arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
मनोरन्जन,कला र शैली

आमिर खान अब अन्तरिक्ष यात्रीको भूमिकामाtext size increase   text size decrease   Print    rss (२०७३ फाल्गुन ९, सोमवार)



     
       पिकेमा कुनै अमूक ग्रहबाट पृथ्वी यात्री बनेका बलिउड नायक आमिर खान लगत्तै आफ्नो सपना छोरीमा लाद्ने बाबु बनेर फिल्म दंगलमा देखिए ।

दंगलको सफलता सेलाउन नपाउँदै भारतीय शहर हैदराबादको एक मिडियाले आमिर खान आगामी फिल्ममा अन्तरिक्ष यात्रीको भूमिकामा देखिने खुलासा गरेको छ ।

रिपोर्टका अनुसार भारतका पहिलो अन्तरिक्ष यात्री राकेश शर्माको जीवनीमा आधारित फिल्ममा आमिर खेल्ने भएका छन् । भारतीय पहिलो अन्तरिक्ष यात्री शर्मा सन् १९८४ मा अन्तरिक्ष पुगेका थिए । उनी अन्तरिक्षमा ७ दिन २१ घण्टा र ४० मिनेट बसेको रिपोर्टमा उल्लेख छ ।

शर्माको बायोपिक महेश माथाईले निर्देशन गर्नेछन् । रिपोर्टमा अन्तरिक्ष यात्री शर्माको भनाईसमेत उल्लेख छ ।

उनले भनेका छन्, ८ वर्षको प्रतिक्षापछि यो क्षणमा आइपुगेका छौं । आमिर खानले मेरो भूमिका गर्दैछन् । फिल्मका अन्य कुराहरु निक्र्यौल हुन बाँकी छ । शर्माले आफ्नो भूमिका आमिर खानले गर्न लागेकोमा खुशी व्यक्त गरेका छन् । कान्तिपुरले लेखेको छ
 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
चलचित्र २ रुपैयाँको कुटुमा कुटु गीतले नयाँ रेकर्ड बनायो
प्रशान्त तामाङ लाई बंगाल सरकारले प्रहरीको जागिरबाट बर्खास्त गर्यो
चर्चा विवाहको
अर्घाखाँचीका घनश्याम खनालको "बरु एकछाक खान्छु म - नेपालतिरै जान्छु म" म्युजिक एल्बम सार्वजनिक
अर्घाखाँचीकी चेली पाण्डे र गैरेको तीज कोशेली 'मायाले खान दिन्न बरिलै' सार्वजनिक
सुरेन गौतमको रेशमी पर्दा बजारमा [भिडियो सहित]
१०० बर्ष पुरानो भाकाको तीज गीत बजारमा (भिडियो सहित)
शाहरुख र अक्षयका कारण सिपोराले हल पाईनन्, भूईँमान्छेको प्रर्दशन मिति सर्यो
नेपाली देशभक्त आवाजको सांगीतिक भिडियो आजबाट विश्वभर प्रदशर्न (फोटो, भिडियो सहित )
सुपादेउराली म्युजिक प्रालिको लोक दोहोरी कोशेली आत्महत्या गरे सार्बजनिक ( भिडियो सहित)
गायिका सीमा शाहको 'फूल हुँ म' म्युजिक भिडियो सार्वजनिक
प्रसिद्ध गीतकार कुसुम गजमेर अब रहिनन्
सिन्दुरको मूल्य चुकाउन नविनले ईश्वरलाई बाध्य बनाए
बलिउड अभिनेत्री रिमा लगुको हृदयघातका कारण निधन
अारबीका शव्दलार्इ अर्जुनकाे धुनः 'तिम्राे तस्वीर' ले छुन सक्छ मन
बलिउड अभिनेता विनोद खन्नाको ७० वर्षको उमेरमा निधन
अर्घाखाँचीका झबिन्द्र थापा मगरको आधुनिक गित मेरो जिउने आधार तिमी बजारमा
चलचित्र 'जोनी जेन्टलम्यान' को गीत "तिमीविना मान्दैन" को भिडियो सार्वजनिक
सागर लामाको गीत शनिबारको दिन सार्बजनिक (भिडियो सहित)
यिनी हुन रियल लाइफको असली हिरो बाबु रोका मगर