन जोशी/अर्जुन थापा 

दिल्ली भारत  |  भारतले नेपाल र नेपालीहरु माथी थिचोमिचो गरिरहेकै बेला भारतामा नै संस्था खोलेर भारतकै राजधानी दिल्लीमा नेपाली झण्डा फराउदै नेपाली देशभक्ती गित को शुटिङ सम्पन्न गर्न अहिले सम्मकै सफल निर्देशक बाबु रोका मगर पहिलो ब्याक्ती नै हुन | 

गित भारतको राजधानी दिल्लीमा स्थापना गरिएको सामाजिक संस्था नेपाली देशभक्त आवाज द्दारा पहिलो पटक निर्माण गरिएको छ | उक्त संस्थाले दिल्ली एन सी आर क्षेत्रमा रहेका संस्थाका पदाधिकारिहरुले बिगत केहि बर्ष देखि दिल्ली एन सी आर क्षेत्र लगायत भारतका विभिन्न क्षेत्रमा सामाजिक काम काजहरु गर्दै आएको र आगामी दिनहरुमा पनि समाज र जनताहरुको हक हितका लागि सकारात्मक काम गर्ने प्रतिबद्दता जाहेर गर्दै समाजमा नौलो परिवर्तन ल्याउने उद्देश्यले यस पटक गितको माध्यम बाट देशप्रेमी नेपालीहरुका लागी केहि सांगितिक सन्देश दिन चाहेको जानकारी संस्थाका पदाधिकारिहरुले बताए |

गितले सम्पूर्ण नेपालीहरुलाई एकजुट हुन आव्हान गरेको छ | पदम गाहा मगर र बाबु रोका मगर को शब्दमा झबिन्द्र थापा, मेलिना राइ, प्रतिभा केसी र बाबु रोका मगरको सामुहिक आवाज रहेको उक्त गित सिङो नेपाल र नेपालीहरुका निमित्त गाइएको छ सो गितमा झबिन्द्र थापाको संगीत रहेको छ भने कलाकारहरु सबै संस्थाकै मेम्बरहरु रहेका छन | बाबु रोका भन्छन मन भित्र गर्ने जुनुन हुनुपर्छ मानिसले गर्न नसकिने असम्भव यो दुनियाँ मा कुनैपनी त्यस्तो काम छैन तर यसका लागि एकता हुनुपर्ने बताए |

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
अर्घाखाँचीलाई सिखरको सिरमा पुरयाउदै सौराग
कलाकार विना थापाको दुर्घटनामा परी निधन
अर्घाखाँची भगवतीकी सञ्चारकर्मी पाण्डे सांगितीक क्षेत्रमा प्रवेश
सुरु र रन्जुको पुर्णिमाको जुन
अर्घाखाची बलकोटक कृष्ण बिज्ञापन बजारबाट म्युजिक भिडियोमा व्यस्त !
गायिका बिन्दु परियारको लाउनेले नजर लगाए म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
बुटवलमा सडक दुर्घटनामा परि रक्तिम सास्कृतिक अभियानका दल बहादुर भण्डारीको निधन
अर्घाखाँचीका गायक विश्वास नेपालको "यो रात बेहोसी" सार्वजनिक (भिडियो सहित)
भारतका चर्चित अभिनेता शशी कपुरको निधन
बसन्त लम्साल र असिम मल्लको पन्चेबाजा कोशेली नचाहिने डोली बजारमा (भिडियो सहित)
सरर आउ माया अर्घाखाँचीमा आधुनिक लोक गीत बजारमा (भिडियो सहित )
प्रकाशको श्रद्धाञ्जलिसभामा गीत गाएपछि जनवादी गायक खुसीराम पाख्रिनको मंगलबार हृदयाघातबाट निधन
लोकदोहोरी गीत ''शिरमा सिन्दुर'' को चर्चा
अर्घाखाँचीका मोडल कृष्ण सापकोटाको अभिनयमा धादिंगको बजारमा लोक दोहोरी गित बजारमा ( भिडियो सहित )
दोहा कतारमा निर्माण भयो पहिलो सालैजो गीत ( भिडियो सहित )
अर्घाखाँची धरमपानीका सन्तोष शर्मा म्युजिक भिडियोको अभिनय देखि छायांकनमा व्यस्त
अर्घाखाँचीका गायक तथा मोडल बिकाश दर्पन जिसीको घाँस भरेको डोको एल्बम बजारमा (भिडियो सहित)
मसालको रक्तिम सांस्कृतिक अभियानमा जीवन शर्मा जस्तै जन्मिए अर्का जनगायक हेमराज पुन
किरणवावु पुनको "वाचा" आयो (भिडियो सहित)
फिल्म साउथएसिया २०१७ अर्को हप्ता शुरू हुने
http://go.oclaserver.com/afu.php?zoneid=1465736