arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

दोस्रो चरणको निर्वाचनको मनोनयन दर्ता जेठ १९ गतेtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड ५, शुक्रवार)

जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनको लागि गृहकार्य भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले निर्वाचन कार्यक्रम तालिकाअनुरुप कार्य अघि बढाइरहेको छ । निर्वाचन कार्यतालिकाअनुसार यही जेठ १९ गते उम्मेदवारहरुको मनोनयनपत्र दर्ता गरिनेछ भने २१ गते उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

त्यस्तै, जेठ २२ गते अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।

निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले निर्वाचनका लागि कर्मचारीहरु खटाउने, तालिम दिने, नयाँ निर्वाचन अधिकृतहरु नियुक्त गर्ने काम भइरहेको जानकारी दिए ।

पहिलो चरणको निर्वाचनमा देखिएको मतदाता शिक्षाको कमजोरीलाई यसपालि न्यूनीकरण गर्ने उद्देश्यबाट मतदाता शिक्षा कार्यक्रम अघि बढाइने मैनालीको भनाइ छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
नेपालमा हिरासतमा दिइने यातनाको क्रम बढ्दै गएको अध्ययन सार्वजनिक
एमाओवादीका पुष्पकमल दाहालले प्रधानमन्त्री भट्टराईले दलहरुका सम्बन्धमा दिएको अभिब्यक्तिप्रति असन्तुष्टि
बाबुराम भट्टराईको राजीनामा नदिने अभिव्यक्तिबाट थप चिढिएका विपक्षीहरुद्धारा कांग्रेस माथि प्रधानमन्त्रीको वैकल्पिक उम्मेदवार दिन दबाब
आगामी निर्वाचनमा विद्युतीय यन्त्रद्वारा मतदान गराउने व्यवस्था
बेलायतका अन्तर्राष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री एलन डङ्कन नेपालको तीनदिने औपचारिक भ्रमणमा
मातृका यादव अध्यक्ष रहेको नेकपा माओवादीमा फूट
प्रधानमन्त्री भट्टराईको निर्वाचन भएर अर्को संसद् आउँदासम्म आफ्नो राजीनामा नआउने धारणाप्रति विपक्षी दलहरूले कडा आपत्ति
वर्षासंगै नदीमा जलप्रवाह बढेपछि अब दैनिक ५ घण्टामात्र लोडसेडिङ हुने
डोटीको छतिवनमा भएको माइक्रो दुर्घटनामा १० यात्रुको मृत्यू
नेपाल र भारत आज भिड्ने
ट्रर्कीले आफनो विमान खसालेको प्रति आपत्ति
नेपालीलाई उद्धार गर्न परराष्ट्रको पहल
व्यवस्थित ढल निकास नभएकाले वर्षाको पानी जमेर जिल्ला अस्पताल सिरहा जलमग्न
एमालेद्धारा कांग्रेसलाई एक साताभित्र राष्ट्रिय सहमतिको सरकारका लागि प्रधानमन्त्रीको उमेदवार प्रस्तुत गर्न सल्लाह
प्रधानमन्त्री बाबुराम भट्टराईद्धारा नयाँ संसदबाट निर्वाचित प्रधानमन्त्रीलाई मात्रै सत्ता हस्तान्तरण गर्ने उद्घोष
अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च
नवगठित नेकपा माओवादीको पोलिटब्यूरो बैठकले सीपी गजुरेललाई उपाध्यक्ष तथा देव गुरुङ र नेत्रविक्रम चन्द विप्लवलाई सचिव
"रियो प्लस टवान्टी" मा सहभागी भई प्रधानमन्त्री बाबुराम भटटराई स्वदेश फर्के
काग्रेस सुशिल कोइरालाको नेतृत्वमा सहमतिको सरकार बनाउने तयारी
आगामी मङ्सिर ७ गतेसम्म नभए चैतसम्म निर्वाचन गर्न सकिने निर्वाचन आयुक्तको भनाई