arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विश्व समाचार

बेलायतमा आतंकवादी हमलाको त्रासका बीच आमनिर्वाचनtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड २५, विहीवार)


बेलायतमा बिहीबार आमनिर्वाचन हुँदैछ । सो निर्वाचनका लागि बिहीबार मतदान खुलेको समाचारमा जनाइएको छ ।

केही समययतादेखि बेलायतमा आतङ्ककारी हमलाको त्रास बढ्दो छ । त्यसैले यस निर्वाचनका विषयमा पनि सुरक्षाका विषयलाई लिएर विभिन्न प्रश्न जन्मिएका थिए ।

तर बिहीबार हुने यस निर्वाचनका लागि मतदान सुरु भएको समाचारमा जनाइएको छ । केही समयअघि देखि मतदान सुरु भएको र शान्तिपूर्ण रुपमा जारी रहेको लन्डनबाट प्राप्त समाचारमा जनाइएको छ ।

सुरक्षा व्यवस्थालाई निकै नै कडा पारिएको छ । निर्वाचनमा मुलतः बेलायती प्रधानमन्त्री टेरेसा मे र लेबर पार्टीका नेता जेर्मी कोरबिनको बीचमा प्रतिश्पर्धा हुने देखिएको छ ।

यसअघिको अवस्था हेर्दा प्रधानमन्त्री थेरेसा मेको पक्षमा जनमत बढी भएको जस्तो देखिन्थ्यो । तर पनि पछिल्लो समयमा भने लेबर पार्टीका नेता जेर्मी कर्बिनका पक्षमा पनि ठूलो जनमत देखिएको बताइन्छ ।

बेलायतमा निरन्तर रुपमा भइरहेको आतङ्ककारी हमलाका कारण प्रधानमन्त्री मेको निकै आलोचना भएको छ । पछिल्लो समय गतहप्ता मात्र पनि बेलायतमा यस्तै हमला भएको छ ।

शान्ति सुरक्षा चुस्त राख्न नसकेको भन्दै प्रधानमन्त्रीको आलोचना भएको हो । सोही कारणले गर्दा पनि उहाँको लोकप्रियता पछिल्लो समयमा घटेको छ ।

त्यसैले लेबर पार्टीका नेताको पक्षमा सो परिणाम जानसक्ने अवस्था पनि देखिएको बताइएको छ । (रासस/एएफपी)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
मुसलमान समुदायलाई इजरायलविरुद्धको संघर्षमा लाग्न इरानका सर्वोच्च नेताको आग्रह
बिहारका मुख्यमन्त्री नीतीश कुमारले पदबाट राजिनामा दिए
मुम्बईको उत्तरतर्फ भत्किएको पाँचतले भवनमा परी मृत्यु हुनेको संख्या १७
नवनिर्वाचित भारतीय राष्ट्रपति कोविन्दद्वारा शपथ ग्रहण
अफगानिस्तानमा तालीवानी विद्रोहीले सातजना गाउँलेको हत्या गरे
अमेरिकी हवाई आक्रमणमा १६ अफगान प्रहरीको मृत्यु
ईजराइलमा तनाव बढ्दै
भारतको १४ औं राष्ट्रपतिमा रामनाथ कोविन्द निर्वाचित
क्यामरुनको अट्लान्टिक सामुद्रीक किनारमा सेनाको डुंगा डुब्दा कम्तीमा ३४ जना सैनिक बेपत्ता
भारतीय राज्य गुजरातमा भीषण वर्षापछि आएको बाढीमा परी कम्तीमा १५ को मृत्यु
चीनमा प्रजातन्त्र निम्ति अभियन्ता एवं नोबल पुरस्कार विजेता लिउ जियाबोको निधन
ब्राजिलका पूर्व राष्ट्रपति लुला भ्रष्टाचार ठहर
क्यामरुन उत्तरीक्षेत्रमा भएको आत्मघाती बम विस्फोटनमा परी कम्तीमा १४ जनाको मृत्यु
अमेरिका र रुसबीच कूटनीतिक तनाव बल्झने, ३० जना अमेरिकी कूटनीतिज्ञलाई निश्कासन गर्ने तयारी
अफगानिस्तानको विभिन्न ठाउँमा भएको सुरक्षा कारबाहीमा ७८ जना आतंककारी मारिए
बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवको घरमा छापा बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवको घरमा छापा
पाकिस्तानमा तेल ट्यांकरमा आगलागी हुँदा कम्तीमा १२३ जनाको मृत्यु
चीनको दक्षिण-पश्चिमी प्रान्त सिचुआनमा पहिरो जाँदा १ सय ४० भन्दा बढी मानिस बेपत्ता
दार्जिलिङमा चर्किएको गोर्खाल्यान्ड आन्दोलनकाक्रममा एकजना सुरक्षाकर्मीसहित तीनजनाको मृत्यु
लन्डनस्थित २४ तले टावरमा भएको आगलागीबारे छानविन गर्न आदेश