आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक: नीति तथा कार्यक्रमका मुख्य प्रावधान यस्ता रहेका छन् (विवरण सहित)

यस्तो छ आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम [पूर्णपाठ]

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै

कामीरिता शेर्पा २९ औं पटक सगरमाथा शिखरमा, तोडे आफ्नै ‘रेकर्ड’

संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन् : कांग्रेस

शिक्षकको तलब मासिक रूपमा दिने सरकारको घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि शिक्षकको तलब मासिक रूपमा दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षकको तलब मासिक रूपमा दिने सरकारको योजना प्रस्तुत गरेका हुन्...

जिल्ला समाचार

अर्घाखाँची: चाउमिन उद्योग र मिष्ठान भण्डारमा अनुगमन गर्दा करिब दशहजार बराबरको अखाद्द मिठाइ र तेल नष्ट । (तस्बिर सहित)

-रुद्रमणि भुसाल। जेठ १ अर्घाखाँची । उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनलाय रुपन्देही र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलबस्तुको सयुक्त आयोजनामा सन्धिखर्कमा रहेको ५ ओटा चाउमिन उद्योग, केहि मिष्ठान भण्डार , होटलहरुको अनुगमन गर्दा करिब दशहजार...

विश्व समाचार

भारतमा चौथो चरणको मतदान जारी , १७ करोड बढी मतदाता सहभागी हुने

काठमाडौं । भारतमा लोकसभा चुनावको चौथो चरणको मतदान सुरु भएको छ । चौथो चरणमा विभिन्न १० राज्य र केन्द्र शासित प्रदेशका ९६ सिटमा बिहान ७ बजेबाट मतदान सुरु भएको हो । यो चरणमा आन्ध्र प्रदेशका १ सय ७५ विधानसभा सीट...

English News

Nepal is attractive destination for international investment: Finance Minister

Kathmandu, April 28: Finance Minister Barshaman Pun has asserted that Nepal is an attractive destination for international investment.    Addressing the inaugural session of the Third Investment Summit here today, he highlighted the key objectives of the Summit. According to the Finance Minister, the key objectives of the Summit are: To project Nepal as an emerging destination for private sector investment; to highlight recent reforms in enhancing the investment climate...

प्रदेश समाचार

कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

काठमाडौं । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनु भएको छ । एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त हुनु भएको हो । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८...

कांग्रेसद्वारा मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौँ  - नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुखलाई आज पत्र लेख्दै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन् ।   पत्रमा भनिएको छ, 'मधेश प्रदेशको...

अज्ञात समूहद्वारा चितवनमा विद्यार्थी लिन गएको बसमाथि आगजनी

काठमाडौं । चितवनमा विद्यार्थी लिन गएको बसमाथि अज्ञात समूहले आगजनी गरेको छ । चितवनको ददेरीस्थित लिटिल एन्जलस स्कूल अन्तर्गत स्मल हेवेन मोर्डन स्कूलको बसमा आगजनी भएको हो । आइतबार बिहान स्कुलबाट झण्डै सात किलोमिटर टाढा विद्यार्थी लिन जाँदा बसमा अज्ञात...

कास्कीको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा ८ जना पक्राउ, डेढ अर्ब बढी रकम अपचलन।

काठमाडौं ।  कास्कीको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा  ८ जना  पक्राउ परेका  छन् । मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीले सो सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, अध्यक्ष शंकर कार्की, व्यवस्थापक निरु थापा केसी, कर्मचारी सुरेन्द्रमणि पौडेल, कानुनी सल्लाहकार इन्द्रप्रसाद बराल, पूर्व...

सिद्धार्थ इन्टरनेसनल कलेजले SIC FEST-2081 गदै

-कृष्ण परियार  ३० बैशाख बुटवल । सिद्धार्थ इन्टरनेसनल कलेजले 4th SIC FEST-2081 गर्नेभएको छ। बुटवलको कालिकानगर स्थित दियालो फुडल्यान्डमा आगामी जेठ ३ र ४ गते दुई दिनसम्म संचालन हुने कार्यक्रममा पुर्वसाम्सद/मन्त्री एवं संविधानसभा सदस्य डाक्टर मिनेन्द्र रिजालको प्रमुख आथित्यता रहनेछ...

कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासकाे मत

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार प्रदेश सभामा कँडेलले २३ मत प्राप्त गरे । कुल ४० सदस्यीय प्रदेश सभामा आज ३५ जना सांसद उपस्थित थिए । विश्वासको मतको पक्षमा २३, विपक्षमा ११ र...

उपनिर्वाचनमा एमालेको ‘क्लिनस्वीप’

काठमाडौं- यही वैशाख १५ मा प्रतिनिधि सभाको एक र प्रदेश सभाको एक निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएकोमा दुवै क्षेत्रमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा 'क' मा दमनबहादुर भण्डारी निर्वाचित भए भने इलाम क्षेत्र नम्बर...

प्रवास समाचार

भारतमा चौथो चरणको मतदान जारी , १७ करोड बढी मतदाता सहभागी हुने

काठमाडौं । भारतमा लोकसभा चुनावको चौथो चरणको मतदान सुरु भएको छ । चौथो चरणमा विभिन्न १० राज्य र केन्द्र शासित प्रदेशका ९६ सिटमा बिहान ७ बजेबाट मतदान सुरु भएको हो । यो चरणमा आन्ध्र प्रदेशका १ सय ७५ विधानसभा सीट तथा ओडिशाका २८ विधानसभा सीटका लागि निर्वाचन जारी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आजको निर्वाचनमा समाजवादी पार्टीका अध्यक्ष अखिलेश...

खेल

क्रिकेटर लामिछानेको मुद्दाको पेसी आज

काठमाडौं– बलात्कार अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आजका लागि तोकिएको छ । जिल्ला अदालतको फैसलाप्रति लामिछानेले गरेको पुनरावेदनमा आज सुनुवाइका लागि पेसी तोकिएको हो । पछिल्लो पटक गत वैशाख २३ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा परेको मुद्दा पेसी सूचीमा चढे पनि हेर्न नमिल्नेमा परेपछि स्थगित भएको थियो । यसअघि पनि सुनुवाइका लागि पटक पटक पेसी तोकिएको यो मुद्दा हेर्न नभ्याइनेमा पर्दै आएको थियो। काठमाडौं जिल्ला अदालतले जबर्जस्ती करणीमा दोषी ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो । उक्त फैसलाविरुद्ध...