arghakhanchi
मिति: २०७० ज्येष्ठ ६, सोमवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
Rastriya Samachar - Old

समायोजन रोजेका नौ हजार सात सय लडाकूको संख्या घटाउने प्रयास माओवादी भित्रैबाट शुरुtext size increase   text size decrease   Print    rss (२०६८ चैत्र २८, आइतवार)

maoist camp nepal समायोजनमा जाने लडाकूको संख्या यसअघि दलहरुले तय गरेको संख्या ६ हजार ५ सय भन्दा कम हुन सक्ने विशेष समिति अन्तर्गतको सचिवालय सदस्य समेत रहेका एकजना माओवादी डिभिजन कमाण्डरले बताएका छन्।

उनका अनुसार माओवादीले मापदण्डमा पर्ने लडाकूलाई मात्र समायोजनमा पठाउने तयारी शुरु गरेको छ।

डिभिजन कमाण्डर तेजबहादुर ओलीसँगको कुराकानीबाट समायोजनमा जाने लडाकुको संख्या ६ हजार ५ सय भन्दा कम हुने संकेत मिल्छ।

उनी भन्छन्, "सामान्यत मापदण्ड नपुग्नेहरु प्रक्रियामा नजाउन्, गएर फर्किन नपरोस भनेर गहिरो छनोट प्रक्रिया सम्पन्न गरेर पठाउने सोचेका हौं । सकभर ६ हजार ५ सय भन्दा तल झार्ने प्रयास हाम्रो हुँदैछ।"

समायोजन रोजेका नौ हजार सात सय लडाकुहरुको संख्या घटाएर बढिमा ६ हजार ५ सय पुर्‍याउने कामका लागि विशेष समिति अन्तर्गतको सचिवालय सदस्यहरु मुख्य शिविरहरुतर्फ लागिसकेका छन्।
 
सचिवालयले आइतबार पुनर्वर्गिकरण थाल्ने बताए पनि माओवादीले भने आन्तरिक तयारी पुरा नभएको भन्दै सोमबारदेखि काम शुरु हुनसक्ने बताएको छ।
 
सातबुँदे सहमति र सैनिक नियम अनुसार सचिवालयले तयार पारेको कार्यतालिका र कार्ययोजना अनुसार चैत मसान्तमै माओवादी लडाकू र शिविरहरु सेनालाई हस्तान्तरण गरिने कार्यक्रम रहेको सचिवालय सदस्य डा शम्भुराम सिंखडाले बताए।
 
उनले भने, "हाम्रो कार्ययोजना अनुसार चैत ३० गतेभित्र हतियार कन्टेनरमा राख्ने, समायोजनमा जाने लडाकूको सूची र शिविरहरुको सुरक्षा सेनालाई सुम्पिने कार्यक्रम छ।"
 
सचिवालयले तयार पारेको कार्ययोजना र कार्यतालिका बमोजिम समायोजनमा जानेहरुको संख्या निश्चित भइसकेपछि अधिकृतहरुलाई भरतपुरमा र अरुलाई पायक पर्ने सैनिक कार्यालयहरुमा तालिमका लागि पठाइने तय भइसकेको बताइएको छ।

तीन प्रमुख दलहरुबीच सेना समायोजनमा मिल्न बाँकी रहेका विषयहरु: महानिर्देशनालयको संरचना, छनोट समिति, दर्जा निर्धारण र तालिमको अवधीबारे छलफल गर्न दलहरुबीच बैठक तय गरिएको छ।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य Rastriya Samachar - Old
३८५ सभासदको भेडीगोठ राज्यले थेग्न सक्दैन : चित्रबहादुर केसी
बजारमा पेट्रोलियम पदार्थको अभावसगै तेल किन्न सरकारको ७५ करोड रुपैया निकासा
मन्त्री तथा जनमुक्ति पार्टीका अध्यक्षले संघीयताको बिरोधी राजमोका चित्रबहादुर केसीलाई फाँसी दिनुपर्छ भन्ने धम्कीको घोर निन्दा
नयाँ संविधानमा रहेको विवादहरु समाधानका लागि दलहरु सहमतिमा पुग्न नसकेपछि थप दुई दिन समय माग
राजनीतिक दलहरु नयाँ संविधान जारी गर्ने अन्तिम कसरतमा जुटरहेको वेला २०४७ सालकै संविधान पुनःस्थापना गर्नुपर्ने आवाज
नयाँ संविधानका विवादित विषयमा समाधान खोज्न मूख्य दलका नेताहरु छलफलमा
प्रमुख राजनीतिक दलहरु नयाँ संविधानमा पाँच बर्षका लागि संबैधानिक अदातलको ब्यवस्था गर्न सहमत
चितवनका एमाले कार्यकर्ता संजय लामाको हत्या अभियोगमा पक्राउ परेका १२ जनाको मुद्दा फिर्ता
पाल्पाको तानसेन जंगलमा भिषण आगलागी
राजावादीहरुसँग मिलेर मोहन वैद्य पक्षले शान्ति प्रक्रिया भाँड्ने काम गरेको माओवादी दाहाल पक्षको आरोप
क्षेत्री समाज नेपालद्धारा सबैलाई मिलाएर जातीयताबिहीन सङ्घीयतामा जान सुझाव
जरिवाना गरेको रकम हिनामिना गरेको उजुरी परेपछि काठमाडौ महानगरीय ट्राफिक महाशाखामा छापा
दार्जिलिङमा भीषण आगलागी, भौतिक क्षति
कांग्रेसका मधेस केन्द्रित सभासदहरूले उत्तर-दक्षिण मिलाएर प्रदेश निर्माण गरेमा आफूहरूलाई अमान्य हुने, संघीयताबिनाको संविधानमा समेत हस्ताक्षर नगर्ने चेतावनी
संविधान निर्माणका विवादित विषयमा बैशाख १० भित्रै सहमति जुटाउन कांग्रेस र माओवादी सहमत
महासेनानीले एक युवतीलाई भेट्न गएको बेला कोठ बाहिरबाट चुक्कुल लगाइदिएपछि विवाद, कोर्ट अफ इन्क्वायरी गठन
जनआन्दोलनका घाइते तथा उनका परिवारले एमाले झलनाथ खनाल र माधवकुमार नेपाललाई कालो झण्डा देखाए
झापाका पत्रकार यादव पौडेलको हत्याको आरोप लागेका मदन राईद्धारा काँकरभिट्टामा आत्मसमर्पण
समायोजनमा जान चाहने लडाकुको संख्या ३ हजार १ सय २९ मात्रै
माओवादी मुख्यालयमा बहिर्गमित लडाकुका दुई समूहबीच झडप, स्थिति नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप