arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राष्ट्रिय समाचार

सप्तकोसी नदी आसपासका क्षेत्रमा उच्च सर्तकर्ताtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख ८, शुक्रवार)


सुनसरी जिल्लास्थित सप्तकोसी नदी आसपासका क्षेत्रमा उच्च सर्तकर्ता अपनाइएको छ ।

संखुवासभाको भोटखोला गाउँपालिका स्याक्सीलास्थित अरुण नदीमा पहिरो झरेर नदी थुनिएर २ दशमलव ५ किलोमिटरको ताल बनेका कारण सुनसरी सप्तकोसी नदी आसपासका क्षेत्रमा उच्च सर्तकर्ता अपनाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

ताल एकैपटक फुटेमा सप्तकोसी नदीमा साविकभन्दा पानीको सतह बढ्ने भएकाले सो क्षेत्रमा उच्च सर्तकर्ता अपनाइएको हो ।

सुनसरीका प्रममुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीको अध्यक्षतामा शुक्रबार जिल्ला दैवी प्रकोप उद्धार समितिको आकस्मिक बैठकले ताल फुटेर कोसीमा एकाएक कुनैपनिबेला पानीको सतह बढ्नसक्ने पूर्वानुमान गर्दै उच्च सर्तकता अपनाउने निर्णय गरेको हो ।

सप्तकोसी नदी क्षेत्रका बराहक्षेत्र, प्रकासपुर, महेन्द्रनगर, श्रीपुर, पश्चिमकुशाहा, लौकही, श्रीपुरलगायतका स्थानमा उच्च सतर्कता अपनाउनका लागि सर्वसाधारणमा आग्रह गरेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।

नदीमा झन्डै २ दशमलव ५ किलोमिटरको ताल बनेकाले सो फुटेर सप्तकोसी नदीमासमेत ठूलो बाढी आउनसक्ने आशंका गर्दै कोसी आसपासका बासिन्दालाई उच्च सतर्क अवस्थामा रहन सुनसरी प्रशासनले आग्रह गरेको हो ।

समितिको बैठकले कोसीमा डुँगा सन्चालन गर्न रोक लगाउने, गाईवस्तु चराउन नजान अपिल गर्ने, माछा मार्न निषेध गर्ने, आसपासका क्षेत्रमा रहेका बस्तीलाई उच्च सतर्कताका साथ बस्न र सुरक्षा विकल्पका लागि वैकल्पिक स्थानको खोजी गर्ने निर्णय गरेको छ । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
प्रधानमन्त्री भट्टराईद्धारा आदिवासी जनजातिले आह्वान गरेको बन्दका क्रममा प्रेसमाथि गरिएको आक्रमणप्रति खेद ब्यक्त
देशभर संचारमाध्यम माथि आक्रमण-तोडफोड, जताततै तनाव
शान्ति तथा पुन:निर्माण मन्त्री टोपबहादुर रायमाझीद्धारा आदिवासी जनजाति र नेवा: समितिलाई बार्ताका लागि आह्वान
आदिवासी जनजातिले गरेको बन्दका कारण उपत्यका लगायत मुलुकभरको जनजीवन प्रभावित,बुटवलमा पत्रिका पुर्‍याएर फर्कँदै गरेको नागरिक दैनिकको गाडी कपिलवस्तुको अरैयामा तोडफोड,काठमाडौँको बौद्धमा बा९च ५५३७ को कान्तिपुरको भ्यान र कुपण्डोलमा कारोबार दैनिकको सवारी साधन तोडफोड,ग्वार्कोमा हिमालय टेलिभिजनका क्यामेराम्यान वाइपी घिमिरेको बा २० प ३८९९ नम्बरको मोटरसाइकलमा आगजनी.......
अन्तरिम संविधान २०६३ बाह्रौं पटक संसोधन गरी संविधानसभाबाट एकमुष्ट रुपमा नयां संविधान पारित ढोका खुल्यो
व्यवस्थापिका संसदको बैठकमा आज संविधानको धारा ७० संशोधन
पछिल्ला तीन वर्षमा एक सय नौ नेपाली युवति भारततिर लगेर बेपत्ता भएको एक तथ्याङ्क सार्वजनिक
आजदेखि काठमाडौँका १२ स्थानमा सभाजुलुस गर्न नपाइने
नयाँ संविधान जारी गर्ने अन्तिम तयारीमा नेपालको आन्तरिक राजनीति भारतले देखाउने सरोकार सम्बन्धी विषयलाई लिएर फेरि तरंगित
मधेसी जनअधिकार फोरमका पूर्वमन्त्री अकवाल र सुरिताकुमारीबीच संसद् भवनमै हात हालाहाल
भारतीय दूतावासबाट खुला हस्तक्षेप भएको शीर्ष चार दलका शीर्ष नेताको ठहर
गत वैशाख १८ गते जनकपुरमा गराइएको बिस्फोट शक्तिशाली र रिमोल कन्ट्रोलबाट सञ्चालित
तराई केन्द्रित मधेसी दलहरुलाई आन्दोलन गर्न उक्साएका भारतीय कुटनीतिज्ञले दिएको अभिव्यक्तीको सर्वत्र निन्दा
उन्नत तरिका अपनाउंदै रूपन्देहीका किसानहरू
रुपन्देहीमा पेट्रोलियम पदार्थको कृत्रिम अभाब
राष्ट्रिष प्रजातन्त्र नेपालको एक दिने बन्दका कारण जनजीवन प्रभावित
ब्राह्मण क्षेत्री पनि आदिवासी, अनिश्चितकालीन नेपाल बन्दको कार्यक्रम फिर्ता
सहमती हुँदै तोडिदै, सहमत भएका ११ प्रदेशबाट फेरी माओवादी र मधेसीवादीबीच १० प्रदेशमा जाने सहमति
एमालेलाई परराष्ट्र, उर्जा, कृषि र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी
अन्तरिम संविधान संशोधनका लागि बोलाईएको ब्यवस्थापिका संसदको ११ औं हिउंदे अधिवेशन सुरु