arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

सप्तकोसी नदी आसपासका क्षेत्रमा उच्च सर्तकर्ताtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख ८, शुक्रवार)


सुनसरी जिल्लास्थित सप्तकोसी नदी आसपासका क्षेत्रमा उच्च सर्तकर्ता अपनाइएको छ ।

संखुवासभाको भोटखोला गाउँपालिका स्याक्सीलास्थित अरुण नदीमा पहिरो झरेर नदी थुनिएर २ दशमलव ५ किलोमिटरको ताल बनेका कारण सुनसरी सप्तकोसी नदी आसपासका क्षेत्रमा उच्च सर्तकर्ता अपनाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

ताल एकैपटक फुटेमा सप्तकोसी नदीमा साविकभन्दा पानीको सतह बढ्ने भएकाले सो क्षेत्रमा उच्च सर्तकर्ता अपनाइएको हो ।

सुनसरीका प्रममुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीको अध्यक्षतामा शुक्रबार जिल्ला दैवी प्रकोप उद्धार समितिको आकस्मिक बैठकले ताल फुटेर कोसीमा एकाएक कुनैपनिबेला पानीको सतह बढ्नसक्ने पूर्वानुमान गर्दै उच्च सर्तकता अपनाउने निर्णय गरेको हो ।

सप्तकोसी नदी क्षेत्रका बराहक्षेत्र, प्रकासपुर, महेन्द्रनगर, श्रीपुर, पश्चिमकुशाहा, लौकही, श्रीपुरलगायतका स्थानमा उच्च सतर्कता अपनाउनका लागि सर्वसाधारणमा आग्रह गरेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।

नदीमा झन्डै २ दशमलव ५ किलोमिटरको ताल बनेकाले सो फुटेर सप्तकोसी नदीमासमेत ठूलो बाढी आउनसक्ने आशंका गर्दै कोसी आसपासका बासिन्दालाई उच्च सतर्क अवस्थामा रहन सुनसरी प्रशासनले आग्रह गरेको हो ।

समितिको बैठकले कोसीमा डुँगा सन्चालन गर्न रोक लगाउने, गाईवस्तु चराउन नजान अपिल गर्ने, माछा मार्न निषेध गर्ने, आसपासका क्षेत्रमा रहेका बस्तीलाई उच्च सतर्कताका साथ बस्न र सुरक्षा विकल्पका लागि वैकल्पिक स्थानको खोजी गर्ने निर्णय गरेको छ । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
मुलुकका अर्थविद्हरुद्धारा राजनीतिक सहमतिमा अध्यादेशबाट भए पनि समयमै नयाँ बजेट ल्याउनुपर्ने धारणा
अस्पतालमा भर्ना भएका पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको मुटुमा स्थायी पेसमेकरको सफल प्रत्यारोपण
विजयकुमार गच्छदार अध्यक्ष रहेको मधेसी लोकतान्त्रिकका १० केन्द्रीय सदस्यद्धारा पार्टीबाट सामूहिक राजीनामा
एमालेद्धारा असारको पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला बोलाउने निर्णय
माओवादी मोहन वैद्यद्धारा यही असार १ गते आयोजना हुने राष्ट्रिय भेलाले नयाँ क्रान्तिकारी पार्टी जन्माउने उदघोष
राप्रपा नेपालद्धारा राजतन्त्रसहितको ०४७ सालको संविधान फर्काउन माग
राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको स्वास्थ्य अवस्था गम्भीर
सर्वोच्चद्धारा संविधानसभा एक दिनका लागि व्युत्याउन माग गर्दै दायर रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी
विपक्षी गठबन्धनद्धारा प्रधानमन्त्री बाबुराम भट्टराईलाई पद छोडेर राष्ट्रिय सहमतिको बाटो खुला गर्न आह्वान
कांग्रेस-एमाले लगायत २६ दलीय गठबन्धनद्धारा राजधानीमा शक्ति प्रदर्शनसहित विरोध सभा
सिक्किममा गएराति पहिरो जाँदा एक घरका तीनसहित ७ जना नेपालीभाषीको मृ
एक दिनका लागि संविधान सभा व्युँताउन परेको रिट कारण देखाउन आदेश जारी गर्दै थप सुनुवाईका लागि विशेष इजलासमा लैजाने आदेश
कांग्रेस-एमाले लगायत २२ दलीय गठबन्धनले माओवादी सत्ताकब्जाको रणनीतिमा अघि बढेको भन्दै शक्ति प्रदर्शनसहित विरोध सभा
प्रधानमन्त्री कदमका विरुद्ध नेबिसंघले आन्दोलन चर्काउने
थारुले आह्वान गरेको बन्दको कारण नवलपरासी, रुपन्देही र कपिलवस्तु जिल्ला प्रभावित
माओवादीले हानेको गोली लागेर गम्भीर घाइते भएका भक्तपुर कांग्रेसका पूर्वसभापति राधेश्याम जोन्छेको निधन
काम नसकिदै नदीमा पानीको सतह बढन थालेपछि कोसीको पुर्वी तटबन्ध जोखिममा
कांग्रेस शेरबहादुर देउवाद्धारा प्रधानमन्त्री बाबुराम भट्टराइलाई केही समयका लागि भएपनि संविधानसभा ब्युँताउन सुझाव
कांग्रेसका जनजाति नेताहरुद्धारा सरकार विरोधी आन्दोलनमा भाग नलिने घोषणा
भरतपुर अस्पतालका निर्देशक तथा चिकित्सक भक्तमान श्रेष्ठको अपहरणकर्ताहरुलाई १३ बर्ष कैद सजाय