arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
जिल्ला समाचार

सन्धिखर्कमा भलिबल प्रतियोगिता हुनेtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र २५, आइतवार)

world news

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची युवा परिषद्ले सन्धिखर्कमा भलिबल प्रतियोगिता आयोजनामा गर्ने भएको छ । 

परिषद्ले गर्दै आएको AYC तिलक स्मृति रनिङ शिल्ड भलिबल प्रतियोगिता लाई बदलिँदो स्थानीय तहको संरचना अनुसार जिल्लाभरका ६ वटै पालिकाको अपनत्व हुनेगरी ३ नगरपालिका र ३ वटा गाउँपालिका का ६ वटा टिम बिच भलिबल प्रतियोगिता हुने भएको हो । 

यहि मिती २०७४ असौज २६ गते बाट "AYC अन्तर पालिका स्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिता , अर्घाखाँची -२०७४" हुनेछ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
सुपा देउरालीमा आउने दर्शनार्थीको संख्यामा दोब्बर वृद्धि, यस वर्ष ८० लाख आम्दानी पुग्ने अनुमान
सन्धिखर्क २ मा महिला नेतृत्व बिकास तालीम सुरु (तस्बिर सहित)
नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीका जिल्ला ईन्चार्जद्दारा बन्दुक उठाउने चेतावनी
किमडाँडाको आँपखोला बोडखोलामा बाबु र छोराको स्मृतिमा प्रतिक्षालय निर्माण
डिभर्नाको जोगिमारे आधारभुत बिद्यालयको ४० औ बार्षिक उत्सब सम्पन्न, सामुदायीक बिद्यालय नमुना बनाउने सन्धिखर्क नगरप्रमुखको प्रतिबद्धता
मालारानी - २ मा प्रदेश सांसद चेतनारायणद्दारा सिलाइ कटाइ तालिमको उद्घाटन
नेपाल बन्द कारण दिनभर प्रभाबित भएको अर्घाखाँचीको जनजिबन साँझ बन्द खुलेसँगै सामान्य बन्दै
सन्धिखर्कमा नगर स्तरीय अगुवा कृषक तालिम सुरु
सन्धिखर्कको बिहार बरापमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको शोक सभा सम्पन्न
पत्रकार महासंघ अर्घाखाँचीको वैठक सम्पन्न
सन्धिखकको शान्तिबगैचामा सरसफाई कार्यक्रम सम्पन्न ((फोटो फिचर)
अर्घाखाँचीमा आज आव्हान गरेको बन्द अवज्ञा गर्नेलाई भौतिक कारवाही गर्ने नेपाल कम्युनिष्ट पार्टीको धम्की
प्रजातन्त्र दिवसका अवसरमा सन्धिखर्क नगरपालिकामा दीप प्रज्वलन (तस्बिर सहित)
डेभाको भगवती माबिमा २ दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न (तस्बिर सहित)
सन्धिखर्कमा नेशनल प्यावसन अर्घाखाँचीको आयोजनामा हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता सम्पन्न (तस्बिर सहित)
सन्धिखर्कमा रेन्बो मन्टेश्वरी जोनद्धारा अभिभावकहरु बीच एक दिने बृहत् छलफल, गोष्ठि तथा अन्तर्कृया कार्यक्रम सम्पन
अर्घाखाँची सेवा समाज कतारद्वारा बाँगीका क्यान्सर पीडित राकेश थापालाई आर्थिक सहयोग
चुत्राबेशीको बेलबाटिकामा अन्तर मावी सन्धिखर्क नगर स्तरिय भलिबल प्रतियोगिता सम्पन्न, जनज्योती मावि प्रथम (तस्बिर सहित)
छत्रदेव १, २ र ३ लाई लक्षित गरि बल्कोट पौवामा सूचनाको हक सम्वन्धी अभिमुखिकरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाइयो (तस्बिर, भिडियो सहित)
http://go.oclaserver.com/afu.php?zoneid=1465736