arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
प्रवास समाचार

भारतको नयाँ दिल्ली नोयडामा एक नेपालि युवाको लाश तिन दिन देखि लावारिस अवस्थामाtext size increase   text size decrease   Print    rss (२०७४ माघ २, मंगलवार)

world news

अर्जुन थापा 
दिल्ली/अर्घाखाँचीडट्कम-भारतको नयाँ दिल्लीमा एक नेपाली ब्याक्तिको  नोयडा ए ,१५०  सेक्टर ६३  ,किमो क्लोथिन्ग प्रा लि , कम्पनीमा सिक्युरिटी काम गर्दै आउनुभएका अशुतोस सिंह नाम गरेका एक नेपालीको
 डियुटीमा  बसेको समयमा १३ जनवरी  आइतबार  राति अज्ञात बदमासहरुले उनि माथि चलाएको  गोलि बाट  मृत्यु भएको छ ! उहाको लाश अहिले लाबारिस अवस्थामा नोयडाको एक घाटमा रहेको छ !

 मृतक सिंहको जन्म घर  कपिलवस्तु जिल्लाको  आरमी बैजोर पुलिस थाना नजिकै  आरमी कयप निर रहेको भन्ने  जानकारि भरखरै नोइडा पुलिस थाना बाट अर्जुन थापालाइ कल गरि जानकारी  दिएको छ !
नोयडा पुलिस थानाको जानकारी अनुसार मृतक तिलक सिंहको लासलाई अब तीन  ३ दिन मात्र  राखन सकिने  जानकारी आएको हुदा लावारिसे अवस्थामा रहेको सिंहको पार्थिव शरीरलाइ उहाको घर परिवार सम्म पुराउनको लागी 
येस न्युजलाइ एक -शेयर गरि सहयोग गरिदिनुहुन अर्घाखाँचीबुलेटिन परिवार हार्दिक अपिल गर्दछ !

मृतक हुने अशुतोस का बाबुको नाम तिलक सिंह रहेको छ भने  छोराको नाम अभिषेक सिंह  र उहाकी पत्नी को नाम देवयन्ती देबि रहेको जानकारी प्राप्त भएको छ ! मृतकको बाकि जनाकारीको लागि उक्त नम्बरमा सम्पर्क गर्न सक्नुहुने छ -अर्जुन थापा -मोबाइल नम्बर +९१९८७३४७७७७९-९७१७७३९७७४  मृतकको  कोहि आफन्त 
जन हरू संग सम्पर्क हुन नसकेको कारणले  हजुर कसैले उहा लगायत उहाको घरपरिवार आफन्त जान कसैलाई  चिन्नुहुने महानुभवले तुरुन्तै माथि दिएको सम्पर्क नम्बरमा कल गरि सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौ ! 

तिलक सिंहका छोराको नाम अभिषेक सिंह  र उहाकी पत्नी को नाम देवयन्ती देबि रहेको जानकारी प्राप्त भएको छ ! मृतकको बाकि जनाकारीको लागि उक्त नम्बरमा सम्पर्क गर्न सक्नुहुने छ -अर्जुन थापा -मोबाइल नम्बर +९१९८७३४७७७७९-९७१७७३९७७४  मृतकको  कोहि आफन्त 
जन हरू संग सम्पर्क हुन नसकेको कारणले  हजुर कसैले उहा लगायत उहाको घरपरिवार आफन्त जन कसैलाई  चिन्नुहुने महानुभवले तुरुन्तै माथि दिएको सम्पर्क नम्बरमा कल गरि सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौ !

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
रोजगारीका लागि साउदी अरब पुगेका २३ नेपाली अलपत्र (भिडियो सहित)
दिल्लीबाट हराएका मोहन बहादुर पछाइको खोजी
हरियाणाको गुड्गावमा नेपाली देशभक्त आवाजको प्रथम क्षेत्रीय समिती गठन (तस्बिर सहित)
अर्घाखाँची सेवा समाज कतारको २१ बैठक सम्पन्न, मृगौला पीडित जलजला परियारलाई आर्थिक सहयोग
दिल्लीमा पहिलोपटक नेपाली महोत्सव २०७५ मनाइने (तस्बिरमा)
नेपाली जनसम्पर्क समिति ओमानको प्रथम अधिबेशन सम्पन्न
दिल्लीमा सुपा देउराली ट्रावल्सको साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न (तस्बिर सहित)
भारतको नोएडामा मरिसकेको भनेर भुल्न लागेको मान्छे फेरि मरेको खबर पाएपछि
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको तेस्रो अधिवेशन भव्यताका साथ् सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
इजरायलमा श्री स्वास्थानी बिसर्जन तथा महाशिबरात्री कार्यक्रमको अन्तिम तयारि
अर्घाखाँची सम्पर्क समिति युएईको नयाँ बर्ष २०१८ शुभकामना तथा पिकनिक कार्यक्रम सम्पन्न
दिल्लीमा स्वर्ण पदक विजेताहरुलाई नेपाली देशभक्त आवाजको सम्मान
अर्घाखाँचीका एक युवक द्धारा दुबईमा आत्महत्या
इजरायलमा एक नेपालीले नेपालीकै गरगहना र पैसा चोरेर फरार
बंगलादेशको ढाकाको नेपाली विद्यार्थीले आत्महत्या गरिन्
इराकमा बेच्न लगिएका दुई महिलाको आबुधाबीबाट उद्धार
http://go.oclaserver.com/afu.php?zoneid=1465736