arghakhanchi
मिति: २०७० ज्येष्ठ ७, मंगलवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
जिल्ला समाचार

फेसबूकमा अर्घाखाँचीबासीसँग गफगाफ (घर परिवार देखि विदेशसम्म)text size increase   text size decrease   Print    rss (२०६८ माघ २३, शनिवार)

- रमेश थापा ।
 
जीवन व्यस्त छ के गर्ने प्रदेशको जिम्मेवारीले गर्दा हो भन्दै तोकिएको समय भन्दा बढी समय लिएर अर्घा ८ अर्घाखाँची हाल बेलायतमा बसोबास गर्दै आएको बताउने दधिराम चुदालीले अर्घाखाँचीडट्कमसँग खुलेर नै  गफगाफ गरे ।
 
दधिराम चुदाली,  लण्डन बेलायत । तस्बिर: फेसबूक
 
युकेमा १८ बर्ष भयो, अर्घा गौचोरका पन्डित जिब नारायण चुदालीका दाजुको माइलो छोरा हुँ भनेर निर्धक साथ कुरा अगाडि गरेका दधिरामले बेलायतमा पोस्ट अफिस ( हुलाक)मा काम गर्दै आएको बताए। साथै युकेमा आफु नै पहिलो नेपाली हुलाकमा काम गर्दै आएको हो भनी उल्लेख गरे।

आफ्ना २ वटा घर छन, घर कैम्ब्रिज युनिभर्सिटीबाट नजिक २,३ मिनेट लाग्ने बताउने उनले वार्षिक आम्दानी ६० हजार पाउन्ड ( ७० लाख रुपैया ) हुने पनि बताए। ४० बर्षका दधिरामकी श्रीमती र २ छोराहरु समिर, सिरज बेलायतमा नै छन भने उनका अर्का किमडाँडामा पढेका भाई लक्ष्मी नारायण पनि लण्डनमा नै रहेको बताए।

अर्घाखाँची बाहेक भैरहवामा पनि घर छ, २ बर्ष अगाडि आमा बुवा युकेमा आउनु भएको थियो, श्रीमती नेपालगन्जकी हो भनेर आफ्नो पारिवारिक गन्थन गरिरहेका दधिरामले आफुलाई छिटो नेपाल जाने मन लागेको तर नेपालीले बुझ्न सकेन भनी बताए। मेरो काका जिवलाल चुदालीले मेरो खुट्टा काटी दिन्छु भन्नु भएको थियो भनेर पारिवारिक रिस पोखिरएका उनी आफुले धर्म पनि परिवर्तन गरेको बताए। १२ बर्ष अगाडि देखि ईस्लाम ( मुस्लिम) धर्ममा विश्वास राख्दै, मान्दै आएका दधिराम आफुले सम्पूर्ण धर्मको राम्रो अध्ययन गरेको, बुझेको बताए। अन्तत ईस्लाम धर्म नै सत्य छ, विज्ञान र बैज्ञानिकको विचार सँग मिल्ने धर्म एक मात्र ईस्लाम नै हो भनी वर्णन पनि गरे।

म जस्तो बाहुनको छोराबाट मुस्लिम कस्तो कुरा हगी, नेपालीको लागि गाली समेत हो तर उदार हिर्दय र उच्च विचारका लागि यो कुरा केही पनि होइेन भनेर ईस्लामको बारेमा अनेकौ विष्लेशण गरिरहेका दधिरामकी श्रीमती पनि ईस्लाममा नै विश्वास गर्छिन ।

म त मान्छे उही हो मेरा विचार मात्र बादली भएका हुन, मेरो माया नेपालको लागि काम छैन बताउने उनले नेपालको अब बन्ने सबिधानमा सबैको बोल्ने मौलिक हक, सबै जात, धर्मको सम्मान हुनुपर्नेमा जोड दिए। १२ बर्ष अगाडि उल्टो खसी काटेको भनी अनेकौ नकारात्मक बदनामी, दु:ख पाएको उल्लेख गर्ने उनलाई बाबाले सोध्लान नि खै छोरा भन्लान भन्ने गीत अती मन पर्ने पनि बताए। साथै तारा देवीका गीत बढी मन पर्ने बताए। -- र अन्य भन्दा अर्घाखाँचीडट्कममा नै समाचार सामाग्री हेर्न समय दिने बताएका उनी सँग यतिकैमा अर्घाखाँचीडट्कम विदा भयो।
 
यसैगरी अर्घाखाँची जिल्लाको खाचिकोट गाबिसको डिहिडाँडा घर बताउने ॠषिकेश शाहले जापानको टोकियोबाट अर्घाखाँचीडट्कमसँग १०, १२ मिनेट गफगाफ गरे।

ईण्डियन रेष्टुरेन्टमा हलको म्यानेजरको काम गर्छु भनेर बताउने ॠषिले आफु जापान आएको ५ बर्ष चलिरहेको बताए। स्टुडेन्टले मिलेन" पछि काम गर्नै जापान आएको भनी बताएका उनले आफ्नो श्रीमती र छोरी प्रज्ञा, छोरा पंकज एवम सम्पूर्ण परिवार गाउँ डिहिडाँडामा नै रहेको र परिवारसँग धेरै जस्तो फोन, ईन्टरनेटमा कुराकानी, संपर्क हुने बताए। ३७ बर्षका ॠषि गएको वर्ष फ़रवरीमा नेपाल गएको पनि बताए।
 
ॠषिकेश शाह, टोकियो जापान । तस्बिर: फेसबूक
 
बिबिएस सम्म पढेको छु, जापानको अर्थतन्त्रमा आएको मन्दीका कारण, एवम वेरोजगार दर ४.६ % पुगिसकेको --- कारणले हेरौ कती सम्म जापान बस्न सकिन्छ भनेर आफ्नो भविश्यको रोजगार प्रति अनिश्चित रहेका र सरकारले गत वर्ष मार्च ११ मा गएको महाभुकम्प एवम सुनामी पछिको पुन: निर्माणको लागि २० खरब येन (२६२ अरब अमेरिकन डलर) बराबरको चार अनुपूरक बजेट पास गर्दै श्रम बजारलाई सहयोग- सुधार गर्न लागि परेको देश जापानमा बस्ने ॠषिले नेपालमा भन्दा जापानमा ठीक विपरित छ, समय र कामको सम्मान छ भनेर पनि बताए।
 
मलाई त राजनीति मन पर्दिन, पेट पाल्नको लागि नेतागिरी गरेर नहुने, नयाँ सविधान के- कस्तो बनाउनु पर्छ भनेर मैले भनेर केहुनु र ६०१ नै छन भनेर सिदै राजनीतिक कुरालाई बिट मारेका उनले अर्घाखाँचीडट्कम आफु जापान आएको दिन देखि दैनिक नै हेर्ने र अर्घाखाँचीका रेडियो पनि सुन्ने गरेको बताए।
 
मेहर सिंह जि लाई शुभकामना, अर्घाखाँचीडट्कम टिमलाई बधाई - - - दिहिरहेका उनीसँग शायद त्यहाँको मध्यरात-- सुत्ने, आरम गर्ने समयको महसुसु गर्दै अर्घाखाँचीडट्कमले गफगाफलाई रोक्दै विदा भयो।
 
यसैक्रममा अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित अस्पताल लाइनमा घर पर्छ, अहिले युएईको आबुधाबीबाट हो भनेर आफ्नो परिचय दिने बासुदेव भुसालले पनि अर्घाखाँचीडट्कमसँग हतार, हतारमा गफगाफ गरे।
 
रोजगारीको लागि युएईमा आएको हो, आएको २ वर्ष भयो भनेर प्रश्नको जवाफ दिने बासुदेवले युएईको राजधानी आबुधावी स्थित एक आर्म ओफिसर क्लब एन्ड होटलमा कूक सम्बन्धी काम गर्ने बताए। आफुलाई ईण्डियन चाईनिज फुड बनाउन आउन्छ भन्ने उनले आफ्नो आम्दानी पनि ठिकै हुने बताए। सर के गर्ने घरमा खाली बसेर नि के गर्ने, काम छैन, नेपालको स्थिती त्यस्तै छ, रोजगार छैन त्यसैले बालबच्चाको केही होला भनेर यो खाडी मुलुकमा दु:ख सुख गरेर बसेको छु भनेर आफ्ना जीवनका सम्पूर्ण कुराहरु प्रष्ट राखेका उनले १० पास मात्र गरेको बताए।
 
बासुदेव भुसाल, आबुधाबी युएई । तस्बिर: फेसबूक
 
आफ्नो घरको आर्थिक स्थिती कमजोर भएको कारणले अगाडि पढन नपाएको बताउने बासुदेवले धनचौरको पाकुमा बिहे गरेको बताए। श्रीमती सिता भुसाल ग् हणी, छोरा निरज भुसालले मदरल्याड स्कुलमा पढने, सानी छोरी निर्जला भुसाल र बुवाले त्यही अस्पतालमा काम गर्ने र परिवारमा अन्य आमा, बुढा हजुर बाबा हुनुहुन्छ भनेर पारिवारिक विवरण उल्लेख गरेका उनले नेपालमा आफ्ना परिवारसँग नियमित ईन्टरनेटबाट कुराकानी हुने पनि बताए। तर पनि बासुदेव आज २०६८ माघ २१, शनिवार युएईबाट घर अर्घाखाँची फर्केका छन।
 
बस्न त आफ्नै जन्म ठाउँमा मन पर्छ, बाध्यताले यहाँ बस्नु परेको छ, विदेश भन्दा त नेपाल नै ठीक भनेर बताउने बासुदेव आफु एमाले समर्थक रहेको र अब बन्ने सबिधान जनताले चाहेको बनोस, हामी युवाहरुलाई यो बिदेशको मरुभुमी आउन नपरोस र नेपाल मै रोजगारको सिर्जना होस् भनी सबैमा अनुरोध गरे ।
 
जिल्लामा अर्घाखाँचीबासी स्थानिय बिकास मन्त्री टोप बहादुर रायमाझीले जनताको आवश्यक अनुसार अगाडि पनि बिकास निर्माणका काम गर्लान भनेर आशा गरेका उनले अर्घाखाँचीडट्कमले विदेशमा रहेका सम्पूर्ण नेपालीहरु सम्म सबै प्रकारका समाचार सामाग्री, सुचना पुर्याउन सफल रहेकोमा धन्यवाद र आफ्ना मेहर सिंह के.सी दाई लाई नमस्कार छ भन्दै विदा भए।
 
 
यस अघिका गफगाफहरुमा:
 





 
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीमा ३० औं अन्तराष्ट्रिय मैनबत्ती दिवस सम्पन्न
जन जागरण अभियान संपन्न
शिक्षा सेवा आयोग अन्तरगत अर्घाखाँचीमा तोकिएका परीक्षा केन्द्र तथा परीक्षार्थीको सिम्बोल नम्बर सहीतको जानकारी...
ढिकुराको डेभामा ८ कोठे बिद्यालय भबन निर्माण
ठाडामा विद्यालयको छाना हाबाहुरीले उडायो
निर्वाचनमा भण्डाफोर गर्ने नेकपा-माओवादी अर्घाखाँचीको तयारी
अर्घाखाँचीमा विरामीलाई फलफूल वितरण
आयआर्जनका लागि खाचिकोटमा समूह गठन कार्य सम्पन्न
युवाहरु बाख्रापालन तर्फ आकर्षण हुँदै/आमाको नाकको मुन्द्रि बेच्न लगाएर बाख्रापालन शुरु
बल्कोटको साजबोटमा ३ दिने उन्नत घाँसेबाली सम्बन्धि तालिम सम्पन्न
अर्घाखाँचीमा ट्रक दुर्घटना, ९ घाइते
धारापानी गाविस जिल्लाकै पहिलो पलास्टीक मुक्त तथा तेस्रो खुल्ला दिसा मुक्त गाविस घोषणा, स्थानीय बासिन्दामा खुसियाली
अर्घाखाँचीमा अदालतका कर्मचारीलाई मार्ने धक्की
ढाकावाङमा पहिलो पटक प्रजिअ
अखिल नेपाल खेदकुद महासंघ अर्घाखॉचीको पहिलो सम्मेलन, नेकपा -माओवादी विसर्जनको बाटो तर्फ लागेको रायमाझीको आरोप
सन्धिखर्कमा राजमोको कोण सभा, लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुख बनाए कडा आन्दोलन गरिने
राहत र तालिममा भेदभाव नगर: द्धन्द्धपीडित
खुल्ला दिशा भएकोमा छमछमी नाचे बॉगीवासी
धारापानी खुल्ला दिसा मुक्त तथा खुल्ला पलास्टीक मुक्त गाविस घोषणा हुदै
खुल्ला दिसामुक्त अभियानमा अर्घाखाँचीका सहकारी