arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
जिल्ला समाचार

अर्घाखाँचीमा माध्यमिक शिक्षा परिक्षाकाे सम्पुर्ण तयारी पूराtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र १, मंगलवार)

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । यही चैत्र ३ गते देखि सन्चालन हुने माध्यमिक शिक्षा परिक्षाकाे अर्घाखाँचीमा सम्पुर्ण तयारी पूरा भएको छ । 



जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीले आयोजना गरेको पत्रकार भेट्घाट कार्यक्रममा जिल्ला शिक्षाा अधिकारीले लिलबहादुर राउत क्षेत्री उक्त कुराको जानकारी गरएका हुन् । 

अर्घाखाँचीमा यस वर्ष माध्यमिक शिक्षा परिक्षामा नियमित तर्फ ३८९४ जना परिक्षार्थी रहेका छन् । यस्तै एक्जाम्टेड टर्फ १३५   जना परिक्षार्थी र आशिक ग्रेड तर्फ १३५ जना परिक्षार्थी रहेका छन् । 

यस वर्ष माध्यमिक शिक्षा परिक्षाको लागि अर्घाखाँची जिल्लामा १७ परिक्षा केन्द्र रहेका छन् । 

एसएलसी परीक्षा प्रणाली हटेपछि पहिलो पटक हुन लागेको माद्यमिक शिक्षा परीक्षा यसपटक आगामी चैत ३ गते बिहीबारबाट सुरु हुँदैछ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
भूमिकास्थान नगरपालिकाको नुवाकोटमा जीपले मोटरसाईकललाई ठक्कर दिदा २ जना घाइते
सन्धिखर्क - ९ को खाडामा ४५ दिने डकर्मी तालिम सम्पन्न
पाणिनी गाउँपालिकाको धातिवाङ्गका गाउँभरि कुखुरापालन गर्ने कृषकहरु बढे
८ दिन देखि हराएका एक व्यक्ती सन्धिखर्कको सीउडेनी जङलमा मृत फेला
सन्धिखर्कको लदाम बगैंचालाई पर्यटकीय गन्तव्य बनाइने, मन्दिरको शिलान्यास (फोटो फिचर)
लोडसेडिङ्ग मुक्त जिल्ला अर्घाखाँचीमा अघोषित लोडसेडिङ्ग हुँदा जनतालाई सास्ती
भूमिकास्थान नगरपालिकाको पान्डाँडामा युवा संजालको गठन
राष्ट्रिय जनमोर्चाको भुमिकास्थान नगरपालिकाको खिल्जीमा विशाल चुनावी सभा सम्पन्न
राष्ट्रिय जनमोर्चाको भुमिकास्थान नगरपालिकाको ढाकाबाङ्गमा विशाल चुनावी सभा सम्पन्न
पाणिनी गाउँपालिका- ६ धातिवाङ्गमा मोटरबाटाको उदघाटन, स्थानिय निकै हर्सित
सिएस म्याप अर्घाखाँचीको परिचयात्मक कार्यक्रम सम्पन्न
भुमिकास्थान नगरपालिकाकाे धारापानीमा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न
अर्घाखाँची प्रवासी समाज बहराइनको नयाँ बर्ष शुभकामना आदानप्रदान तथा पात्रो बिमोचन कार्यक्रम सम्पन्न
राष्ट्रिय जनमोर्चाको केन्द्रिय चुनाव प्रचार टोली अर्घाखाँचीमा, मालारानी गाँउपालीकाकाे रतनमारेमा सभा सम्पन्न
राष्ट्रिय जनमोर्चा सन्धिखर्क - ७ का उम्मेदवार सिद्दी भट्टराईद्वारा निर्वाचनमा राजमोको जित सुनिश्चित रहेको दावी
अर्घाखाँचीमा पहिलो पटक लिग सिस्टममा क्रिकेट प्रतियोगिता हुँदै
अर्घाखाँचीका बिष्णु भट्टराईको कतारमा सवारी दुर्घटनामा परि मृत्यु
छत्रदेव गाउँपालिकाको अर्घातोषमा ४० भन्दा बढी घरपरिबार खानेपानीबाट बन्चित
राष्ट्रिय जनमाेर्चा भूमिकास्थान नगरपालिकाको चुनावी प्रचारप्रसार कार्यक्रम असुरकाेटमा सम्पन्न
अर्घाखाँचीमा एमालेका उम्मेद्वारहरुको टुंगो लाग्यो, यस्ता छन् उम्मेदवार